खेलकुद

पाचौं बेलबारी गोल्डकपको उपाधिका लागि भिड्दै एपीएफ र राजारानी

पाँचौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा राजारानी क्लव धनकुटा र सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौ भिड्ने भएका छन । मगंगबारको खेलमा सहलेश युवा क्लब सिरहालाई ० का विरुद्ध १ गोल गर्दै राजारानी धनकुटाले फाइनलको यात्रा तय गरेपछि फाइनलमा यी दुई टिम भिड्ने टुङ्गो लागेको हो । मंगलबार भएको... पुरा पढ्नुहोस

आयोजकलाइ पराजित गर्दै एपीएफ बेलबारी गोल्डकपको फाइनलमा 

मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको  सोमबार भएको सेमिफाइनल खेलमा आयोजकलाइ पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं फाइनलमा  पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सोमबार आयोजक डाँगीहाट युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो। घरेलु मैदानमा आयोजकमाथि... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : कालिम्पोङलाइ ४-० ले पराजित गर्दै राजारानी सेमिफाइनलमा

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी पाँचौ बेलबारी बुद्ध एअर अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा आइृतबार युनाईटेड ब्रर्दश कालिम्पोङ भारतलाई ४-० ले पराजित गर्दै राजारानी फुटबल क्लब धनकुटा सेमिफाइनलमा पुगेको छ । आईतबार भएको खेलमा मध्यान्तरसम्म १-० को नतिजा भएपनि  मध्यान्तरपछि राजारानीले गोलको बर्षा गर्यो । निर्धारित अबधि सकिँदा २-० को अग्रता लिएको... पुरा पढ्नुहोस

सहारा क्लबलाइ उछिन्दै एपीएफ बेलबारी गोल्डकपको सेमिफाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ बेलबारीस्थित लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार पोखराको सहारा क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै एपीएफ गोल्डकपको सेमिफाइनलमा पुगेको हो । आफ्नो पहिलो खेलमै एपीएफसँगको हारसँह्ल टाइब्रेकरमा सनिश श्रेष्ठ, नवीन... पुरा पढ्नुहोस

क्यामरुनलाइ पछार्दै सिराहा पुग्यो बेलबारी गोल्डकपको सेमिफाइनलमा

क्यामरुनको एभिनीयर फुटबल क्लब पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । उत्कृष्ट प्रदर्शनका बाबजुद शुक्रबार सिरहाको सहलेस युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै क्यामरुन गोल्डकपबाटै बाहिरिएको हो । प्रतिस्पर्धात्मक खेलको ७ औँ मिनेटमा डी–बक्सभित्र प्राप्त बललाई सिराहाका बिदेशी खेलाडी फोडेले पोस्टमा गोल छिराउँदा क्यामरुन... पुरा पढ्नुहोस

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा पुग्यो आयोजक डाँगीहाट

 पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लब बिजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको छ । बिहीबारको खेलमा पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीलाइ टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पन्छाउँदै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको क्वाटर फाइनलमा पुग्यो सिराहा, बाहिरियो वेष्ट बंगाल

पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा सिरहाको सहलेस युथ क्लबसँग ३–१ गोल अन्तरले पराजित हुँदै भारतको एमएम एफ सी वेष्ट बंगाल प्रतियोगिताबाट बहिरिएको छ । मोरङ बेलबारी ११ स्थित लक्ष्मीमार्गमा बुधबार अर्थात गोल्डकपको दोस्रो खेलमा सिरहाको सहलेस युथ क्लबसँग ३–१ गोल अन्तरको पराजय बेहोर्दै... पुरा पढ्नुहोस

शुरुभो बेलबारी गोल्डकप, उद्घाटन खेलमा बिराटनगरलाइ पराजित गर्दै धुलाबारी बिजयी

मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा मंगलबारदेखि शुरु भएको पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको पेम्बा युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै रोलिङ क्लब धुलाबारीले विजयी सुरुवात गरेको छ । रेजिन सुब्बाको निर्णायक गोलको मद्दतले धुलाबारीले बिजयी शुरूवात गर्दै क्वाटर फाइनल यात्रा तय... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको पाँचौं संस्करण हुँदै, बिजेताले ८ र उपबिजेताले ४ लाख पाउने

पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता १५ देखि २३ गतेसम्म हुने भएको छ । आयोजकले बुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा हुने गोल्डकपमा तीन वटा विदेशी टिमसहित १० टिमको सहभागिता हुनेछ ।... पुरा पढ्नुहोस

बेलबारीमा असोज २८ देखि टोलस्तरीय धिमाल फुटबल प्रतियोगिता हुँदै

धिमाल युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै फुटबलको बिकास गर्ने उद्देश्यका साथ मोरङको बेलबारीमा धिमाल गाउँटोल फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धिमाल जातीय विकास केन्द्र नगर समितिको आयोजनामा बेलबारी ३ स्थित प्रस्तावित बेलबारी रङ्गशाला (टुक्रे खेल मैदान) मा असोज २८ देखि कार्तिक ५ गते सम्म प्रतियोगिता हुने भएको हो ।... पुरा पढ्नुहोस