खेलकुद

शशस्त्र प्रहरी, हिमालय शेर्पा, धनकुटा र झापा बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी ११ स्थिति लक्ष्मी खेलमैदानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा रोलिङ क्लव धुलाबारी, शशस्त्र प्रहरी क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटर फाइनल खेलमा च्यासल यूथ क्लबलाई पराजित गर्दै रोलिङ क्लब, उदयपुर फुटबल क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब र रोयल फुटबल क्लब वेष्ट बंगाललाई पराजित गर्दै... पुरा पढ्नुहोस

ट्राईबेकरमा च्यासल यूथ क्लबलाई हराउँदै रोलिङ क्लब झापा बेलबारी गोल्डकपको सेमिफाइनलमा

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा च्यासल यूथ क्लब काठमाडौँलाई ट्राईबेकरमा ४-३ ले पराजित गर्दै रोलिङ क्लब धुलाबारी झापा विजयी भएको छ । खेल सुरु भएको १२ मिनेटमै च्यासलका रुपेस वर्तौलाको पासमा सुसन लामाले गोल गर्दै गोलको खाता खोलेका थिए । पहिलो हापको निर्धारित समयावधि भर दुवै... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप शुरु हुँदै , पहिलो खेलमा रोलिङ क्लब र च्यासल क्लबबिच प्रतिस्पर्धा

खेलकुदको निकास गर्दै लक्ष्मीमार्गलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभिप्रायले डाँगीहाट फुटबल क्लबद्वारा बेलबारी ११ लक्ष्मीमार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक ११ गते अर्थात बिहीबार उद्घाटन भई १८ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र खेलमैदान, घेरा बारा,... पुरा पढ्नुहोस

कार्तिक ११ देखि हुनेभो चौथो अन्तर्राष्ट्रिय बेलबारी गोल्डकप, नेपाल र भारतका ८ टीम भिड्दै

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा यही कात्तिक ११ गतेदेखि १८ गतेसम्म चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हाे । प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने छ ।     डाँगीहाट युथ क्लबका... पुरा पढ्नुहोस

खेलकुद महासंघ मोरङको जिल्ला समिति बिस्तार, ५० जना थप

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरङको बिस्तारित बैठकले विद्यमान कमिटी विस्तार गरेको छ ।   अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले ७५ सदस्यीय समितिलाई बिस्तार गरी एक सय २५ सदसीय बनाएको छ ।   विस्तार गरिएको कमिटीमा उपाध्यक्षमा गोमा चौधरी, सचिव दिनेश कर्ण र  उमेश श्रेष्ठ उपसचवहरु नविन मण्डल... पुरा पढ्नुहोस

विश्वकपको छनौट खेलमा चिनलाई २ -0 ले हराउँदै नेपाल बिजयी

‍विश्वकप २०२२ र एशियाकप २०२३ को छनोट खेलमा नेपालले चिनको ताइपेईलाई २/ ० ले पराजित गरेको छ । नवयुग श्रेष्ठ र अञ्जन विष्टको एक/एक गोलको मद्दतले नेपालले जाइनिज ताइपेईलाई हराएको हो । यसअघि अञ्जनले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई १-० को अग्रता दिलाएका थिए । खेलको तेश्रो मिनेटमा सन्तोष तामाङको... पुरा पढ्नुहोस

‍पथरीशनिश्चरेले जित्यो प्रथम सुन्दरहरैंचा मेयर कपको उपाधि

मोरङको सुन्दरहरैंचामा आयोजित प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरेले हात पारेको छ । शुक्रबारे खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा आयोजक सुन्दरहरैँचालाइ १-० गोलले पराजित गर्दै शनिश्चरेले उपाधि जितेको हो । फाइनल खेलको ३१ औँ मिनेटमा जर्सी नं. १७ का सन्तोष न्यौपानेले गरेको गोल नै निर्णायक बन्दा पथरी... पुरा पढ्नुहोस

रंगेलीलाई हराउँदै आयोजक प्रथम सुन्दरहरैँचा मेयरकपको सेमीफाइनलमा

मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताकाे शुक्रबार भएकोे खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गाेल प्रहार गर्दै सुन्दरहरैँचा नगरपालिकाकाे टिम सेमिफाईनलमा प्रवेश गरेकाे छ । सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा शुक्रबार भएको क्वाटरफाईन खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै सुन्दरहरैँचाले जित हात पार्दै सेमिफाईनलमा... पुरा पढ्नुहोस

बेलबारीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु, प्रदेश प्रमुखले गरे उद्घाटन

मोरङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलबारीमा शुरु भएको छ । बेलबारी ११ स्थित लक्ष्मी खेल मैदानमा शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा  मोरङका १७ स्थानिय तहका १२ सय बिद्यार्थीहरुको सहभागिता रहको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उस्सु  खेल हुने आयोजकले जनाएको छ । बिजेताले रनिङ शिल्ड,... पुरा पढ्नुहोस

इटहरीले जित्यो प्रथम जेफाले खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी

मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी इटहरीले हात पारेको छ । शनिबार भएको फाइनल खेलको टप फाइभ मध्ये पहिलो खेलमा इटहरीलाई २५-२१ ले पराजित गर्दै  नतिजा १-० बनाएको थियो । अर्को खेलमा इटहरीले दमकलाइ २५- २१ ले जित्दै नतिजा... पुरा पढ्नुहोस