प्रमुख
कुलमान घिसिङको कार्यकाल थपियोस् भन्दै बेलबारीका युवाहरुको खवरदारी
- 5 बर्ष, 1 महिना अगाडि
- ३१ भाद्र २०७७, बुधबार
बेलबारी, माेरङ/ नेपाल विद्युत प्राधिकरणका सिईयाे कुलमान घिसिङलाई सरकारले कार्यकाल नथपेपछि उनकाे कार्यकाल थप्नु पर्ने भन्दै बेलबारीमा युवाहरुले खवरदारी गरेका छन । बेलबारी स्वतन्त्र युवा समूहकाे अायाेजनामा संचालन भएकाे खवरदारी कार्यक्रममा स्थानीय युवाहरुले सहभागिता रहेकाे थियाे । "कुलमानलाई पुन: नियुक्ति गर, माफियालाई कारवाही गर, कुलमान तिमी छाै र पाे उज्यालाे... पुरा पढ्नुहोस
लकडाउनले गरिबी र अभाब झन् बढेपछि बाबुले गरे आत्महत्या, छाेराछाेरीकाे विचल्ली
- 5 बर्ष, 1 महिना अगाडि
- ३१ भाद्र २०७७, बुधबार
केशु विरही, सुन्दरहरैँचा/ गरिबी र अभावका कारण सुन्दरहरैंचा नगरपालिका–१० का ४७ बर्षीया अशाेक दर्जीले आत्महत्या गरेपछि उनका छाेराछाेरी विचल्लीमा परेका छन । सुन्दरहरैँचा नगरपालिका वार्ड न १० सुकुमबासी टाेलका अशाेक दर्जीका ४ जना सन्तान छन् । ३ बहिनी छोरी र १ भाइ छोरामध्ये जेठीको छाेरीकाे बिबाह भई सेकोको छ भने... पुरा पढ्नुहोस
बेलबारीमा २० जनाले जिते कोरोनालाई, ११ जना क्वारेन्टाइनमा
- 5 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७७, मंगलवार
आइतवार बेलबारी नगरपालिकाले २३ जनाको पिसिआर परिक्षण गरेको छ । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कमर्चचारी सन्तोष विश्वकर्माका अनुसार... पुरा पढ्नुहोस
जन्मदिनकाे अवसरमा ५१ हजार रुपैयाँको अक्षयकाेष स्थापना गरिदिए बेलबारीका एक युवाले
- 5 बर्ष, 1 महिना अगाडि
- २८ भाद्र २०७७, आईतवार
बेलबारीका एकजना युवाले आफ्नाे जन्मदिनमा लाग्ने खर्च कटाएर स्थानीय विद्यालयमा अक्षयकाेश स्थापना गरिदिएका छन । बेलबारी नगरपालिका वार्ड न -२, लालभित्तीका भूपेन्द्र अधिकारीले जन्मदिनमा हुने फजुल खर्च कटाएर स्थानीय कविर माध्यमिक विद्यालयमा ५१ हजार १ सय ५१ रुपैया बराबरकाे अक्षयकाेश स्थापना गरिदिएका हुन् । अधिकारीले शनिबार अक्षयकाेश स्थापनाका लागि साे रकमको... पुरा पढ्नुहोस
इटहरी उपमहानगरले इटहरी अस्पताललाई दियो दुई वटा एम्वुलेन्स
- 5 बर्ष, 1 महिना अगाडि
- २७ भाद्र २०७७, शनिबार
इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र... पुरा पढ्नुहोस
शुक्रबारेमा सामुदायिक भवन बन्दै, प्रदेश सांसद ओझाले गरे शिलान्यास
- 5 बर्ष, 1 महिना अगाडि
- २५ भाद्र २०७७, बिहीबार
सुन्दरहरैँचा, माेरङ/ सुन्दरहरैँचा ११ मा रहेकाे श्री मक्करध्वन सामुदायिक संस्थाले निर्माण सामुदायिक भवनकाे शिलान्यास गरिएकाे छ । सुन्दरहरैँचा ११ र १२... पुरा पढ्नुहोस
धनकुटामा हट्यो लकडाउन तथा निषेधाज्ञा
- 5 बर्ष, 1 महिना अगाडि
- २३ भाद्र २०७७, मंगलवार
धनकुटामा सोमबार रातीदेखि लकडाउन तथा निशेधाज्ञा हटेको छ । जिल्ला स्तरीय क्राईसिज मेनेजमेन्ट कमिटिको बैठकले सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले आदेश जारी गर्दै जारी लक डाउन तथा निशेधाज्ञा हटाएका हुुन् । समुदाय स्तरमा धनकुटामा कोरोना भाईरस फलदै गएकाले यसलाई नियन्त्रण गर्न पछिल्लो पटक धनकुटामा चार हप्ता अघिदेखि... पुरा पढ्नुहोस
प्रदेश १ मा पनि बढेको बढ्यै छन् कोरोनाबाट मर्नेहरु, ३५ दिनमा ४१ जना संक्रमितको मृत्यु
- 5 बर्ष, 2 महिना अगाडि
- २१ भाद्र २०७७, आईतवार
प्रदेश १ मा ३५ दिनको अबधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ । ... पुरा पढ्नुहोस
सहारा र ह्याविटेड नेपालसँगको सहकार्यमा बेलबारी नगरपालिकाले बिपन्नका लागि बनाइदियो १ सय १ घर
- 5 बर्ष, 2 महिना अगाडि
- १९ भाद्र २०७७, शुक्रबार
उत्तम पोख्रेल / मोरङको बेलबारी नगरपालिकाले दुुईवटा संंस्थासँँगको सहकार्यमा कमजोर आर्थिक अवस्था भएका असहाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि १ सय १ वटा घर बनाइ दिएको छ । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरिएको हो । नगर प्रुमख ज्ञानेेेन्द्र सुुुुवेदीका अनुसार वडा नं.... पुरा पढ्नुहोस
काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने डा. सुनिल शर्मा, ओपीडी निःशुल्क बनाउने निर्णय
- 5 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०७७, बिहीबार
बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्ष भएका छन् । डा. शर्माले अस्पतालको शेयर... पुरा पढ्नुहोस











