पूर्वी नेपाल

धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा

धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई  कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १... पुरा पढ्नुहोस

धनकुटामा पुर्वकै पहिलो गोरु जुधाइ प्रतियोगिता सम्पन्न, चौरे गोरुलाई उपाधि

धनकुटाको पाख्रीवास नगरपालिका ७ मा पुर्वमै पहिलोपटक गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाख्रीवास नगरपालिका वडा नं ८ काभ्रेका महसुर राईको गोरु विजयी भएको प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष नविन वराईलीले जानकारी दिए । जम्मा १४ वटा गोरु सहभागी गराईएको प्रतियोगितामा महसुर राईको गोरु विजयी भएको हो । विजयी... पुरा पढ्नुहोस

साम्य भयो कानेपोखरीको चन्दा बिवाद, चन्दामा संलग्नताबारे वडाध्यक्ष गुरुङको खण्डन

कानेपोखरी , मोरङ्गको कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङ्गले चिसाङ्ग खोलामा गरिएको चन्दा संकलनमा आफ्नो संलग्नता नभएको बताएका छन् । गुरुङ्गले एक विज्ञप्ती जारी गर्दै घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् । विभिन्न पत्रपत्रीका र अनलाइन खबरहरुमा चरित्र हत्या हुने किसिमले खोलाको अवैध कर सकंलनमा संलग्नता रहेको भनी छापिएको खबर... पुरा पढ्नुहोस

प्रत्येक वडाका बिपन्न ३० परिवारलाई सिरक डसना बांड्दै पथरीशनिश्चरे नगरपालिका

पथरीशनिश्चरे नगरपालिका कार्यालयले प्रत्येक वडाका अति विपन्न घरपरिवारलाई न्यानो सामग्री वितरण शुरु गरेको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्यहरु अग्नी गुरुङ, अरुणा राई, सीता भुसाल, नगरको भाषा, कला र संस्कृति प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज शिवा सहितले वडा नम्बर २ को ३० परिवारका लागि न्यानो सामग्री... पुरा पढ्नुहोस

सुन्दरहरैंचाका सात स्थानमा यसरी बन्दैछन् अत्याधुनिक सार्वजनिक शौचालय

बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विभिन्न सात स्थानमा करिब ९ करोड लागतमा बन्ने आधुनिक सार्वजनिक शौचालयको निर्माणको काम तिब्र पारिएको छ । स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि स्थानीय व्यवसायी समेत रहेका भोलेश्वर दुलाल (भोला) को अध्यक्षतामा ‘सार्वजनिक शौचालय निर्माण महाअभियान’ सञ्चालनमा रहेको छ । निर्माणाधीन... पुरा पढ्नुहोस

सरकारलाई खवरदारी गर्दै आन्दोलनमा उत्रन थाल्यो खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा

केशु विरही, बेलबारी, माेरङ/ खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा जिल्ला कमिटि माेरङले अाज बेलबारीमा कार्यक्रम गरी  सरकारका काम कार्यवाहीप्रति असन्तुष्ठी जनाउँदै त्यसकाे विरुद्धमा खवरदारी गरेकाे छ । बेलबारी बजारमा सोमबार  काेणसभाकाे अायाेजना गरी सरकारलाई खवरदारी गर्ने काम गरेकाे हाे । पार्टीकाे केन्द्रीय नीति अनुसार अाफूहरुले काेण सभामार्फत सकारलाई खवरदारी गरेकाे खम्बुवान... पुरा पढ्नुहोस

खेलकुद प्रतियोगिता र विभिन्न कार्यक्रम सहित समापन भो स्मृति बोर्डिङको खेलकुद सप्ताह

केशु विरही, बुढीगंगा, माेरङ / बुढीगंगा गाउँपालिका ३, निमुवा माेरङमा अबस्थित स्मृति इङलिस स्कुलले आयोजना गरेको तीनदिने खेलकुद सप्ताहकाे समापन भएको  छ । पाैष २६ गतेदेखि सुरु भएकाे खेलकुद सप्ताहकाे बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले शनिवार एक कार्यक्रमविच समापन गरेका हुन्  । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख गाेविन्दप्रसाद दाहाल,... पुरा पढ्नुहोस

बेलबारी जेसिसकाे तेश्राे पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ लगातार रुपमा नेपालकै उत्कृष्ठ शाखाकाे रुपमा परिचित बेलबारी जेसिसले शुक्रबार एक कार्यक्रम गरि नयाँ कार्समितिलाई पद हस्तातरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक भवनमा एक भव्य कार्यक्रम गरेर जेसिसले वर्ष २०१९ काे दिपेन्द्र खुलालकाे नेतृत्वकाे नयाँ टिमलाई पद हस्तान्तरण गरेकाे हाे... पुरा पढ्नुहोस

दुई करोड रुपैयाँको लागतमा बिराटचोकमा बन्यो ‘स्पोर्ट्स् ग्राम’

जनस्तरबाटै सहयोग जुटाएर दुई करोड रुपैयाँको लागतमा मोरङ सुन्दरहरैंंचामा सुविधा सम्पन्न अत्यााधुनिक  कवर्ड हल निर्माण भएको छ । विभिन्न खेलहरू खेल्न सकिने गरी सुन्दरहरैंचा नगरपालिका ८ मा ‘स्पोटर्स ग्राम’ नामक आधुनिक भवन निर्माण भएको हो ।  स्थानीय दाताको  सहयोगमा प्राप्त १० कठ्ठा जमिनमा निर्माण भएको स्पोटर्स ग्राममा व्याडमिन्टन, टेवल टेनिस,... पुरा पढ्नुहोस

वडाध्यक्षको पहलमा केराबारी गाउँपालिका ८ की एक वृद्धाले पाइन् नयां घर

केराबारी ८ का वडाध्यक्ष मनोज खड्काको पहलमा एक वृद्धाले नयां घर पाएका छन् । झुप्रे घरमा एक्लो जीवन बिताउँदै आएकी ८५ वर्षिया केराबारी ८ की सुनसरी राईले नयां घर पाएकी हुन् । खासगरी पौष माघको कठयाग्रिदो जाडो र बर्षा याममा राम्रोसंग ओत लाग्ने घर नहुंदा राइले कष्ठकर पूर्ण जीवन बिताउंदै... पुरा पढ्नुहोस