गाउँ/समाज

‍धनकुटामा शुरुभो जिल्ला स्तरीय राष्टपति कप रिनिङ्ग कप

धनकुटा जिल्लामा शुक्रबारदेखि धनकुटा जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रतिनिधि सभाका सासंद राजेन्द्र राईले उद्घाटन गरे । उद्घाटनपछि आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्तरगत दौड तथा एथिलेष्टिक प्रतियोगिताहरुमा विजयी विद्यार्थी तथा विद्यालयहरुलाई प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,अभिभावक संघ... पुरा पढ्नुहोस

सिंहदेवीको खुला नकआउट भलिबल: दमक फाइनलमा, बेलबारी र इटहरी सेमीमा

‍‍मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगितामा आयोजक केराबारीलाइ ३-० ले पराजित गर्दै दमक फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक केराबारीलाइ ३-० को सोझो सेटमा पराजित गर्दै दमक फाइनलमा पुगेको हो । खेलमा दमकले २५-११, २५-१४ र... पुरा पढ्नुहोस

१ सय ४१ सन्तानका धनी धनकुटाका चन्द्रबहादुर, जो १०५ बर्षमा पनि तगडा छन्

धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगेपनि अझै तगडा छन्  । बि. सं. १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बराल एक सताब्दी उमेर काटेपनि वरपर हिँडडुल गर्न सक्छन्  । दुई छोरा र ९ छोरीका वुवा चन्द्रबहादुरका ५८ जना नातीनातिना र ७२ जना पनाती पनातीनी छन् । सानै... पुरा पढ्नुहोस

मानवसेवा आश्रममा असहायसँग खड्का र रिजालले मनाए जन्मदिन र नयाँ बर्ष

विराटनगर निवासी शुसिला खड्का भट्टराईले आफ्नो जन्मदिन र शान्ता रिजालले नयाँ बर्ष मानवसेवा आश्रम बिराटनगरको संरक्षणमा रहेका सडक आश्रित मानिसहरुसँग मनाएका छन् । बिशेष गरि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर सडकआश्रित मानिसहरुसँग भट्टराईले जन्मदिन र रिजालले नयाँ बर्ष... पुरा पढ्नुहोस

धनकुटाको छथर जोरपाटीका दर्जनभन्दा बढी अपांगले पाए सहायक सामाग्री

 धनकुटाको छथर जोरपाटी गाउँपालिका धनकुटाले १३ जना अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत गाउँपालिकाले ती सामग्री बितरण गरेको हो । अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठको उपस्थितिमा एक कार्यक्रम गरेर उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । पहिलो चरण अन्तर्गत ४९... पुरा पढ्नुहोस

‍नविन कोईरालाले जिते दोस्रो बेलबारी आईडलको उपाधि, तेस्रो आइडलको तयारी

मोरङ बेलबारी ३ का नबिन कोईरालाले दोस्रो बेलबारी आईडलको उपाधि जितेका छन् । कोरोना महामारीका कारण गत बर्ष रोकिएर शनिबार भएको फाइनलमा पाँच प्रतिस्पर्धीहरुलाइ उछिन्दै कोइरालाले उपाधी जितेका  हुन् । उपाधिसँगै उनले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । शनिबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक... पुरा पढ्नुहोस

भ्रष्टाचारी मन्त्री मुर्दाबाद भन्दै कानेपोखरीका युवाले झण्डै खेदाए भानुभक्तलाइ

एमाले ओली समुहको मोरङ कानेपोखरी गाउँ कमिटीका नव गठित सदस्यहरुलाइ सपथ ग्रहण गराउन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंन्त्रि भानुभक्त ढकाललाइ स्थानिय युवाले कालो झण्डा देखाएका छन् । कानेपोखरी ६ स्थित रमाइलो बजारमा   वाइ सि एल र तरुण दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । शुक्रबार दिउँसो रमाइलो चौकमा... पुरा पढ्नुहोस

मोरङको लेटाङ नगरपालिकाले पनि किन्यो दमकल

मोरङको लेटाङ नगरपालिकाले दमकल खरिद गरेको छ । आगलागी हुँदा आसपासका सुन्दरहरैंचा र बेलबारी नगरपालिका तथा छिमेकी जिल्ला र नगरको दमकलमा परनिर्भर सो नगरपालिकालेे आफ्नै दमकल किनेको हो । उत्तरी मोरङमा यसअघि सुन्दरहरैचा, उर्लाबारी, बेलबारी, लगायतका नगरपालिकाले दमकल खरिद गरिसकेका छन् । पथरीशनिश्चरे नगरपालिका एवम् कानेपोखरी र केराबारी गाउँपालिकाले भने... पुरा पढ्नुहोस

धनकुटा सिटी जेसिजको प्रथम साधारण सभा सम्पन्न

युवाहरुको व्यक्तित्व र नेतृत्वको विकास गर्ने विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गर्दै धनकुटा सिटी जेसिजको प्रथम साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले धनकुटका यूवाहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । साधारणसभामा धनकुटा सिटी जेसिजका पूर्व अध्यक्षहरु, गोकुण्डेश्वर उच्च माविका प्राचार्य यज्ञ चापागाई, प्याब्सनका प्रदेश नम्वर १ सचिव... पुरा पढ्नुहोस

झापा, मोरङ र ओखलढुंगामा खुवाइँदैछ हात्तीपाइलेको औषधि, छुट्नुहोला है !

हात्ती पाइले रोगबाट प्रभावित पुर्वका मोरङ, झापा र ओखलढुंगामा चैत २० गते अर्थात शुक्रबारदेखि हात्तीपाइलेको औषधि खुवाउन थालिएको छ । प्रदेश १ का अन्य जिल्ला हात्ती पाइले रोगमुक्त भएपनि तीन जिल्लाहरु प्रभावित भएकोले यी जिल्लामा औसधि खुवाउन थालिएको हो । मोरङको बेलबारी नगरपालिकाले पनि ६६ हजार ५ सय लाई औसधि... पुरा पढ्नुहोस