गाउँ/समाज

जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि

आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” को छैटौं दिन विहिबार (आज)  गायिका मेचु धिमाल र कमेडियन सन्दिप क्षेत्री आउने भएका छन्  । द भोईस अफ नेपालको चौथो रनरअप मेचु र मिठाईलाल यादव भनेर चिनिने सन्दीप क्षेत्रीले आज मनोरञ्जन दिनेछन् । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को... पुरा पढ्नुहोस

पत्रकार पौडेलको उपचारका लागि उत्तरी मोरङमा सहयोग जुट्दै, सुकुना क्याम्पसबाट जुट्यो १५ हजार

विराटचोक, माेरङ/ व्लड क्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङमा उल्लेख्य सहयोग जुटेको छ । कमल पाैडेल उपचार सहयाेग समिति उत्तरी माेरङको पहलमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसबाट १५ हजार ले सहयोग प्राप्त भएको छ । त्यस क्याम्पसमा अध्यापनरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको... पुरा पढ्नुहोस

आस्था राउतसँगै बेलबारीमा नाच्नुसम्म नाचे दर्शकहरु, चौथो दिन को को आउँछन् थाहा छ ?

बेलबारीमा चलिरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ को चौथो दिन (मंंगलबार) गायिका सुनिता थेगिम लिम्बु  र साजन राई लगायतका कलाकार आउने भएका छन् । साजन 'छिटको साडी चौबन्दी चोलीमा', 'नेपाली नेपाली हामी नेपाली', 'चाँप फुल्यो'  लगायतका चर्चित गीतका गायक हुन् भने  सुनिताका 'माथि है पार्‍यो, 'जन्तरी', 'कान्छा राम्रो', 'सोल्टिनी'... पुरा पढ्नुहोस

बेलबारीमा जारी आदिवासी जनजाति महोत्सव, जहाँ छन् डेढ दर्जन साँस्कृतिक स्टल

सामान्यतया मेला वा महोत्सव भन्ने बित्तिकै स्टल बिक्री गरेर आयोजकले आम्दानी जुटाउने एउटा माध्यम भन्ने बुझिन्छ । हुन पनि महोत्सव आयोजना गर्ने आयोजकको आम्दानीको एउटा श्रोत स्टल बिक्री पनि हो तर आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गर्ने र पर्यटन प्रबर्द्धनमा सेवा पुर्याउने उद्देश्यले मोरङको बेलबारीमा आयोजित आदिबासी जनजाति सांस्कृतिक तथा... पुरा पढ्नुहोस

मनोज गजुरेल र अस्मिता अधिकारीको प्रस्तुतिले रमाए बेलबारीबासी, अब पालो आस्था राउतको

बेलवारीमा भइरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा को दोस्रो दिन आइतबार चर्चित हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीले महोत्सव तताएका छन्  । बेलुका आठबजेतिर मन्चमा उक्लेका मनोजले पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको अभिनय गर्दा साँच्चिकै उनै पो मञ्चमा आएका हुन् कि झैँ लाग्थ्यो । मनोजले बास्कोटाले ७० करोड... पुरा पढ्नुहोस

कमलको उपचारका लागि रेडियो सुसेली र बेलबारीका दुई स्कुलबाट जुट्यो १६ हजार

व्लड क्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि सुन्दरहरैंचा १० बिराटचोकमा रहेको रेडियो सुसेली १०६.३ मेगाहर्ज परिवारले १० हजार सहयोग गरेको छ । एकता मिडिया प्रा.लि. तथा रेडियो सुसेलीका उपाध्यक्ष नवराज चापागाई तथा रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले कर्मचारी तथा संचालक समितिको तर्फबाट 'कमल पौडेल उपचार सहयोग समिति... पुरा पढ्नुहोस

बेलबारीमा ढाका कपडा बनाउने तालिम शुरु, सीप सिक्दै ३० जना महिला

बेलबारी नगरपालिका वडा नम्बर ३ ले महिलाहरुलाई उद्यमी बनाउन ढाका कपडा बनाउने तालिम दिन थालेको छ । लालिगुरांँस बचत तथा ऋण सहकारी सस्थाको सभाहलमा भइरहेको तालिममा ३० जना महिला सहभागी छन् । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष योगेन्द्र सुवेदीले उद्घाटन गरे ।  उनले तालिमवाट लिएको सिप ब्यबहारमा उर्तान सहभागीहरुलाइ आग्रह... पुरा पढ्नुहोस

पथरीस्थित पञ्चायत माविले बार्षिकोत्सवको अबसरमा गर्नेभो बृहत् विज्ञान प्रदर्शनी

मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना बिध्यालय मानिने पञ्चायत मा. वि. मा आगामी फागुन २१ देखि २३ गते सम्म तिनदिने बृहत विज्ञान प्रर्दशनी हुने भएको छ । विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा बिबिध कार्यक्रमका साथ गर्ने विज्ञान प्रर्दशनीको तयारी पुरा भएको पत्रकार सम्मेलन गरीे... पुरा पढ्नुहोस

बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सवको रौनक, तयारी अन्तिम चरणमा

मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १७ गते अर्थात भोलि शनिबारदेखि २४ गतेसम्म हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री शेरधन राइले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री, उद्योग तथा वन मन्त्री... पुरा पढ्नुहोस

पत्रकार पाैडेलकाे उपचारमा सहयाेग जुटाउन उत्तरी माेरङका सञ्चारकर्मीले शुरु गरे अभियान

व्लड क्यान्सर पिडित पत्रकार कमल पाैडेलकाे उपचारमा सहयाेग जुटाउन उत्तरी माेरङका पत्रकारहरुले पनि आर्थिक सहयोग संकलन अभियान शुरु गरेका छन् । नेपाल समाचार पत्र दैनिक हुँदै हाल मकालु टेलिभिजनमा समाचार प्रमुखककाे रुपमा कार्यरत व्लड क्यान्सरबाट ग्रसित पत्रकार पौडेलको उपचारका लागि उनीहरूले अभियान शुरु गरेका हुन् । पौडेल हाल हाल काठमाडाैमा... पुरा पढ्नुहोस