प्रमुख
बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सवको रौनक, तयारी अन्तिम चरणमा
- 4 बर्ष, 8 महिना अगाडि
- १६ फाल्गुन २०७६, शुक्रबार
मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १७ गते अर्थात भोलि शनिबारदेखि २४ गतेसम्म हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री शेरधन राइले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री, उद्योग तथा वन मन्त्री... पुरा पढ्नुहोस
पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा सर्ने भएपछि सुन्दरहरैंचासहित उत्तरी मोरङमा खुशीयाली
- 4 बर्ष, 8 महिना अगाडि
- १६ फाल्गुन २०७६, शुक्रबार
पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय मोरङको सुन्दरहरैंचास्थित गोठगाउँ सर्ने पक्का भएपछि उत्तरी मोरङका जनता उत्साहित भएका छन् । विश्वविद्यालय सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पास भएसँगै विश्वविद्यालयको प्रशासनिक काम गोठगाउँबाटै हुने सुुुुनिश्चित भएपछि उत्तरी मोरङ क्षेत्रका जनतामा उत्साह छाएको हो । उत्तरी मोरङमा पनि खासगरी बिश्वबिद्यालय रहने सुन्दरहरैंचा नगर क्षेत्रका... पुरा पढ्नुहोस
हराएका डेढ दर्जन मोबाइल खोजेर फिर्ता गरिदियो बेलबारी प्रहरीले
- 4 बर्ष, 8 महिना अगाडि
- १४ फाल्गुन २०७६, बुधबार
इलाका प्रहरी कार्यालय बेलवारीले हराएको १७ वटा मोबाइल सम्बन्धित व्यक्तिहरुलाइ फिर्ता गरेको छ । हराएका मोबाइल खोजीका लागि परेका निवेदनको आधारमा प्रहरीले मोबाइल पत्ता लगाई सम्बन्धित धनीलाई मङगलबार जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले हस्तान्तरण गरेका हुुन् । हराएका मोबाइल रौतहट, वीरगन्ज, सिन्धुली, धनकुटा , उदयपुर, झापा, सिराहा सप्तरी र... पुरा पढ्नुहोस
नाङ्गो फोटो देखाएर बारम्बार ब्ल्याकमेलिङ गरिएपछि सुन्दरहरैचाकी एक महिलाले गरिन् आत्महत्या
- 4 बर्ष, 8 महिना अगाडि
- १३ फाल्गुन २०७६, मंगलवार
प्रेमको नाटक गरी नजिकिएको एक युवाले यौन सम्बन्धी भिडियो बनाएर ब्ल्याकमेलिङ गरी हैरान पारेका कारण मोरङको सुन्दरहरैचाकी एक बिवाहित महिलाले आत्महत्या गरेकी छिन् । सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराईले नक्कली फेसबुुुक आइडी बनाएर ब्ल्याकमेलिङ गरेपछि प्रीती तिम्सिना (अधिकारी) ले आत्महत्या गरेकी हुन् । फाल्गुन ०८ गते अपरान्ह ३ बजे सुन्दरहरैचा ५ गौशालाकी १९ बर्षिया प्रीती... पुरा पढ्नुहोस
केराबारीमा उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न, पाँच जिल्लाका ३५ जनाले लिए प्रशिक्षण
- 4 बर्ष, 8 महिना अगाडि
- १३ फाल्गुन २०७६, मंगलवार
राष्ट्रिय युवा परिषद र केराबारी गाउँपालिकाको आयोजना तथा रिटर्नी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको संयोजन एवं व्यवस्थापनमा सात दिने उद्यमशिलता विकास तथा वित्तीय साक्षरता' तालिम सम्पन्न भएको छ । फागुन ६ गतेदेखि १२ गतेसम्म केराबारी - ३ स्थित हिमचुली सामुदायिक बनको सभा हलमा संचालन भएको तालिममा केराबारी गाउँपालिका १० वटै वडा... पुरा पढ्नुहोस
६ महिनामै ३५ प्रतिशत सकियो बिराटचोक घिनाघाट सडक चार लेनको काम, मुख्यमन्त्रीद्वारा अनुगमन
- 4 बर्ष, 8 महिना अगाडि
- ९ फाल्गुन २०७६, शुक्रबार
एक न. प्रदेश सरकारको गौरबको आयोजनाका रुपमा परेको बिराटचोक-घिनाघाट फोरलेन सडकको ३५ प्रतिशत काम सकिएको छ । दुई बर्षे ठेक्का सम्झौता अन्तरगत गत भदौको अन्तिम हप्ता शिलान्यास भएको उक्त आयोजना करिब छ महिना बित्दा नबित्दा करिब ३५ प्रतिशत काम सकिएको हो । द्रुत गतिमा भईरहेको निर्माण कार्यको शुक्रबार मुख्य मन्त्री... पुरा पढ्नुहोस
घटनाको ४० वर्षपछि छिन्ताङ हत्याकाण्डका सहिद परिवारले बल्ल पाए राहत
- 4 बर्ष, 8 महिना अगाडि
- ७ फाल्गुन २०७६, बुधबार
ईश्वर थापा, धनकुटा । हत्या भएको ४० वर्षपछि धनकुटाको शहीदभूमि गाउँपालिकाका शहीद परिवारलाई आर्थिक सहयोग वितरण गरिएको छ । प्रदेश सरकारले धनकुटाको शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई बुधबार एक जना शहीदका परिवारलाई पाँच लाख रुपैयाँका दरले आर्थिक सहयोग वितरण गरेको हो । सहिद... पुरा पढ्नुहोस
क्यान्सर पीडित रमाको उपचारका लागि श्रमिक महिला समुहले जुटाइदियो साढे तीन लाख
- 4 बर्ष, 8 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
महिलाको हक हित र सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि ३ लाख ४४ हजार सात सय पचासी रुपैयाँ संंकलन गरी हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम गरी श्रमिक महिला समूहले सो रकम हस्तान्तरण गरेको हो । संस्थाले रमाको उपचारका लागि केही दिनयता सहयोग... पुरा पढ्नुहोस
फोहोरबाट मोहर बनाउने अभियानका लागि अग्रसर भए उत्तरी मोरङका आधा दर्जन स्थानीय तहहरु
- 4 बर्ष, 8 महिना अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
मोरङका ६ वटा पालिकाले फाहोरवाट मोहर बनाउन जुटेका छन् । ती स्थानीय तहहरुले वैकल्पीक उर्जा प्रबधन केन्द्र काठमान्डौमा सम्भावयता अध्यनका लागि सम्झौता समेत गरेका छन् ।बेलबारी, सुन्दरहरैचा, लेटाङ,पथरीशनिश्चरे नगरपालिका, केरावारी र कानेपोखरी गाँउपालिकाले सयुक्तरुपमा फाहोरवाट मोहर बनाउनका लागि अन्तरपालिका समन्वय समिति मोरङका संयोजक तथा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर... पुरा पढ्नुहोस
मोरङ जिल्लाकै उत्कृष्ट ठहरियो बेलबारी नगरपालिकाको न्यायिक समिति
- 4 बर्ष, 8 महिना अगाडि
- २ फाल्गुन २०७६, शुक्रबार
मोरङको बेलबारी नगरपालिकाको न्यायिक समिति जिल्लाकै उत्कृष्ट भएको छ । शुक्रबार जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवाकोटी नेतृत्वको टोलीले बेलबारी न्यायिक समितिले गरेका कामहरुको अनुगमन गर्दै मोरङका १७ स्थानियतहरु मध्ये बेलबारी उत्कृष्ट रहेको घोषणा गरेका छन् । न्यायिक समितिमा परेका उजुरी तथा निवेदनहरु मेलमिलाको माध्यमवाट मिलाउने गरेको भेटियो शिवाकोटीले भने... पुरा पढ्नुहोस