गाउँ/समाज
आश्वासन दिँदै भोट माग्न छाडेर गाउँ–गाउँमा बिरामीहरुको उपचार गराउँदै सुनिल शर्मा
- 2 बर्ष, 2 महिना अगाडि
- १ आश्विन २०७९, शनिबार
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै अहिले नेताहरु चुनावी अभियानमा जुटेका छन् । उम्मेद्वार बन्न लागेकाहरु जनताको घरदैलोमा पुगेर आश्वासन बाँढ्दै भोट माग्न व्यस्त छन् । यही परिवेशका एक फरक ब्यक्ति हुन् डा. सुनिल शर्मा । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ बाट उम्मेद्वारका लागि... पुरा पढ्नुहोस
सुन्दरहरैंचा र बेलवारीका ६ स्थानमा नोबेलको शिविर, दुई हजारभन्दा बढी स्वास्थ्य परीक्षण
- 2 बर्ष, 2 महिना अगाडि
- १ आश्विन २०७९, शनिबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीबार र शुक्रवार मोरङको सुन्दरहरैंचा र बेलवारीका ६ स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै शुक्रबार बेलवारी नगरपालिका वडा नम्बर ८, ९ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४... पुरा पढ्नुहोस
सिंहदेवी सामुदायिक वनको नयाँ समितिका लागि चुनाव हुँदै, स्थानीय निर्वाचनकै झल्को
- 2 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७९, शुक्रबार
सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह केराबारी ९ देवीझोडा, मोरङको १७ औं साधारणसभामा स्थानीय निर्वाचनभन्दा पनि रोचक चुनावी माहोल छाएको छ । असोज १ गते निर्धारित साधारणसभाको पुर्व सन्ध्यामा हाल केन्द्रिय स्तरमा रहेको गठबन्धन दल र एमाले पक्षधरको तँछाड मछाडले चुनावी माहोल गर्माएको हो । उम्मेदवारी दर्ताको दिन मंगलबार वनको सन्चालक... पुरा पढ्नुहोस
सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
- 2 बर्ष, 2 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पताल सञ्चालक डा. सुनिल शर्माको योजना अनरुप ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गर्दै सुन्दरहरैंचा नगरपालिका वडा नं.१० स्थित सुकुम्वासी बस्ती, सुन्दरहरैंचा वडा नं. १२ र कानेपोखरी वडा... पुरा पढ्नुहोस
नोबेलले एकैदिन मोरङका तीन स्थानमा गर्यो निःशुल्क स्वास्थ्य शिविर
- 2 बर्ष, 2 महिना अगाडि
- २७ भाद्र २०७९, सोमबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं. ३ का छुट्टा छुट्टै तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलवारीका दुई र पथरीशनिश्चरेको एक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी गरिब तथा विपन्न विरामीलाई गाउँमै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन् । पथरीशनिश्चरे–१... पुरा पढ्नुहोस
देवीझोडा सामुदायिक वनमा गोविन्द बस्नेतको नेतृत्व, नयाँ समिति गठन
- 2 बर्ष, 2 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
मोरङ केराबारी ९ स्थित देवीझाेडा सामुदायिक वन उपभोक्ता समुहको २३ औं साधारणसभाले गोबिन्द बस्नेतको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शुक्रबार र शनिबार भएको साधारण सभाले समिति चयन गरेको हो । नवगठित समितिमा रत्ना राइ उपाध्यक्ष, समिर सोदेम्बा सचिव, बिमल बिष्ट सह सचिव र आशा लिम्बु कोषाध्यक्ष निर्वाचित भएका... पुरा पढ्नुहोस
अशोक दर्जी र भुइँकटहरेको घर बनाइदिने पुर्ण वाइवा मोरङ १ ख वाट प्रदेशसभा उम्मेदवार बन्दै
- 2 बर्ष, 2 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मोरङको उर्लाबारीका सामाजिक ब्यक्तित्व पूर्ण वाइबा प्रदेशसभाका लागि उम्मेदवार बन्ने भएका छन् । सामाजिक क्षेत्रमा उचो छवि बनाएका वाइबा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. १ (क) को प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने तरखरमा छन् । राप्रपाको प्रदेश नं. १ को... पुरा पढ्नुहोस
यस्ता रहेछन् सुन्दरहरैँचामा जनप्रतिनिधिले गरेका सय दिने उपलब्धि
- 2 बर्ष, 2 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
सुन्दरहरैँचा नगरपालिकाले जनप्रतिनिधिहरु निर्वाचित भएपछि सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाका प्रबक्ता राेशन प्रसाद ढकालले शुक्रबार नगरपालिकामा १ सय दिनकाे काम सार्वजनिक गरेका हुन् । नगरपालिकाले सार्वजनिक गरेका उपलब्धिहरु १. पद बहालीकै दिन नगर प्रमुखको प्रस्तावमा घरनक्सा पास प्रक्रियासम्बन्धी सेवा प्रवाह वडा कार्यालयहरूबाट हुन थालेको छ । जसले... पुरा पढ्नुहोस
पथरीका बृद्धबृद्धा र बेलबारीका महिलालाई डा. शर्माले गराइदिए निःशुल्क जाँच तथा उपचार
- 2 बर्ष, 2 महिना अगाडि
- २४ भाद्र २०७९, शुक्रबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् । नोबेलबाट बिशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् । डा.शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै शुक्रवार पथरीशनिश्चरे नगरपालिका–४... पुरा पढ्नुहोस
स्त्रीरोगलाइ केन्द्रित गरी बिराटचोकमा नोबेलको स्वास्थ्य शिविर, ७ सय बढी विरामी लाभान्वित
- 2 बर्ष, 2 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
विशेषगरी स्त्रीरोगलाई केन्द्रित गरी नोबेल शिक्षण अस्पतालले सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्त्री रोग बिशेषज्ञ डा. प्रतिमा काफ्लेसहित २२ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको शिविरमा उपचारका लागि ठूलो संख्यामा महिलाहरु आएका थिए । विराट चेस क्लवसँग सहकार्य गरेर सञ्चालन गरिएको एकदिने शिविरमा ७ सय ६५... पुरा पढ्नुहोस