पूर्वी नेपाल

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया, ब्यबशायी र कर अधिकृतबिच सवाल जवाफ

मोरङको सुन्दरहरैंचास्थित बिराटचोकमा नयाँ कर निति २०७६ को सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी हरैंचा उद्योग बाणिज्य संघको आयोजनामा संघकै हलमा भएको अन्तरक्रिया कार्यक्रमको सभापतित्व कोशी हरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले गरेका थिए ।    कार्यक्रममा सुन्दरहरैंचा र बेलबारी लगायतका स्थानका उद्योगी, ब्यापारी र ब्यबशायीहरुको उल्लेख्य उपस्थिति... पुरा पढ्नुहोस

नगरपालिकाको सहयोगमा अस्थायी तटबन्ध गर्न कसिए बेलबारीका स्थानीयबासी

उत्तम  पोख्रेल 'खोला स्वाँ स्वाँ गरेको हेरेर रात काट्थ्यौंं, पानी पर्नासाथ निन्द्रा हराउथ्यो' बेलबारी १ का जीवन कार्कीको भोगाइ हो यो  । लोहान्द्रा खोलका आएको वाढीको वहाव बढदै गएपछि बिहिबार रातिसम्म आकास र पानी हेर्दै कार्कीको परिवारले रात कटाए । शुक्रवार विहान भने उठेर नितय कर्म गरेर चिया खाई सक्दा... पुरा पढ्नुहोस

समस्यामा परेका महिलाहरुको लागि भरपर्दो आश्रयस्थल बन्दै इटहरीस्थित सेफ हाउस

इटहरीमा एक बर्षदेखि सञ्चालित सेफ हाउसवाट हालसम्म ७६ जना महिलाले सेवा लिएका छन् । इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले दिएको जानकारी अनुसार अलपत्र परेका, हराएका, जोखिममा परेका, हिंसामा परेका महिलालाई सेफहाउसमा राखेर अल्पकालिन सेवा प्रदान गरिन्छ । १५ दिन सम्म बस्न मिल्ने हाउसमा पुुुर्वका विभिन्न जिल्लाका महिलाले सेवा लिएका छन् । सो... पुरा पढ्नुहोस

धनकुटामा पर्यटन प्रवद्धन गर्न फुल तथा धुपीका विरुवा वितरण

धनकुटा नगरमा पर्यटन प्रवद्धन र वातावरण संरक्षण गर्नका लागी धनकुटा लेडी जेसीजले फुल र धुपीका बिरुवा वितरण गरेको छ । धनकुटा नगरपालिकामा वडा नं. ५ मा सुन्तले शहरमा थप पर्यटन प्रवद्धन गर्नका लागी पहिलो चरणमा ८ सय १७ घरलाई ८सय ५० फुल तथा धुपीको विरुवा वितरण गरिएको धनकुटा लेडी जेसीजका... पुरा पढ्नुहोस

बाढी पहिरोले आक्रान्त बन्यो धनकुटा पनि, पिडितलाई तत्काल राहत दिन कांग्रेसको माग

लामो समयको खडेरीपछि केही दिन यता देखी लगातार परेको अविरल बर्षाले धनकुटा जिल्लाको सवै स्थानीय तहहरुमा नराम्रो संग क्षती पु¥याई रहेकाले उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेपाली कांग्रेस धनकुटाले सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गदै पीडितलाई तत्काल राहत प्रदान गर्न समेत नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । अविरल... पुरा पढ्नुहोस

भवन अभावमा सास्ती भोगिरहेका छिन्ताङका शसस्त्र प्रहरीलाई बल्ल भो राहत

भवनको अभावमा तालिम लगायतका कार्यक्रमहरु संचालन गर्न कठिनाई भैरहेको सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटामा वहुदेश्यीय भवन निर्माण भएको छ । भवनको भव्य समारोका विच उद्घाटन भएको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्वर प्रदेश वराहवाहिनी मुख्यालय सुनसरीका वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र वहादुर थापाले... पुरा पढ्नुहोस

बर्षाले जलमग्न हुनथाल्यो पुर्वी तराई, बिराटनगरमा डुवान, कोशीमा खतरा

लगातारको बर्षाका कारण प्रदेश १ को राजधानी बिराटनगर लगायत पुर्वी तराईका विभिन्न ठाँउहरु जलमग्न भएका छन् । बिराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु पानीको सतह बढेपछि डुवानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । वर्षाका कारण कोशी अञ्चल अस्पताल समेत डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा... पुरा पढ्नुहोस

कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन

धनकुटा, असार २४ गते  । महिला हिंसा र बलात्कार विरुद्ध आत्मरक्षा प्रदान गर्दै आएको के.आई.एफ. कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन भएको छ । धनकुटामा बसेको एक भेलाले सर्वसम्मत ११ सदस्यीय कार्य समिती निर्माण गरेको हो । जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको भेलाले... पुरा पढ्नुहोस

उत्कृष्ट काम गरेको भन्दै धनकुटाका केही महिला जनप्रतिनिधि सम्मानित

उत्कृष्ट काम गरेको भन्दै धनकुटा नगरपालिकामा ५ जना महिला जनजप्रतिनिधिहरुलाई आज नेपाल महिलमा संघ धनकुटाले विशेष समारोहका साथ सम्मान तथा पुरस्कृत गरेको छ । धनकुटा नगरपालिका जननिर्वाचित प्रतिनिधिहरु वडा नं. ४ का निर्वाचित सदस्य दुर्गा अधिकारी, वडा नं. ५ का निर्वाचिन सदस्यहरु सिता श्रेष्ठ, अम्विका परियार, वडा नं. ६ का... पुरा पढ्नुहोस

पूर्वका तिन जना महिला पत्रकारहरु सम्मानित

पूर्वको तिन जना महिला पत्रकारहरुलाई सम्मान गर्दै नेपाल पत्रकार महासंको १ नम्वर प्रदेश स्तरीय महिला भेला धनकुटाको पाख्रिवासमा सम्पन्न भएको छ । महिला भेलाको उद्घाटन गर्दै प्रतिनिधि सभाका उपसभामुख डा.शिवमाया तुम्वाफाम्फेले महिला मुक्ति र अधिकारको आन्दोलन अझै नसकिएको वताउदै महिला अधिकारको आन्दोलनका लागी सवै एक भएर अभियान संचालन गर्नु पर्ने... पुरा पढ्नुहोस