गाउँ/समाज

बेलबारीमा २७ जना पुगे कोरोना सक्रमित, एकको मृत्यु

‍मोरङको बेलबारीमा कोरोना सक्रमितको सख्या २७ पुगेको छ ।कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । बेलबारीका तिन वटा वडामा ५ जना थपिएसँगै सक्रमितको सख्या २७ पुगेको हो । मंगलबार २६ जनाको स्वाब सकलन गरिएकोमा १,३ र ४ नम्बर वडाका ५ जना सक्रमित फेला परेका थिए मंगलबार २६ जनाको... पुरा पढ्नुहोस

बेलबारीका पाँच वडामा बाली शिविर, ४ सय बढी कृषक लाभान्वित

‍कृषकहरुले लगाएका बालीमा देखिएका समस्याको समाधान गर्ने उदेश्यका साथ बेलबारी नगरपालिकाले संचालन गरेको बाली शिबरबाट ४ सय भन्दा बढी कृषक लभान्वित भएका छन् । कारोको कहरका बिच नगरपालिकाले वडा वडामा गएर बाली शिबिर संचालन गरेको थियो । कृषि अनुसन्धान केन्द्र तरहराबाट प्राविधिककको टोली बोलाएर परिक्षण गरीएको नगरपालिका कृषि बिकास शाखाका... पुरा पढ्नुहोस

बढ्या बढ्यै छन् कोरोना संक्रमित, बेलबारीका १७ जनामा संक्रमण पुष्ठि

‍मोरङको बेलबारीमा कोरोना सक्रमितको संख्या १७ पुगेको छ । सक्रमित हुनेमा बेलबारी ३ का ५ जना १ का दुई जना २ का तिन जना ४ का तिन जना, ११ का तिन जना र १० मा एक जना सक्रमित रहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले बताए । पिसिआर परिक्षण... पुरा पढ्नुहोस

१५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्दै नोबेल हस्पिटल

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले सुरु गर्यो एन्टेजेन परिक्षण, आधा घण्टामै रिपोर्ट आउने

‍मोरङको बेलबारी नगरपालिकाले एन्टेजेन परिक्षण सुरु गरेको छ । पिसिआर परिक्षण मार्फत कोरोनाको परिक्षण गर्दै आएको नगरपालिकाले एन्टेजिन परिक्षण सुरु गरेको हो । पिसिआर परिक्षण गर्दा बिराटनगर धरान तथा झापाका ल्यावमा लाने गरीएको थियो । एन्टेजिन बाट परिक्षण गर्दा आधा घन्टामै रिपोट आउने भएकोले परिक्षण शुरु गरीएको नगरपालिका स्वास्थ्य शाखाका... पुरा पढ्नुहोस

आगलागी पीडितलाइ उद्योग बाणिज्य संघ र धनकुटाका ब्यबशायीहरुको सहयोग

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा ७ का आगलागी पीडित व्यावसायीहरुलाई आर्थिक सहयोग गरेको छ । धनकुटा र हिले बजारका व्यावसायीहरुबाट प्राप्त सहयोग र संघको तर्फबाट समेत गरी जम्मा ८० हजार ७० रुपैयाँ हस्तान्तरण गरिएको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा ७ का आगलागी पीडित बहुमुखी... पुरा पढ्नुहोस

छथर जोरपाटीमा असिनाबाट ४८ करोडको क्षति भएको ठहर

बैसाख २ गते परेको असिना पानीबाट पालिकामा ४८ करोड बराबरको तरकारी, फलफुल तथा नगदेबाली नष्ट भएको पालिकाले जानकारी दिएको छ । कृषि शाखाले गरेको अनुगम तथा सार्वजनिक सूचना जारी गरी संकलन गरेको बिवरण अनुसार पालिकाको वडा नं।२,५,६ मा लगाईएको सबै बालीहरु र अन्य ३ वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख... पुरा पढ्नुहोस

स्कुलहरुमा चक डस्टरको सट्टा प्रोजेक्टर र स्मार्टबाेर्डको ब्यबस्था गर्दै बेलबारी नपा

प्रविधिमा फडको मार्दै गएको बेलबारी नगरपालिकाले बिद्यार्थीहरुलाई चकको धुलो मुक्त गराएको छ । बिद्यालय तथा क्यापसहरुमा अझै पनि चक डस्टरको प्रयोगबाट पठन पाठन भइरहेका बेला बेलबारीले भने प्रबिधिको प्रयोग गर्दै पठन पाठन गराउन थालेको हो। प्रोजेक्टर तथा स्मार्टबार्डको प्रयोगबाट बिद्यार्थीहरुलाई पठन पाठन गराइ रहेको छ । सोमवार मात्रै बेलबारी बहुमुखी... पुरा पढ्नुहोस

नगरकै पहिलो जातिलाई ब्याबसायिक बनाउन पहल गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले पहिलो जातिलाई ब्याबसायिक बनाउन पहल थालेको छ । नगरकै पहिलो धिमाल जातिका मानिसहरूलाइ उद्यमी बनाउन नगरपालिकाले विभिन्न तालिम संचालन तथा ब्याबसायिक बन्नेहरुका लागि औजार बितरण गर्न थालेको छ । नगरपालिकाले धिमाल जातिको एतिहासिक तथा पराम्परागत भेषभुषा उत्पादन, वारपिङ तथा तान मेसिन संचालन एवम् बुनाई तालिम शुरु गरेको... पुरा पढ्नुहोस

इटहरीले जित्यो प्रथम जेफाले खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी

मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी इटहरीले हात पारेको छ । शनिबार भएको फाइनल खेलको टप फाइभ मध्ये पहिलो खेलमा इटहरीलाई २५-२१ ले पराजित गर्दै  नतिजा १-० बनाएको थियो । अर्को खेलमा इटहरीले दमकलाइ २५- २१ ले जित्दै नतिजा... पुरा पढ्नुहोस