प्रमुख
योगतर्फ आकर्षित हुँदै केराबारीका बासिन्दा, देवीझोडामा जीवन बिज्ञान र योग शिविर चल्दै
- 4 बर्ष, 8 महिना अगाडि
- २ फाल्गुन २०७६, शुक्रबार
अम्बिका भण्डारी / शुक्रबार एकाबिहानै ४ बजेतिर मोरङ केराबारी ९ देवीझोडास्थिति हिमालय बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पुग्दा करिब सयजना जति मानिसहरू उफ्रिरहेका थिए । सहकारीकै सभाहलको स्टेजमा खगेन्द्र न्यौपाने केही सिकाइरहेका थिए । न्यौपानेले जसो जसो गर्दै र भन्दै थिए, अगाडि रहेका सबैजना त्यसै त्यसै गर्दै थिए । हिमालय... पुरा पढ्नुहोस
७० लाख खर्चेर बेलबारी नगरपालिकाले किन्यो दमकल, आउँदैछ शब बाहन र अर्को दमकल पनि
- 4 बर्ष, 8 महिना अगाडि
- २७ माघ २०७६, सोमबार
मोरङको बेलबारी नगरपालिकाले ७० लाख खर्चेर नयाँ दमकल खरिद गरेको छ । स्थानीय निकाय आफैसँग दमकल नहुँदा छिमेकी सुन्दरहरैचा नगरपालिका र ईटहरी उपमहानगरपालिकाको भर पर्नुपर्ने अबस्था अन्त्य गर्दै नगरपालिकाले दमकल (बारुणयन्त्र) किनेको हो । बेलबारी नगरपालिकाका प्रबक्ता तथा बेलबारी वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदीका अनुसार नयाँ दमकल सोमबार आइसकेको... पुरा पढ्नुहोस
मोरङको स्थानीय तहमै बिचौलियाको रजाइँ, नागरिकताको नाम सच्याइदिने भन्दै ६ लाख लिने पक्राउ
- 4 बर्ष, 8 महिना अगाडि
- २६ माघ २०७६, आईतवार
विभिन्न कागजात बनाउन सहयोग गरेबापत वडा कार्यालयमै बसेर सर्वसाधारणबाट पैसा असुल्दै आएको एक बिचौलियाले नागरिकताको नाम सच्याइदिने भन्दै ६ लाख रकम घुस लिएको खुलेेको छ । मोरङको बेलबारी नगरपालिका २ को वडा कार्यालय परिषरमा लेखापढीको काम गर्ने बिचौलिया तिर्थ गिरीको त्यस्तो हर्कत खुलेपछि आइतबार निज पक्राउ परेको छ । भारतीय सेनामा कार्यरत बेलबारी... पुरा पढ्नुहोस
केराबारी ९ स्थित देवीझोडा सिरानमा बन्नेभो पक्की पुल, सर्वेको काम शुरु
- 4 बर्ष, 8 महिना अगाडि
- २६ माघ २०७६, आईतवार
मोरङको केराबारी गाउँपालिका वडा नं. ९ को देवीझोडा र कुसुमे तथा भलुवा, घंघरु र खयरघारीको बीचमा रहेको भलुवा (लोहोन्द्रा) खोलामा पक्की पुल निर्माण हुने भएको छ । देवीझोडा र कुसुमे अनि भलुवा, घंघरु, खयरघारीलाइ वारीपारी पार्ने लोहोन्द्रा खोलामा पक्की पुल निर्माण हुने भएको हो । पुल निर्माणको लागि प्रदेश सरकारले दुई... पुरा पढ्नुहोस
हात्ति पाइलेको औषधि खुवाउन स्वास्थ्यकर्मीसंँगै खटिए जनप्रतिनिधि पनि
- 4 बर्ष, 8 महिना अगाडि
- २५ माघ २०७६, शनिबार
उत्तम पोख्रेल / हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन जनप्रतिनिधिहरु आफैं जुटेका छन् । मोरङमा शनिवारदेखि सुरु गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुसँगै जनप्रतिनिधिहरु औषधि खुवाउने अभियानमा जुटेका हुन् । छ चरणको औषधि खुवाएपछि रोग नरहने अवस्था हुने भएपनि सवैले औषधि नखाएपछि आफैं टोल टोलमा गएर औषधि खुवाउने अभियानमा जुटेको बेलबारी नगरपालिकका प्रबक्ता योगेन्द्र... पुरा पढ्नुहोस
बेलबारीका मेयरको पहलमा मोरङका ६ वटा स्थानीय तहमा उत्पादन हुनेभो दश-दश मेघावाट विद्युत
- 4 बर्ष, 8 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
मोरङका केहि स्थानिय तहहरुमा सोलार प्यानलवाट ६० मेगावाटको विजुली उत्पादन गरिने भएको छ । पहिलो चरणमा ६० मेघावाट बिजुली उत्पादन गर्ने गरी सहयोग गर्न बेलायतको व्येकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता भएको छ । अन्तर स्थानिय तह साझा सरोकार मञ्च मोरङका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीका अनुसार स्पेनको लियोनमा भएको... पुरा पढ्नुहोस
एक हजारभन्दा बढीलाई स्वरोजगार बनाउन उद्यमी खोज्दै बेलबारी नगरपालिका
- 4 बर्ष, 8 महिना अगाडि
- २२ माघ २०७६, बुधबार
उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी शुरु गरेको छ । गरिवसँग नगरपालिका' नाम दिएर नगरपालिकाले टोल टोलमा गएर नयाँ ब्याबसाय गर्नेहरुको खोजी गर्न थालेको हो । अति विपन्न, एकल महिला, दलित आदिवासी, जनजातिहरु, पिछडा वर्ग, अपाङ्गता भएका ब्याक्तिहरुलाई प्राथमिक्ता दिएर टोल टोलमा पुगेर नयाँ ब्यबशायीको खोजी गर्न थालिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस
दुई अर्बको लागतमा नौ तले अत्याधुनिक भवन बनाउँदै नोबेल मेडिकल कलेज
- 4 बर्ष, 8 महिना अगाडि
- २१ माघ २०७६, मंगलवार
विद्यार्थीहरुको अध्ययन,अध्यापनलाई थप सहज बनाउने उद्धेश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले दुई अर्बको लागतमा मेेेडिकल कलेजको सुुुुबिधासम्पन्न भवन निर्माण गर्ने भएको छ । बिराटनगर स्थित कलेज परिषरभित्र निर्माण हुने भवनमा सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायतका सुविधा हुनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ ।... पुरा पढ्नुहोस
कांग्रेसले ‘कम्युनिष्ट मुक्त’ घोषणा गरेको बैराखुनीमा नेकपाले बनायो जम्बो टोल कमिटी
- 4 बर्ष, 8 महिना अगाडि
- १८ माघ २०७६, शनिबार
नेपाली काग्रेसका महासमिति सदस्य सुनिल शर्माले 'कम्युनिष्ट मुक्त' टोल घोषणा गरेको बेलबारी नगरपालिका वडा नम्बर ९ को बैराखुनीमा १ महि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जम्बो टोल कमिटी गठन भएको छ । टोल कमिटी गठन कार्यक्रममा दुई सय जना भन्दा वढीको उपस्थितिमा नेकपाले राजन श्रेष्ठको अध्यक्षतामा ५० सदस्यीय टोल कमिटी गठन... पुरा पढ्नुहोस
बेलबारीमा यसबर्ष पनि हुनेभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव
- 4 बर्ष, 8 महिना अगाडि
- १८ माघ २०७६, शनिबार
मोरङको बेलबारीमा यस बर्ष पनि आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलबारीको आयोजना र बेलबारी नगरपालिकाको सहयोगमा महोत्सव हुने भएको हो ।आयोजक आदिवासी जनजाति महासंघ बेलबारीले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन १७ गते देखि २४ गते सम्म महोत्सव हुने जानकारी दिएको छ । नेपाल... पुरा पढ्नुहोस