ताजा अपडेट
चार हजार घुस नदिंदा महिलालाई गालामै थप्पड हानेछन् प्रहरी असइले
- 6 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
सुनसरी / सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहकी शोभा मेहतालाई उल्टी अस्थायी प्रहरी चौकीका असई गजेन्द्र कटुवालले आक्रमण गरेका छन् । कटुवालले घर खर्चका लागि सीमापारीबाट समान ल्याउने क्रममा कार्तिक १७ गते मेहतालाई सीमामा रोकी सोधपुछ समेत नगरी थप्पड हिर्काएर आक्रमण गरेको स्थानीयहरुले बताएका छन् । पीडितलाई सुरुमा पैसा मागेको... पुरा पढ्नुहोस
देउसी भैलो सहित गुरुकुल पाठशालाले गर्यो तिहारको शुभकामना कार्यक्रम
- 6 बर्ष, 7 महिना अगाडि
- २० कार्तिक २०७५, मंगलवार
बेलबारी, मोरङ । मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले मंगलबार देउसी भैलो कार्यक्रम तथा तिहारको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्कुलका विद्यार्थी, शिक्षक, संचालक तथा अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुको सहभागितामा तिहारको शभकामना र नृत्य सहित साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा ... पुरा पढ्नुहोस
करिब चार अर्ब रुपैयाँको लागतमा विराटनगरमा बन्ने भो एक सय १० मीटर अग्लो भ्यु टावर
- 6 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७५, सोमबार
विराटनगरमा करिब चार अर्ब रुपैयाँको लागतमा सय मीटरभन्दा अग्लो भ्यु टावर निर्माण हुने भएको छ । विराटनगर महानगरपालिकाको पहलमा निर्माण हुने उक्त भ्यु टावर १ सय १० मिटरको अग्लो हुनेछ । टावरको पहिलो तलामा राजवंशीको संग्रहालय, दोस्रोमा प्रदर्शनीस्थल, सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट र रिक्रेसन सेन्टर तथा डिपार्टमेन्ट सेन्टर हुने महानगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस
पहिलोपटक बिराटनगर आइपुयो भारतीय रेल, हेर्नेको घुइँचो
- 6 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७५, सोमबार
भारतको बथनाबाट विराटनगर महानगरपालिका १८ बुधनगरसम्म पहिलो पटक मालबहाक रेल आइपुगेको छ । परिक्षणका रूपमा आइतबार दिउँसो साढे २ बजे नेपाली भुभागको तीन सहित आठ किलोमिटरको दूरी पार गरी रेलको इन्जिन ल्याइएको हो । रेल–वे परीक्षणका लागि पहिलो पटक रेल संचालन गरिएको हो । भारतीय रेल्वे र रेल्वे निर्माण कम्पनीका... पुरा पढ्नुहोस
‘डेट एक्सपायर’ खाद्य सामग्री बेच्छन् ब्यापारी, अनुगमन समितिद्वारा लाखौंका सामग्री नष्ट
- 6 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७५, सोमबार
उपभोक्ता व्यापारीबाट कतिसम्म ठगिँदा रहेछन् भन्ने विषयको पुष्टि बेलबारी नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा फेला परेको छ । अनुगमनका क्रममा पसल नै खाली हुने गरी अखाद्य वस्तु भेटिएका छन् । म्याद गुज्रिएका सामग्री छ्याछ्याप्ती रहेको बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताए ।दैनिक ६० हजार भन्दा बढी मूल्यको सामग्री नष्ट... पुरा पढ्नुहोस
बेलबारी क्षेत्रमा रहेछन् २१ वटा सिमसार, बेलबारीलाइ सिमसारको नगरपालिका बनाउन बिज्ञको सुझाब
- 6 बर्ष, 7 महिना अगाडि
- १८ कार्तिक २०७५, आईतवार
उत्तम पोख्रेल , बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकालाई सिमसारको नगरपालिका बनाउन बिज्ञहरुले सुझाब दिएका छन । पर्यटनको सम्भावना रहेको भन्दै प्राध्यापक डाक्टर दामोदर थापा क्षेत्री, प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा, डाक्टर भविन्द्र निरौला, डाक्टर अर्जुन बराल, राम चन्द्र अधिकारी, अर्जुन थापा लगायतको बिज्ञयहरुको टोलिले बेलबारीमा २१ वटा सिमसार रहेको समेत जनाएको... पुरा पढ्नुहोस
बिपन्नलाई गाइका कोरली र कर्कटपाता दियो देवीथान सामुदायिक वनले, कार्यालय भवन पनि उद्घाटन
- 6 बर्ष, 8 महिना अगाडि
- १७ कार्तिक २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं ४ मा रहेकाे देविथान सामुदायिक वन उपभाेक्ता समूहले लक्षित समूहमा परेका विभिन्न परिवारलाई जस्तापाता तथा पशु चाैपाया वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं ४ मा निर्मित नयाँ कार्यालय भवनको उद्घाटन कार्यक्रमको अवसरमा शनिबार सामुदायिक वनले ती उपभोक्ताहरुलाइ पशु चौपाया र... पुरा पढ्नुहोस
सरकारले छानेका सय पर्यटकीय गन्तव्यमध्ये धनपालगढी सहित प्रदेश १ मा परे १५ वटा पर्यटकीय स्थल
- 6 बर्ष, 8 महिना अगाडि
- १७ कार्तिक २०७५, शनिबार
अम्बिका भण्डारी, मोरङ / संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा धार्मिक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेकोमा प्रदेश १ का १४ जिल्लाबाट मोरङको धनपालगढी सहित १५ वटा पर्यटकीय स्थल परेका छन् । सरकारले छनोट गरेका पर्यटकीय गन्तव्यहरुमा मोरङबाट बेलबारी नगरपालिका क्षेत्रमा अबस्थित... पुरा पढ्नुहोस
आयो है सुर्यमणि आचार्यको मन छुने गीत ‘ए है काली’ (भिडियो सहित)
- 6 बर्ष, 8 महिना अगाडि
- १६ कार्तिक २०७५, शुक्रबार
लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् । मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ । गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ । संकलन,... पुरा पढ्नुहोस
धरापमै छन् आदिवासी अधिकारका आधारशीला
- 6 बर्ष, 8 महिना अगाडि
- १५ कार्तिक २०७५, बिहीबार
जीवछ चौधरी, लहान ‘सरकारले अन्तराट्रिय समूदायलाई देखाउनका लागि पनि आदिबासीका अन्तर्राष्ट्रिय महासन्धीहरु अनुमोदन गरेको छ तर व्यबहारमा कहिल्यै लागू गरेन’ आदिवासी जनजाति अधिकारकर्मी ज्याति दनुवारले भने–‘अन्तराष्ट्रिय श्रम संगठनको महान्धी संख्या, १६९ नेपालले अनुमोदन गरेको एक दशक उकालो लाग्दा पनि यो महासन्धी कार्यान्वयनको कुनै खाका आउन सकेन ।' आदिवासी जनजातिका अधिकारलाई... पुरा पढ्नुहोस