ताजा अपडेट

गोलढुंगा रङ्गशालाको सहयोगार्थ सप्ताहब्यापी ज्ञान महायज्ञ गरिंदै

गोलढुङ्गा खेलकुद समाजले रङ्गशालाको स्तरोन्नतिको सहयोगार्थ यही फागुन ४ गतेदेखि १० गतेसम्म काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । महायज्ञ तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद रङ्गशालाको स्तरोन्नतिका लागि महायज्ञ  आयोजना गर्न लागिएको हो । मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ... पुरा पढ्नुहोस

घरका कोठा कोठामा च्याउ खेती गर्न थाले बेलबारीका कृषकहरुले

उत्तम पोख्रेल, बेलबारी मोरङ / पछिल्लो समय च्याउ खेति तर्फ कृषकको आकर्षण वढ्दै जान थालेको छ । थोरै लगानीमा उत्पादन हुने च्याउ अहिले घरका कोठा कोठामा उत्पादन गर्न थालिएको छ ।  कृषकहरुले टोल टोलमा सामुहिक रुपमा खेति समेत गर्न थालेका छन्  । बेलबारीका २ वटा वडाका अधिकाश घरमा अचेल च्याउको पोकाहरु... पुरा पढ्नुहोस

जनता माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा रहेकाे श्री जनता माध्यमिक विद्यालयको ५१ वार्षिकोत्सव सम्पन्न भएको छ । माग १९ गते स्वर्ण महाेत्सव २०७४ काे समापन गरेकाे विद्यालयले आइतबार दाेश्राे दिन विशेष कार्यक्रम गरेर अाफ्नाे ५१ वार्षिक उत्सव सम्पन्न गरेकाे हाे । प्रदेशसभा सदस्य राजकुमार ओझाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा... पुरा पढ्नुहोस

करोड कारोबारको लक्ष्य सहित गछियामा हुनेभो तेश्रो सुन्दरहरैचा एक्स्पो, तयारी तीब्र

'कृषि , पर्यटन , उधोग र व्यापार : आर्थिक समृद्धिको मुल आधार' भन्ने नाराका साथ सुन्दरहरैचा नगरपालिका स्थित गछियामा तेश्रो सुन्दरहरैचा एक्स्पो २०७५ आयोजना हुने भएको छ । एक्स्पो आयोजकले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सुन्दरदुलारी उधोग वाणिज्य संघको आयोजनामा हुने उक्त एक्स्पो फागुन ४ गते देखी फागुन १२ गतेसम्म... पुरा पढ्नुहोस

यूएईलाई १४ रनले पराजित गर्दै नेपालले जित्यो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज

 युएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गर्दै २–१ ले सिरिज कब्जा गरेको छ । नेपालले दिएको १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ९० रन मात्र बनाएपछि नेपाल १४ रनले विजयी भएको हो । ... पुरा पढ्नुहोस

मोरङको एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाइ विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्

मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् । विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् । विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि... पुरा पढ्नुहोस

विद्यार्थीहरुलाई धमाधम अस्ट्रेलियाको भिषा निकाल्दै इम्पेरियल ईन्स्टिच्युट

दिपा थापा, इटहरी / बिगत २ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको इटहरीस्थित  इम्पेरियल ईन्स्टिच्युट एण्ड एजुकेसन सर्भिसले अस्ट्रेलिया भिसाको लागि नयाँ उपलब्धि हासिल गरेको छ ।  अस्ट्रेलिया अध्ययन गर्न ४ बर्ष भन्दा बढी ग्याप भएका बिद्यार्थीलाई भिसा लगाएर उपलब्धि हासिल गरेको हो । २०७२ सालमा बिज्ञान बिषयमा १२ कक्षा अध्ययन... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रम सहित बेलबारीमा पनि मनाइयो २३ औं बिश्व सिमसार दिवस

केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा विशेष कार्यक्रम गरेर २३ औं विश्व सिमसार दिवस मनाईएकाे छ । हालसालै गठित माेरङ सिमसार प्रवर्धन तथा संरक्षण समितिकाे आयाेजनामा बिश्व  सिमसार दिवस मनाइएको हाे । बेलबारीस्थित बेतना सिमसारकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमकाे उद्घाटन प्रदेशसभा सांसद राजकुमार ओझाले गरेका थिए । कार्यक्रममा जिल्ला डिभिजन... पुरा पढ्नुहोस

राष्ट्रपतिले पढाएको नक्सलबारी स्थित जनता माविको ५१ औं बार्षिकोत्सव

कुनैबेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले पढाएको बेलबारी १ मा अबस्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७४ को समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन भएको छ । ५१ औं बार्षिक उत्सव कार्यक्रमको अबसरमा शनिबार स्वर्ण महोत्सवको समापन तथा ५१ औं बार्षिकोत्सबको उद्घाटन  गरिएको हो । बिक्रम सम्बत २०२४ सालमा स्थापित विद्यालयले... पुरा पढ्नुहोस

धुर्मुस सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई जगशक्ति टीएमटीको साथ 

जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार साँझ आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु... पुरा पढ्नुहोस