प्रवास

बिदेशमा बस्ने एनआरएनहरुले पाउन थाले गैह्र आवासीय नेपाली नागरिकता

सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरणको सुभारम्भ गर्नुभएको हो। बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री  प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियानको सुरुआत गर्नुभयो । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई सम्बोधन... पुरा पढ्नुहोस

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट निर्बाचित

गैर आवासीय नेपाली सँघ राष्ट्रिय समन्यव परिषद कतारको अध्यक्षमा रमेश भट्ट निर्बाचित भएका छन । प्रतिद्धन्दिी पदम गिरीलाई ८ सय ४३ मतले पराजित गर्दै भट्ट निर्बाचित भएका हुन । भट्टले ३ हजार २ सय २८ मत ल्याउँदा गिरीले २ हजार ३ सय ८५ मत पाएका थिए । त्यसैगरी  प्रथम उपाध्यक्षमा... पुरा पढ्नुहोस

अस्ट्रेलिया बस्दै आएकी अबुनले ल्याइन ‘ए चरी’  ( भिडियो सहित )

 गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ।  टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्। गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न , रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ।  म्युजिक भिडियोमा स्वयम्... पुरा पढ्नुहोस

प्रधानमन्त्रीको निर्देशनमा मलेसियाबाट १३ जना नेपालीको उद्धार, २८ जना प्रतीक्षामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।नेपालबाट मलेसिया गएका नेपालीहरू समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरूको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका... पुरा पढ्नुहोस

जरिवाना तिर्न नसक्दा फलामेटारका दिनेश सउदीको जेलमा, परिवारद्वारा सहयोगको याचना

साउदी अरबमा सवारी ज्यान मुद्दामा जरिवाना तिर्न नसकी जेलमा रहेका धनकुटाको चौविसे गाउँपालिका ४ फलामेटारका २९ वर्षीय दिनेश कार्कीलाई स्वदेश फर्कने वातावरण बनाइदिन परिवारजनले आग्रह गरेका छन् । [caption id="attachment_44622" align="aligncenter" width="281"] दिनेश[/caption] वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २९ वर्षीय दिनेश सवारी ज्यान मुद्दा आरोपमा एक बर्षभन्दा अघिदेखि जेलमा... पुरा पढ्नुहोस

लुम्बिनी परिषद कतारले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलका लागि दिनेभो १५ वटा ट्रली

कतारमा मनाइयो २५६६ औं बुद्ध जयन्ती सन्ध्या अर्याल दोहा,कतार हालसालै सन्चालनमा आएको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलका लागि लुम्बिनी प्रदेश समन्वय परिषद कतारले १५ वटा ट्रली दिने भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतार र लुम्बिनी भरीका जिल्ला स्तरीय संस्थाहरुको संयुक्त आयोजनामा दोहामा २५६६ औं बुद्ध जयन्ती मनाउन आयोजित कार्यक्रममा सो... पुरा पढ्नुहोस

भब्य रूपमा मनाइयो पत्रकार महासंघ कतार शाखाको १६ औँ स्थापना दिवस

दोहा, कतार / मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसर पारेर नेपाल पत्रकार महासंघ कतार शाखाले १६ औं  स्थापना दिवस तथा  शुभकामना कार्यक्रम गरेको छ । महासंघ कतार शाखाको स्थापना दिवस मे ११ तारीक पर्ने भएपनि छुट्टी हुने दिन १३ तारिख शुक्रवार गरिएको हो। दोहाको नज्मा स्थित सालिमार रेस्टुरेन्टको... पुरा पढ्नुहोस

कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

कबिता खत्री दोहा ✍️ नेपाल पत्रकार महासङ कतार शाखाको आयोजनामा नयाँ वर्ष तथा रमादानको शुभकामना आदानप्रदान तथा कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दोहा स्थित आभा मन्जु रेस्टुरेन्टमा नेपाली नयाँ बर्ष २०७९ तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित शनिबार इफ्तार... पुरा पढ्नुहोस

चतरा स्वास्थ्य केन्द्रलाई मोसुमार्फत एनआरएनले दियो अक्सिजन कन्सनटेटर

सुवास गौतम, कतार गैर आवासीय नेपाली संघ  (एनआरएनए) ले  कोरोना महामारी रोकथामको लागि सुनसरी स्थित चतरा स्वास्थ केन्द्रलाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेको छ । काठमाडौबाट सुनसरी चतरा स्वास्थ केन्द्रसम्म अक्सिजन कन्सनटेटर ल्याउने ब्यबस्था गरेको मोरङसुनसरी सेवा समाजका प्रतिनिधिले मंगलबार  स्वास्थ्य चौकीलाई कन्सनटेटर हस्तान्तरण गरेका छन् । मोसुका पुर्व... पुरा पढ्नुहोस

मोसु ओमनको प्रथम साधारणसभा, पार्वतीको नेतृत्वमा नयाँ समिति चयन

मोरङ सुनसरी सेवा समाज ओमनको प्रथम साधारण सभाबाट महिलाको नेतृत्वमा नयाँ समिति चयन भएको छ । शुक्रबार अनलाईन भर्चुअल माध्यमबाट गरिएको  साधारणसभाले पार्वती श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रमुख अतिथि ओमनका लागि नेपालका लागि महामहिम राजदुत शर्मिला पराजुली ढकाल रहेकी थिइन । मोरङ सुनसरी सेवा समाज... पुरा पढ्नुहोस