गाउँ/समाज
सहाराबिहिन महिलाको लागि चिसाङ सा. ब.ले बनाइदियो घर
- 1 बर्ष, 9 महिना अगाडि
- २६ असार २०८०, मंगलवार
चिसाङ सामुदायिक बन उपभोक्ता समुहले लेटाङ २ की निर्मला बराल लागि घर बनाई दिएको छ । बिपन्न आवास कार्यक्रम अन्तरगत सामुदायिक वनको मुख्य लागत, स्थानीयबासीको जन श्रमदान तथा वडा कार्यालय समेतको सहयोगमा निर्माण गरेको नवनिर्मित घर सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । चिसाङ सामुदायिक बनको मुख्य लागतमा निर्माण... पुरा पढ्नुहोस
मदन भण्डारीको ७२ औं जन्म जयन्तीमा लालभित्ति रक्तदान, ५५ प्रिन्ट रगत संकलन
- 1 बर्ष, 9 महिना अगाडि
- १६ असार २०८०, शनिबार
जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा बेलबारी २ स्थित लालभित्ति चोकमा आयोजित रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रगत संकलन भएको छ ।नेकपा एमाले बेलबारी २ वडा कमिटीले आयोजना र नेपाल रेडक्रस सोसाइटी धरान शाखाको प्राबिधिक सहयोगमा बिहीबार भएको रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रगत संकलन भएको हो । कार्यक्रममा प्रदेश... पुरा पढ्नुहोस
सांसद सुनिल शर्माको पहलमा दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार
- 1 बर्ष, 10 महिना अगाडि
- २२ जेष्ठ २०८०, सोमबार
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् । दैलेखको आठविस... पुरा पढ्नुहोस
गर्मी बढेपछि विराटनगर र सिमरासहित तराईका विभिन्न विद्यालयमा बिदा
- 1 बर्ष, 10 महिना अगाडि
- १८ जेष्ठ २०८०, बिहीबार
र्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । महानगरपालिका र उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेका हुन् । अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको हो । गर्मीका... पुरा पढ्नुहोस
निरौला वन्धू सेवा मोरङको अधिवेशनबाट १५ सदस्यीय समिति
- 1 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०८०, मंगलवार
निरौला वन्धू सेवा समाज मोरङको प्रथम जिल्ला अधिवेशनले उर्लाबारीका विश्वनाथ निरौलाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । बेलबारीमा शनिबार भएको अधिवेशनले सो समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा बेलबारीकी रमादेवी निरौला, सचिवमा लेटाङका रेवती रमण निरौला, सहसचिवमा पथरीशनिश्चरेका डम्बर प्रसाद निरौला र कोषाध्यक्षमा विराटनगरका... पुरा पढ्नुहोस
पुर्वमा पनि शुरुभो लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम ‘जुनेली’
- 1 बर्ष, 11 महिना अगाडि
- १८ बैशाख २०८०, सोमबार
संस्कृति, कला र लोक एवम् दोहोरी गीत संगीतको जगेर्ना एवम् प्रबर्धन गर्ने मुल उद्देश्यसहित पुर्वी नेपालबाट लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम 'जुनेली' शुरु भएको छ । “कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली” भन्ने नारासहित संयन्त्र मिडियाको आयोजनामा कार्यक्रम 'जुनेली' शुरु भएको हो । मोरङ बेलबारी... पुरा पढ्नुहोस
वडा स्तरीय भलिबल प्रतियोगितामा बेलबारी २ बिजयी
- 2 बर्ष अगाडि
- ३ बैशाख २०८०, आईतवार
लालभित्ति भलिबल क्लबद्वारा आयोजित बेलबारी नगर वडा स्तरीय भलिबल प्रतियोगितामा बेलबारी वडा नम्बर २ बिजयी भएको छ । बेलबारी नगरपालिकाका ६ वटा वडाहरुको सहभागिता रहेकोे भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ८ लाई पराजित गर्दै बेलबारी २ बिजयी भएको हो । नयाँ बर्षको पुर्व सन्ध्यामा रमिते सामुदायिक वन परिसरमा भएको... पुरा पढ्नुहोस
पुर्व मन्त्री थापाको पहलमा धनकुटा अस्पतालमा आए पाँच थान डायलासिस उपकरण
- 2 बर्ष, 1 दिन अगाडि
- २ बैशाख २०८०, शनिबार
पूर्व मन्त्री तथा राष्टपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाको पहलमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट धनकुटा अस्पताललाई पाँच थान डायलासिस उपकरण उपलब्ध भएको छ । गत संसदिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बने पनि पराजित भएका थापाको पहलमा धनकुटा अस्पताललाई स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट पाँच थान डायलासिस उपकरण... पुरा पढ्नुहोस
रमिते सामुदायिक बनको पाँचौं साधारणसभा सम्पन्न, १५ सदस्यीय समिति चयन
- 2 बर्ष, 21 दिन अगाडि
- १२ चैत्र २०७९, आईतवार
रमिते सामुदायिक बनकाे पाँचौ साधारण सभाबाट नयाँ समिति चयन भएको छ । शनिबार भएको साधारणसभाले वन समुहका निवर्तमान कोषाध्यक्ष खगेन्द ओझाको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति निर्वाचित गरेको हो । एमाले र सत्ता गठबन्धन समर्थित दलहरूले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेकोमा एमाले समर्थित ओझाको नेतृत्व निर्वाचित भएको हो ।... पुरा पढ्नुहोस
भब्य रूपमा सम्पन्न भो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा तथा धिमाल संस्कृति प्रदर्शनी
- 2 बर्ष, 1 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
धिमाल जातिको मौलिक खाना, रहनसहन, रितिरिवाज र संस्कतिको प्रचारप्रसार तथा प्रबर्द्धनका लागि तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी बेलबारीमा सम्पन्न भएको छ । ‘संस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ फागुन १३ गते शनिबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी... पुरा पढ्नुहोस