गाउँ/समाज

वडा वडामा भुमीहीनहरुको लगत संकलन गराउँदै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले सकुम्वासी समस्या समाधान आयोगका कर्मचारीहरुको ब्यबस्थापन तथा कार्यालय स्थापना गर्ने काम सम्पन्न गरेको छ । भुमिहिन तथा  सकुम्बासी एवम्  अब्यस्थित बसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्नका लागि नगरपालिकाले सो सम्बन्धि प्रक्रिया तीब्र पारेको हो । बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनीपुर्जा बितरण गर्ने प्रस्तावित बिवरण तयार गरेको नगरपालिकाले पुरानो... पुरा पढ्नुहोस

‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रह सार्वजनिक, विश्वकै सानो पुस्तक भएकाे दावी

‍बेलबारी, माेरङ/ बेलबारीका साहित्यकार ईरान राईले हालसालै प्रकाशित कृति ‘लिम्पियाधुरा’लाई विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे दावी पेस गरेका छन् । लामाे समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील रहदै अाएका राईका हालसम्ममा झण्डै एकदर्जन जति कृतिहरू प्रकाशित भएका छन् । हालै प्रकाशित ‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रहलाई राईले विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे... पुरा पढ्नुहोस

शहिद भीम नारायण श्रेष्ठ, जसलाई पञ्चायती सरकारले मत्युदण्ड दिएको थियो

तत्कालिन पञ्चायती सरकारबाट मत्युदण्ड पाएका धनकुटाका शहिद भीम नारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस धनकुटाका तन्नेरी नेता भीम नारायण श्रेष्ठलाई विराटनगरमा २०३० साल चैत्र ३ गते भएको बम काण्डमा नेतृत्व गरेको आरोपमा पाँच बर्ष सम्मको कठोर जेल सजायपछि २०३५ साल माघ... पुरा पढ्नुहोस

सिधुवा, पाख्रीवास, हिले र धनकुटाका तीन सय बढीले गरे नाप तौल दर्ता तथा नविकरण

धनकुटाको पाख्रिवास, सिधुवा, हिले र धनकुटा बजारमा नाप तौलको निरिक्षण तथा चेक जाँच, नविकरण तथा दर्ता अभियान सम्पन्न भएको छ । धनकटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्न धनकुटा उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा संचालन गरिएको नाप तौल नविरकण तथा दर्ता र... पुरा पढ्नुहोस

राष्ट्रपतिले पढाएको जनता स्कुलको ५३ औ बार्षिकोत्सव सम्पन्न

‍मोरङको बेलबारी १ मा रहेको जनता माध्यमिक बिद्यालयको ५३ औ बार्षिक उत्सब तथा अविभावक दिवस सम्पन्न भएको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिब बरालको अध्यक्षतामा बार्षिक उत्सब तथा अविभावक दिबश सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका... पुरा पढ्नुहोस

ब्लड क्यान्सरपिडित साक्षी लिम्बूका लागि जापान रहेका धनकुटेलीले जुटाए तीन लाख

ईश्वर थापा, धनकुटा । ब्लड क्यान्सर भएर काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत धनकुटाको छथर जोरपाटी १ की साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गरिएको छ। धनकुटाको सहिदभूमि गाउँपालिका–७ घर भइ हाल जापानमा रहेका मिलन छिलिङको अगुवाईमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो। बुधबार धनकुटामा आयोजित... पुरा पढ्नुहोस

बेलबारीमा पनि शुरुभो कोरोना बिरुद्धको खोप अभियान, स्वास्थ्यकर्मीहरु दंग

कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान बेलबारीमा पनि सुरु भएको छ । एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्यकर्मीलाई भ्याकसिन दिएर अभियन सुरु गरेका हुन् । अभियन सुरु भएसगै बेलबारीका केहि स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको छ । भ्याकसिन (खोप) लगाएपछि महामारीको समयमा भोगेका पिडा दुखहरु भुलेको कोरोनाको लडाइमा... पुरा पढ्नुहोस

कांग्रेसका भातृ संगठनहरुले कालो ड्रेससहित धनकुटामा गरे र्याली र प्रदर्शन

अंसवैधानिक सरकारी कदमको विरुद्ध धनकुटामा नेपाली कांग्रेसका भातृ संस्थाहरुले मोटरसाईकल ¥याली, प्रर्दशन र फ्लाय मुव प्रर्दशन गरेका छन् । धनकुटा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको मोटर साईकल ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गरी धनकटा बसर्पाकमा पुगी सभामा परिणत भएको थियो । सो अवसरमा नेविसंघ धनकुटाले फ्यास मुव समेत... पुरा पढ्नुहोस

धनकुटामा डोरम्याट बनाउने तालिम सम्पन्न, ४० महिलाले सिके सिप 

महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं. ६ मा   संकलन भएको डोरम्याट बनाउने तालिम सम्पन्न भएको छ । विभिन्न टोल वस्तीहरुका गरी ४० जना महिलाहरुले भाग लिएको तालिममा कुसुम जोशी श्रेष्ठ र बिनिता श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रदेश सभा सदस्य सांसद तथा नेपाल महिला संघ... पुरा पढ्नुहोस

धनकुटा सिटी जेसिज बर्ष २०२१ को पदस्थापन कार्यक्रम सम्पन्न

धनकुटा सिटी जेसिज बर्ष २०२१ को पदस्थापन कार्यक्रम विशेष कार्यक्रमका साथ  सम्पन्न भएको छ । धनकुटा सिटी जेसिजको २०२१ का लागि नवनिर्वाचित अध्यक्ष पुण्य अधिकारी, कानुनी सल्लाहकार विजय अधिकारी, कार्यकारीणी उपाध्यक्ष रेणु सिलवाल, अर्का कार्यकारीणी उपाध्यक्ष दुर्गा सन्जेल, महासचिव करुणा कटुवाल, कोषाध्यक्ष सुरेश धमला, उपाध्यक्ष सिमा गजमेर, उपाध्यक्ष इश्वरी सुवेदी, उपाध्यक्ष... पुरा पढ्नुहोस