गाउँ/समाज

प्याब्सन सुन्दरहरैंचाद्वारा पाँच लाख १५ हजार नगद र झण्डै १३ हजार केजी चामल सहयोग  

निजी तथा आबाशीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाले कोरोनाको महामारीबााट उत्पन्न विपतको लागि पाँच लाख रुपैयाँभन्दा बढी नगद तथा झण्डै १३ हजार केजी चामल सहयोग गरेको छ । सुन्दरहरैँचा क्षेत्र भरका संस्थागत बिद्यालयहरुबाट जम्मा भएको सहयोग ५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ रहेकोे छ ।  साथै प्याब्सन मार्फत नै... पुरा पढ्नुहोस

नेकपाले इटहरी उपमहानगरपालिकालाई राहतका लागि दिनेभो १५ हजार केजी चामल

नेकपा इटहरीले राहत वितरणका लागि इटहरी उपमहानगरपालिकालाई १५ हजार केजी चामल उपलब्ध गराउने घोषणा गरेको छ । नेकपा इटहरीका अध्यक्ष वहादुर सिं तामाङ ज्वालाले १५ हजार केजी चामल उपलब्ध गराउने जानकारी दिए । उनले यो विपतको वेला उपमहानगरले स्थापना गरेको विपद कोषमा सहयोगका लागि आग्रह समेत गरेका छन्  । यसैविच... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा निजि मेडिकलहरुमा अनुगमन, उपचारमा गम्भीर बन्न आग्रह

कोरोनाको त्रास तथा त्यसकाे बाहनामा सामान्य विरामीलाई समेत उपचार नगरी अन्तै रेफर गरिएकाे जनगुनासो बढेसँगै बेलबारी नगरपालिकाले मेडिकलहरुकाे अनुगमन गरेको छ । शनिवार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको नगरस्तरीय अनगुमन समितिले बेलबारीका बिभिन्न मेडिकलहरुकाे अनुगमगन गरी काेराेनाकाे लक्षण बाहेकका विरामीलाई अन्यत्र रेफर नगरी उनीहरुकाे उपचार गर्न निर्देशन दिएकाे... पुरा पढ्नुहोस

बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा प्याव्सन र एनप्याब्सनले दिए ३ लाख १३ हजार

प्याव्सन तथा एनप्याब्सन नगर समितिले बेलबारी नगरपालिकाको बिपत ब्यबस्थापन कोषको लागि ३ लाख १३ हजार ३ सय १७ रुपैयांँ हस्तान्तरण गरेका छन् । प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेत, नगर अध्यक्ष भुपाल बस्नेत र एन प्याब्सन नगर अध्यक्ष नारायण ढकाल लगायतले नगरपालिकामै आएर संयुक्त रूपमा नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई सो रकम... पुरा पढ्नुहोस

बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा रमिते वनले दियो एक लाख एघार हजार

कोरोना भाइरस रोग रोकथाम बेलबारी नगर समन्वय समितिले एकद्धार प्रणालीवाट राहत वितरण गर्ने निर्णय गरेसगै नगरपालिकाको बिपत ब्यबस्थापन कोषमा १७ लाख ४० हजार भन्दा वढी सकलन भएको छ । बेलबारी नगरपालिकाले स्थापना गरेको  १५ लाख रुपैयांँको कोषमा बेलबारी २ मा रहेको रमिते सामुदायिक बनले एक लाख १ हजार  १ सय... पुरा पढ्नुहोस

बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा पाँच सहकारीले दिने भए झण्डै डेढ लाख

बेलबारी नगरपालिकाका नाममा एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको बिपत ब्यबस्थापन कोषमा बेलबारीका पाँच सहकारीले जम्मा १ लाख ३६ हजार सहयोग गर्ने घोषणा गरेका छन् । सहयोगको घोषणा गर्ने सहकारीहरुमा लागीगुराँस साकोस, साना किसान सहकारी, पाैरखी साकोस,  जनप्रेमी साकोस तथा दिपज्याेती साकाेस छन् । लालीगुराँस साकोसका अध्यक्ष दुर्गा गौतमका अनुसार लालिगुराँसले... पुरा पढ्नुहोस

राहत कोषमा बेलबारी नगरपालिकाले छुट्यायो १५ लाख, एकद्धार प्रणाली नमाने राहत सामग्री खोस्ने चेतावनी

बेलबारी नगरपालिकाले राहत वितरण गर्नका लागि १५ लाख सहितको बिपत ब्यबस्थापक कोषको स्थापना गरेको छ । बुधवार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको पहिलो वैठकले उक्त निर्णय गरेको हो । बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोष एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको... पुरा पढ्नुहोस

श्रमिक महिला समूह बेलबारीद्वारा ५२ घर बिपन्न परिवारलाई राहत बितरण

श्रमिक महिला समूह बेलबारीले ५२ घर बिपन्न परिवारलाई राहत बितरण गरेको छ ।  बेलबारी १ का निम्न आर्थिक अवस्था भएका  परिवारलाई राहत दिइएको हो । श्रमिक महिला समूहकी अध्यक्ष नितु थापा कोइरालाका अनुसार ज्यालादारी र श्रम गरेर गुजारा गर्ने ५२ परिवारलाई राहतस्वरुप खाध्यान्न लगायतका सामग्री दिइएको छ । प्रतिपरिवारलाई जनही १५... पुरा पढ्नुहोस

सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्म गरियो बजार अनुगमन

कोरोनाको महामारीबाट बच्न मुलुक लकडाउनमा गएको बेला कालाबजारी हुनसक्ने आशंंकामा सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्मको बजार अनुगमन गरिएको छ । लकडाउको समयमा खाद्यान्न, साग सब्जी तथा दैनिक उपभोग्य वस्तुको अभाव नहोस् र कसैले कालो बजारी गर्न पनि नपाओस् भन्नका लागि बजार अनुगमन गरिएको सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताईन् । नगर... पुरा पढ्नुहोस

गोदावरी बोर्डिङको सहयोगमा सुन्दर टोल विकास संस्थाले बेलबारीले बितरण गर्‍यो राहत

बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा सुन्दर टोल विकास संस्थाले गोदावरी विद्या मन्दिर सेकेण्डरी बोर्डिङ स्कुलको सहयोगमा ज्याला मजदुरी गर्ने १० परिवारलाई खाद्य वस्तु वितरण गरेको छ । बुधवार बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा नगरपालिका र वाड कार्यालयसँगको समन्वयवाट गोदावरी स्कुलको सहयोगमा १० परिवारलाई खाद्यान्न वस्तु वितरण... पुरा पढ्नुहोस