ताजा अपडेट

जाजरकोटकी कमला, जसलाई रेखा थापाले यसरी बनाइन् हिरोईन

अशेष अधिकारी  रेखा थापा अचेल ‘हिरोइन’ कम, ‘हिरो’ ज्यादा हुन्। यसको कारण, उनले फिल्ममा खेल्ने भूमिका होइन। उनले रोजेको फरक बाटो हो। रेखा महिलाकेन्द्रित फिल्म बनाउँछिन्। नेपाली सिनेमाले लामो कालखण्ड यस्ता महिला पात्र पर्दामा देखायो, जो आँशु बगाउँदै बुहार्तन सहन्छ। समाजको थिचोमिचोमा दबिएर बस्छ। पीडाको बोझले पासो लगाउँछ, रुन्छ र ... पुरा पढ्नुहोस

श्रम सम्झौताले भोक निन्द्रा नै हराएछ म्यानपावरवालाहरुको, मलेसिया कामदार नपठाउने चेतावनी

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरोकारवाला संस्थाहरुसंग कुनै छलफल नगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सस्तो लोकप्रियताका लागि मलेसिया सरकारसंग श्रम सम्झौता गरिएको आरोप लगाएका छन । मंगलबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले २०७२ साल जेठमा तत्कालिन श्रम राज्य मन्त्री टेकबहादुर... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकामा पहिलोपटक सहकारी संस्था दर्ता, पहिले दर्ता भयो खदमहिल साकोस

मोरङको केराबारी गाउँपालिकामा पहिलोपटक सहकारी संस्था दर्ता भएको छ । मुलुक संघीय संरचनामा रुपान्तरित भएपछि स्थानीय तहको रूपमा रहेको गाउँपालिकाले पहिलोपटक सहकारी संस्था दर्ता गरेको हो । सहकारी एेन २०७४ तथा केराबारी गाउँपालिकाको सहकारी संचालन सम्बन्धि एेन २०७५ अनुसार स्थापित केराबारी १० स्थित खदमहिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले... पुरा पढ्नुहोस

सुकुना बहुमुखी क्याम्पसमा यसै वर्षदेखि विविएकाे पढाई सुरु हुने

केशु विरही, सुन्दरहरैचा, माेरङ/ वि.स. २०४८ सालमा मानविकी संकायबाट पठनपाठन सुरु गरेर पछिल्लाे समयमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान लगायतका संकायकाे अध्ययन अध्यापन गराउँदै अाएकाे सुकुना वहुमुखी क्याम्पस सुन्दरहरैचाले यसवर्ष देखि विविए कक्षा संचालन गर्ने भएकाे छ। गाउँमै प्राविधिक विषयकाे पढाइ हुने भएपछि टाढा टाढा गएर महङ्गाे शूल्क तिरेर पढ्नु पर्ने वाध्यताबाट... पुरा पढ्नुहोस

तीन दर्जन गरिव तथा जेहेन्दार छात्रछात्रालाई प्राबिधिक शिक्षा दिलायो बेलबारी नगरपालिकाले

दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बेलबारी नगरपालिकाले बिभिन्न बिषयमा  प्राबिधिकहरु पढाउने कार्यक्रम शुरु गरेको छ । नगरपालिकाले ३४ जना गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीसँगको सहकार्यमा पढाउन थालेको हो  । नगरपालिकाले सिएमए, अनमी, सिभिल सव ओभरसियर, भेटजेटिए, कृषि डिप्लोमा (वालि बिज्ञान), कृषि डिप्लोमा (पशु बिज्ञान),... पुरा पढ्नुहोस

जहाँतहीं सुर्ती चुरोट सल्काउन पाइन्न है अब बेतना सिमसारमा गएर

मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रभित्र चुरोट सेवन गर्न रोक लगाइएको छ । पिकनिक स्थल बाहेक जनावर भएको क्षेत्र र पोखरीको आसपास धूमपान गर्न रोक लगाइएको हो । सिमसार क्षेत्रका जीवजन्तुहरूलाई असर पर्ने तथा अन्य खतरा टार्न केही ठाउँमा धूमपान निषेध गरिएको बेेेतना सिमसार सामुदायिक वनले जनाएको छ । पिकनिक स्पटका... पुरा पढ्नुहोस

मदन भण्डारी राजमार्ग ठ्याक्कै पहाडकै फेदीमा होस् भन्ने चाहन्छन् उत्तरी मोरङका जनता

अम्बिका भण्डारी / साबिक चुरेफेदी सडक उपभोक्ता समितिबाट रुपान्तरित भइ बनेको मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति केराबारीले बजार क्षेत्र र घना बस्ती प्रभावित नहुने गरी पहाडको फेदैबाट प्रस्तावित  मदन भण्डारी राजमार्ग बनाउने पहल गर्न माग गरेको छ । केराबारी गाउँपालिका कार्यालयमा एक ज्ञापनपत्र बुझाउँदै समितिले सो माग गरेको हो ।... पुरा पढ्नुहोस

ऋण लिएका मोरङका ७ सय भन्दा बढी युवा व्यवशायीले फिर्ता पाए ब्याजको ६० प्रतिशत अनुदान

बिराटचोक / माेरङकाे सुन्दररहैचा नगरपालिकामा युवा तथा साना व्यवसायी स्वराेजगार काेषको अन्तरक्रिया तथा ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत युवा व्यवसायी स्वराेजगार कोष, जिल्ला संयाेजन तथा अनुगमन समिति माेरङले अायाेजना गरेकाे कार्यक्रम काे ब्यपस्थापन सहकारी संस्था सम्मन्वय समिति सुन्दररहैचाले... पुरा पढ्नुहोस

कानुन मन्त्रीले भनेको कि अाउने वजेटमा जेष्ठ नागरिककाे भत्ता वढ्छ रे

केशु विरही, सुन्दरहरैचा, माेरङ/ संघीय सरकारका कानुन, न्याय तथा अान्तरिक मामिला मन्त्री भानुभक्त ढकालले अब अाउने वजेटबाट सरकारले जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वढाउने वताएका छन । नेपाल सरकारकाे युवा तथा खेलकुद मन्त्रालय अन्तरगतकाे युवा तथा साना व्यवसायी स्वराेजगार काेषकाे अायाेजनामा सुन्दरहरैचा नगरपालिकामा अन्तरक्रिया तथा व्याज अनुदान फिर्ता कार्यक्रममा... पुरा पढ्नुहोस

पाथिभरा मन्दिरमा पहिलोपटक एक हजार आठ चण्डीपाठ सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी (१००८ चण्डीपाठ) संपन्न भएको छ ।  वडादशैको अवसरमा असोज २४ गते घटस्थापनादेखी सुरु भई कार्तिक १ गते महानवमीसम्म सहश्रचण्डी आयोजना कमिटिको आयोजनामा विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको परिसरमा सहश्रचण्डी संपन्न भएको हो । पाथिभरा मन्दिरमा धेरै भन्दा धेरै धार्मिक पर्यटक पु¥याउने... पुरा पढ्नुहोस