गाउँ/समाज
आगलागी पीडित व्यवसायीका लागि राहत जुटाउँदै धनकुटा उद्योग बाणिज्य संघ
- 3 बर्ष, 5 महिना अगाडि
- १९ चैत्र २०७७, बिहीबार
धनकुटा उद्योग बाणिज्य संघले आज आगलागी पीडित व्यावसायीहरुको लागि धनकुटा बजारमा राहत संकलन अभियान गरेको छ । धनकुटाका यूवा व्यावसायीहरु सोभित श्रेष्ठ र सरोज भूजेलले संचालन गरेको धनकुटा बजारको मदन चौक नजिकै रहेको बहुमुखी पाठशाला हालै आगलागीबाट पूर्ण रुपमा ध्वस्त हुदा त्यहा संचालित टपरा बनाउने मेसिन ,खाजा घर लगायत साउण्ड स्टमका... पुरा पढ्नुहोस
लोपोन्मुख नौमती तथा पन्चेबाजाको संरक्षण एवम् प्रबर्द्धन गर्दै बेलबारी नगरपालिका
- 3 बर्ष, 5 महिना अगाडि
- ११ चैत्र २०७७, बुधबार
बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती र पन्चेबाजा लगायतका बाजागाजाको संरक्षण तथा प्रबर्द्धनका लागि पहल थालेको छ । बिभिन्न शुभ कार्यहरु र शुभ साइतका लागि बजाइने लोपोन्मुख नौमती बाजाको संरक्षणसँगै बाजालाइ ब्याबसायिक बनाउन नगरपालिकाले पहल गर्न थालेको हो । नगरपालिकाले पन्चेवाजा संरक्षण समिति बेलबारी ११ लाई बाजा तथा पोशाक खरिद गरी हस्तान्तरण... पुरा पढ्नुहोस
मानवसेवा आश्रम बिराटनगरले सडकपेटीमा बस्ने ५ जनाको गर्यो उद्वार
- 3 बर्ष, 5 महिना अगाडि
- १० चैत्र २०७७, मंगलवार
सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्दै आएका ५ जनालाई मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलन गराएको छ । सडकपेटी र सार्वजनिक स्थलबाट उद्वार गरिएका मानिसहरुले स्वस्थ भई आफ्नो परिचय सहित परिवारको विवरण र ठेगाना बताउन सक्ने भएपछि पारिवारिक पुनर्मिलन गराइएको हो । चैत्रको पहिलो साता मानवसेवा आश्रममा रहेका दुई जनालाइ परिवारका... पुरा पढ्नुहोस
बेलबारी खानेपानीको अध्यक्षमा रुक्मणी बिजयी, संस्थाको चुनावमा पनि स्थानीय निर्वाचनकै झल्को
- 3 बर्ष, 5 महिना अगाडि
- ८ चैत्र २०७७, आईतवार
साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बेलबारीको अध्यक्षमा रुक्मिणी धिमाल बिजयी भएकी छिन् । शनिबार संस्थाको तेस्रो साधारणसभाका क्रममा भएको निर्वाचनबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको समर्थनमा संयुक्त गठबन्धनकी उम्मेदवार कांग्रेस पार्टीकी रुक्मिणी अध्यक्षमा बिजयी भएकी हुन् । धिमालले ७ सय ५२ मत ल्याएर बिजयी बन्दा नेकपा... पुरा पढ्नुहोस
बेलबारी खानेपानीको नेतृत्वका लागि ठुलै राजनीति, कांग्रेस र एमालेका उम्मेद्वार भिड्दै
- 3 बर्ष, 6 महिना अगाडि
- ४ चैत्र २०७७, बुधबार
बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि कांग्रेस र एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने भएको छ । कार्यकाल सकिएको लामो समय भइसक्दा पनि साधारणसभा गर्न नसकेको भनी आलोचना खेपिरहेको संस्थाको यही चैत ७ गते हुने चुनावी साधारणसभामा निर्बाचन नै हुने भएको छ । खानेपानी संस्थाको... पुरा पढ्नुहोस
केराबारीको पुरानो संस्था शुभ खानेपानीको साधारणसभा सम्पन्न, नयाँ समिति गठन
- 3 बर्ष, 6 महिना अगाडि
- ३ चैत्र २०७७, मंगलवार
झण्डै १५ सय बढी नीजि धारा मार्फत केराबारीका तीनवटा वडामा खानेपानी वितरण गर्दै आएको केराबारीको अग्रणी र ४० बर्ष पुरानो संस्था शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारणसभाले गोकुल बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केराबारीको वडा नम्बर १०, ८ र ३ नम्बरका वडाबासीलाइ खानेपानी... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न, दुई बिधेयक पारित
- 3 बर्ष, 6 महिना अगाडि
- २ चैत्र २०७७, सोमबार
बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न भएको छ । फागुन २९ गते शुरु भएको नगरसभा चैत २ गते सकिएको हो । नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण बिधेक र सौर्यउर्जा प्रबर्धन बिधेयक पास गरेको छ । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको... पुरा पढ्नुहोस
कांग्रेसतिर लागे धनकुटाको महालक्ष्मीका तीन सयभन्दा बढी राप्रपा नेता कार्यकर्ता
- 3 बर्ष, 6 महिना अगाडि
- २ चैत्र २०७७, सोमबार
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ बाट तत्कालिन राप्रपाका ३ सय २ जना नेता कार्यकर्ताहरु नेपाली कांग्रेसतिर लागेका छन् । धनकुटा कांग्रेसले मूर्तीढुगाको गणेशटारमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी समायोजन तथा खाने कार्यक्रममा उनीहरू कांग्रेसमा समायोजित भएका हुन् । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ का तत्कालिन... पुरा पढ्नुहोस
९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सुन्दरहरैंचा नगरपालिकाले दिनेभो मासिक १ हजार
- 3 बर्ष, 6 महिना अगाडि
- १ चैत्र २०७७, आईतवार
सुन्दरहरैंचा नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको छ । ‘ज्येष्ठ अभिभावक सम्मान’ कार्यक्रम अन्तर्गत नगरपालिकाले मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको हो । हालै सम्पन्न नगरसभाले सो निर्णय पारित गरेको छ । ज्येष्ठ नागरिकले यही फागुन महिनादेखि सो भत्ता पाउने नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस
भेडेटारमा तरुण दलको नयाँ नेतृत्व, ७१ सदस्यीय कार्यसमिति चयन
- 3 बर्ष, 6 महिना अगाडि
- २९ फाल्गुन २०७७, शनिबार
नेपाल तरुण दल साँगुरीगढी गाउँपालिका धनकुटाको प्रथम अधिवेशनले राज लिम्बुको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले उद्घाटन गरेको अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चार्ज तथा अलम राईलाई संयोजक र वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । अधिबेशनले शैलेस राईलाई उपाध्यक्ष, राज कुमार राईलाई... पुरा पढ्नुहोस