प्रमुख

आफ्नै माटोमा पौरख खोज्दै बिदेशवाट फर्केका युवा, प्रोत्साहन गर्दै बेलबारी नगरपालिका

उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाले प्रोत्साहन गर्न थालेसगै ब्यबसायिक कृषितिर बिदेश गएर फर्केका युवाहरुको आकर्षण बढ्न थालेको छ । आफनो भविष्य खोज्दै बिदेशमा जाने युवाहरु स्वदेश फर्केपछि  आफनै देशमा दिगो आम्दानीका लागि ब्याबसायिक पशुपालनमा लागिरहेका छन् । बाहुनीका सन्देश खत्रीले विगत आठ दश बर्षमा तिन वटा देश  चाहारे । विभिन्न कम्पनीमा काम गरेका... पुरा पढ्नुहोस

आम्मै ! धनकुटामा बढेको बढ्यै पो रहेछन् त मुटुका रोगीहरु

धनकुटामा मुटु रोगीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको  चिकित्सकहरुले वताएका छन् । धनकुटा अस्पतालमा परिक्षण गर्न आउने विरामीहरुमा मुुटु रोग सम्वन्धी समस्या देखिएको उनीहरूले बताएका छन्  । मानिसको सवैभन्दा महत्वपूर्ण अङ्ग मुटु भएकोले मुटुको स्वास्थ्यमा सवैले विशेष ध्यान दिनुपर्ने धनकुटामा नेपाल ह्दयरोग निवारण प्रतिष्ठानद्धारा आयोजित मुटु सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा मुटुरोग... पुरा पढ्नुहोस

पियुका नयाँ उपकुलपतिले गोठगाउँ आएरै गरे पदभार ग्रहण, बोलाइएन जनप्रतिनिधिलाई

पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति डा.यादवराज कोइरालाले मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा आएर पदभार ग्रहण गरेका छन । उपकुलपति कोइरालाले नियुक्तिको चार दिनपछि गोठगाउँ पुगेर पदभार ग्रहण गरेका हुन् । पुर्वाञ्चल विश्वविद्यालयको भौतिक पुर्वाधार गोठगाउँमा भएपनि लामो समय देखि उपकुलपतिको कार्यकक्ष सहित केन्द्रीय कार्यालय विराटनगरबाट सञ्चालन हुदै आएकोमा हालका उपकुलपति कोइरालाले गोठगाउँमै पुगेर पदभार... पुरा पढ्नुहोस

कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका पत्रकारहरु मार्फत जुट्यो १ लाख ३६ हजार

ब्लड क्यान्सर पिडित मकालु टेलिभिजनका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका सञ्चारकर्मीहरुको पहलमा १ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । शुक्रबार 'पत्रकार कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ' ले बेलबारीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलमा पत्रकार सम्मेलन गरी १ लाख २२ हजार ६ सय रुपैयाँ संकलन... पुरा पढ्नुहोस

स्थानीय न्यायिक समितिहरुबाट मोरङमा बन्यो जिल्ला न्यायिक संजाल, न्यायाधीशको नेतृत्व

प्रदेश नम्बर १ मै पहिलो पटक मोरङमा जिल्ला स्तरीय न्यायिक संजाल गठन गरीएको छ । उच्चअदालत बिराटनगरको पहलमा स्थानीय तहका उप मेयर तथा उपाध्यक्षहरुलाई समेटेर मोरङ न्यायिक संजाल गठन गरिएको हो । जिल्ला न्यायधिश मेदनी प्रसाद पौडेलको अध्यक्षतामा भएको  भेलाबाट पौडेलकै अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरीएको छ । संजालमा... पुरा पढ्नुहोस

बेलबारीका मेयरको मुख्य पहलमा उत्तरी मोरङका ६ स्थानीय तहमा बिदेशी लगानीका योजना भित्रदै

उत्तरी मोरङका ६ वटा पालिकाहरुलाई समेटेर केहि ठुृला योजनाका काम अगाडि बढ्ने भएका छन् । बेलबारी, सुन्दरहरैचा, लेटाङ र पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले संयुक्त रुपमा फाहोर मैला ब्यबस्थापन, सौर्यउर्जा तथा दमकलको योजना अगाडि बढाएका छन् । बिदेशी लगानीमा तिन ठुला योजनाको काम अगाडि बढाइएको अन्तरपालिका समन्वय समितिका... पुरा पढ्नुहोस

बेलबारीमा जारी आदिवासी जनजाति महोत्सव, जहाँ छन् डेढ दर्जन साँस्कृतिक स्टल

सामान्यतया मेला वा महोत्सव भन्ने बित्तिकै स्टल बिक्री गरेर आयोजकले आम्दानी जुटाउने एउटा माध्यम भन्ने बुझिन्छ । हुन पनि महोत्सव आयोजना गर्ने आयोजकको आम्दानीको एउटा श्रोत स्टल बिक्री पनि हो तर आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गर्ने र पर्यटन प्रबर्द्धनमा सेवा पुर्याउने उद्देश्यले मोरङको बेलबारीमा आयोजित आदिबासी जनजाति सांस्कृतिक तथा... पुरा पढ्नुहोस

मनोज गजुरेल र अस्मिता अधिकारीको प्रस्तुतिले रमाए बेलबारीबासी, अब पालो आस्था राउतको

बेलवारीमा भइरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा को दोस्रो दिन आइतबार चर्चित हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीले महोत्सव तताएका छन्  । बेलुका आठबजेतिर मन्चमा उक्लेका मनोजले पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको अभिनय गर्दा साँच्चिकै उनै पो मञ्चमा आएका हुन् कि झैँ लाग्थ्यो । मनोजले बास्कोटाले ७० करोड... पुरा पढ्नुहोस

भब्य बन्यो आदिवासी जनजाति महोत्सवको पहिलो दिन, अब अस्मिता अधिकारी र मनोज गजुरेलको धमाका

मोरङको बेलबारीमा आयोजित आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को पहिलो दिन तीन हजारभन्दा बढीले महोत्सव अबलोकन गरेका छन् । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको पहिलो दिन शनिबार उद्घाटनदेखि दिनभर र साँझ समेत गरी तीन हजारभन्दा बढीले महोत्सव... पुरा पढ्नुहोस

बेलबारीमा शुरुभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव, मुख्यमन्त्रीद्वारा उद्घाटन

मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ शुरु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको शनिबार मुख्यमन्त्री शेरधन राइले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा आदिबासी जनजाति महासंघमा आबद्ध विभिन्न जातजाति तथा शैक्षिक संस्थाहरुले... पुरा पढ्नुहोस