प्रमुख

सुत्केरीहरुलाइ पोषिलो खाना र उपहार दिँदै इटहरी उपमहानगर नगरपालिका, २८ जना लाभान्वित

चालु आर्थिक वर्षमा पनि इटहरी उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रम सुरु गरिएको छ ।                                                उपमेयर लक्ष्मी गौतमले इटहरीका १० जना सुत्केरीलाई पोषिलो खानेकुराका साथ घर घरमै गएर... पुरा पढ्नुहोस

इटहरीमा सय वेडको आइसोलेसन निर्माण हुँदै, प्रदेश सरकारले दियो २० लाख

इटहरीमा सय वेडको आइसोलेसन निर्माणलाई तिव्रता दिइने भएको छ ।                                                                                 ... पुरा पढ्नुहोस

खुल्न थाल्यो नोबेल हस्पिटलको ईमर्जेन्सी ओपिडी, काममा फर्कन थाले नर्सहरु पनि

नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको ईमर्जेन्सी सेवा शुक्रबारबाट पुनः सुचारु भएको हो । ईमर्जेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले जानकारी दिए । ‘केही दिन यता सेवा प्रभावित भएको थियो ।... पुरा पढ्नुहोस

मोरङकी सज्जा चौलागाईंले जितिन् तेस्रो नेपाल आईडलको उपाधि

एपीवान टेलिभिजनबाट प्रसारित गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को उपाधि पथरी मोरङकी सज्जा चौलागाईले जितेकी छिन् । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा परेका प्रवीण बेडुवाल र किरणकुमार भुजेल लाई  पछि पार्दै सज्जाले आइडल उपाधि जितेकी हुन् । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ जितेकी  छिन् ।   त्यसैगरी फस्ट रनरअप... पुरा पढ्नुहोस

अब धनकुटामा पनि रहनेभो पीसीआर मेसिन, भाद्र १७ गतेसम्म जिल्लाभरी निषेधाज्ञा कायमै

कोरोना भाईरसको संक्रमण  भए नभएको पत्ता लगाउन र समयमै रोकथाम गर्न धनकुटामा पिसीआर मेसिन राखिने भएको छ ।              स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  असार १२ गते र कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसिआर परिक्षण मेसिन राख्ने... पुरा पढ्नुहोस

बेलबारी नपाले बनायो वाईफाई र सिसि क्यामेरा सहितको आईसाेलेसन, चेकजाँच र खानाको पनि ब्यबस्था

केशु विरही, बेलबारी, मोरङ /समुदायस्तरमै कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले सङ्क्रमितलाई राख्ने आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर -२ को बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो । लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र... पुरा पढ्नुहोस

सामाजिक संजालबाट चलेको ‘रगतका लागि हामी’ अभियान, जसमार्फत बिरामीले सहजै पाउन थाले रगत

रक्तदान जीवनदान भन्ने नारासहित केही युवाले सामाजिक सन्जालमा शुरु गरेको ‘रगतका लागि हाामी’ अभियानमा देश बिदेशबाट साथ दिनेको ओइरो लाग्न थालेको छ ।                              लकडाउनको सूरुवात देखि नै सामाजिक सन्जालमा बैचारीक तथा सामाजिक अभियान चलाएका देवराज पोख्रेल लगायतको सानो... पुरा पढ्नुहोस

कतारमा जनही साढे ४ लाख रुपैयाँ भन्दा बढी नगदसहित पुरस्कृत भए चार नेपाली कामदारहरु

लामो समयदेखि सेवारत नेपालीहरुलाइ नासर अल अली कम्पनी कतारले नगदसहित पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले  आफ्ना चार नेपाली कर्मचारी अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई जनही  १५ हजार... पुरा पढ्नुहोस

पुर्पक्षका लागि जेल गए केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने ‘भाले’

मोरङ केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने मान्छेलाइ अदालतले पुर्पक्षका लागि जेल पठाइदिएको छ । खुकुरी प्रहार गर्ने केराबारी १० का ३४ वर्षे भवन ठकुरी (भाले) लाई जिल्ला अदालत मोरङले मंगलबार पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले ठकुरीलाई पूर्पक्षको... पुरा पढ्नुहोस

कोरोना संक्रमित राख्ने ठाउँ अभाव हुन थालेपछि आइसोलेसन खडा गर्दै बेलबारी नगरपालिका

कोभिड उपचार केन्द्रमा संक्रमित राख्ने ठाउँ अभाव हुन थालेपछि बेलबारी नगरपालिकाले आइसोलेसनको ब्यबस्था गर्ने भएको छ । सोमबार बेलबारीका थप १० जनामा कोरोना संक्रमण देखिएसँगै उनीहरुलाई राख्ने आइसोलेसन अभाव भएपछि नगरले पहल थालेको हो । बेलबारी २ स्थित बागदेवी सामुदायिक वन उपभोक्ता समुहको भवनमा आइसोलेसन स्थापना गरिने भएको हो ।उ... पुरा पढ्नुहोस