न्युज

भारतले बिकास गर्यो कोभिड विरुद्धको नाक बुस्टर खोप

भारतीय एक कम्पनीले पहिलो नाक खोप आई इनभ्याक्स (बूस्टर डोज) बिकास गरेको छ । भारतको केन्द्रीय औषधि नियामक निकायले औषधि निर्माता भारत बायोटेक्नोलोजीलाई इनभ्याक्सको बुस्टर डोज प्रयोग गर्न व्यवसाय इजाजतपत्र समेत दिएको छ । भारत बायोटेक्नोलोजी इन्स्टिच्युटले जारी गरेको विज्ञप्ति अनुसार हाल उपलब्ध गराइएको खोपको मूल्य निजी बजारमा ८०० रुपैयाँ... पुरा पढ्नुहोस

ब्याज तथा सेवा शुल्क बृद्धि र उद्योगीलाई कालो सूचीमा राख्ने निर्णयप्रति घरेलु महासंघको विरोध

बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको बृद्धिलगायत उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले भन्नुभयो – “एकातिर बैक तथा वित्तिय संस्थाहरुले उत्पादनमुलक उद्योगलाई... पुरा पढ्नुहोस

उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने सुनिल शर्माको दाबी

मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।आगामी मंसिर ४ गते देशव्यापी रुपमा हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सरकारी उदासिनताका कारणले नियमविपरीत मानव बस्तीमा सञ्चालित... पुरा पढ्नुहोस

मूल्याङ्कन र अनुगमनविना नै शिक्षाको बजेट खर्चंदै स्थानीय सरकारहरु

स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको पाइएको छ । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहिवार आयोजना गरेको ‘स्थानीय तहमा शिक्षा बजेटः खर्च क्षमता र... पुरा पढ्नुहोस

सांसद भएपछि राज्यको तलब भत्ता नलिने डाक्टर सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक बाम गठवन्धनबाट मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन । निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार... पुरा पढ्नुहोस

मतदाता भन्छन्- शक्ति गाउँमा आउँदा उम्मेदवार होइन, छोरै फर्केझैँ लाग्यो

हेमन्त केसी/जाजरकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनको माहोल तातिएको छ । उम्मेदवाहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तर, जाजरकोटको चुनावी माहोल भने यसभन्दा भिन्न छ । जाजरकोटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । जाजरकोटमा उनको उम्मेदवारी परेपछि... पुरा पढ्नुहोस

भारतले नेपाललाइ दियो २ सय वटा गाडी, कहाँ होलान् यसअघिका ६ हजार गाडी ?

बिशेष गरी निर्वाचनलाइ केन्द्रित गर्दै भारतले नेपाल सरकारलाइ २ सय वटा सवारी साधन सहयोग गरेको छ । मंगलबार एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती गाडीको चाबी हस्तान्तरण गरेका छन् । नेपालस्थित भारतीय दूतावासले ट्वीट गर्दै यो कुराको पुष्टि गरेको छ । नेपालका लागि... पुरा पढ्नुहोस

बाबुराम भन्छन् भावी प्रधानमन्त्री प्रचण्ड नै हो

पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाका सडकमा धुलो रहन नदिने बताएका छन्  । आइतबार पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित पौवाटारमा स्थानीय नागरिकहरुसँग भेटघाटको क्रममा प्रचण्डले सो कुरा बताएका हुन्  । तीन दिन देखि यहाँको सडकमा म यात्रा गरिरहेको छु अवको पाँच वर्षमा यहाँका सबै धुलो हटाएर... पुरा पढ्नुहोस

कांग्रेस धनकुटाद्वारा निर्वाचन परिचालन समिति सहित विभिन्न समितिहरु गठन

नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लामा लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन जिल्ला सभापति दिनेश राइको संयोजकत्वमा १ सय ५३ सदस्यीय मुल निर्वाचन परिचालन समिति तथा विभिन्न समितिहरु गठन गरेको छ । कांग्रेस धनकुटाको मुख्य निर्वाचन परिचालन समितिमा मनोहर नारायण श्रेष्ठ, लिला सुब्बा, अञ्जना ताम्ली, हरी कुमार राई, अग्नी प्रसाद पौडेल, अजित... पुरा पढ्नुहोस

लोकप्रिय छन् चितवन- ३ का उम्मेदवार डा. भोजराज, ‘सेफ जोन’ मा रहेकोे दाबी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार तयार गर्दा प्रचण्डले यसपटक चितवनका एक अब्बल र जनताको बीचमा लोकप्रीय डाक्टरलाई उम्मेदवार बनाउँदै आफूले निर्वाचन क्षेत्र नै छाडेर गोरखा पुगे । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि चितवन- ३ बाट डा. भोजराज अधिकारीलाई मैदानमा उतारेको छ । डा. अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाट मैदानमा उतारेर... पुरा पढ्नुहोस