पूर्वी नेपाल

बेलहरामा बन्न लागेको एयरपोर्टको डिपिआर तयार, स्थानीयबासी उत्साहित

 धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भएको छ। विमानस्थल निर्माणको चर्चा चलेको झण्डै पाँच दशकपछि बेलहारामा विस्तृत अध्ययन प्रतिवेदन तयार भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ इन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेको छ... पुरा पढ्नुहोस

धरानभन्दा पश्चिमतिर पिच हुनथाल्यो मदन भण्डारी राजमार्ग, पुर्वतिर बन्ने स्थानकै बेटुङ्गो

मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौँडा सडक खण्डअन्तर्गत उदयपुर क्षेत्रमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । उदयपुरको गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे बिछ्याउन थालिएको हो । परीक्षणका रूपमा यस सडकखण्डमा कालोपत्रे सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटाैंडा सडक आयोजना पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए । ‘सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुरलगायत जिल्लाका भित्री उपत्यकाहरू जोड्ने यस राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका... पुरा पढ्नुहोस

मोरङका सिमसारहरुको संरक्षण तथा प्रबर्द्धन गर्न १९ सदस्यीय समिति गठन

मोरङमा पर्यटकीय सम्भावना बोकेका र चर्चामा आएका सामुदायिक बन तथा सिमसारका प्रतिनिधिहरुको बैठकले 'मोरङ सिमसार प्रर्बद्धन तथा संरक्षण समिति' गठन  गरेको छ । बेलबारी स्थित बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको हलमा मंगलबार भएको भेलाले बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको हो । भेेलामा... पुरा पढ्नुहोस

ट्रिपर जलाइएको बिरोधमा आन्दोलनको घोषणा गरे ट्रिपर व्यवसायीहरुले

बिराटचौकमा जलाइएका ७ टिपरहरूको क्षतिपूर्तिको माग गर्दै  टिफर व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान ८ः४५ बजे सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि ७ टिपरहरू जलाइदा प्रशासन मूकदर्शक भएर बसेको भन्दै ब्यबशायीहरुले... पुरा पढ्नुहोस

संयन्त्र सञ्चार सहकारीको आठौं बार्षिकोत्सब सम्पन्न, पुर्व अध्यक्ष सहित ७ जना सम्मानित

मोरङको बेलबारीस्थित संयन्त्र सञ्चार सहकारी संस्था लि द्वारा सञ्चालित रेडियो बेतनाले आठौं वार्षिकोत्सव मनाएको छ । स्थानीय बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको वार्षिकोत्सव समारोहमा २ जना सञ्चारकर्मी सहित सात जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा रेडियो बेतनाका समाचार प्रमुख अनील बराल र ब्लाष्ट टाइम्स दैनिकका बेलबारी सम्वाददाता... पुरा पढ्नुहोस

प्याब्सन माेरङकाे १० औं स्पोर्ट्स मिट २०७५ शुरु, खेलकुदमय बन्दै बेलबारी

विवेक मिश्र/ केशु बिरही, लक्ष्मीमार्ग । निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले आयोजना गरेको दशौं प्याब्सन स्पोर्टस् मिट बेलवारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शुरु भएको छ । प्याब्सन माेरङकाे १० औं  स्पाेर्टस मिट २०७५ बेलबारी स्थित लक्ष्मीमार्गमा सुरु भएपछि पूरै बेलबारी खेलकुदमय बनेकाे छ । जिल्ला भरका निजी... पुरा पढ्नुहोस

मुद्दा नै झेल्ने भए पत्रकार कुट्ने वडाध्यक्षका छोराले

उर्लाबारी पत्रकार तेजन खड्कामाथी आक्रमण गर्ने मोरङको उर्लाबारी–९ का कमल लिम्बूलाई अभद्र ब्यवहार अन्तरगतको मुद्दा चलाइएको छ । आइतबार पीडित पत्रकार खड्काले इलाका प्रहरी कार्यालय उर्लाबारीमा अभद्र ब्यवहार अन्तरगतको मुद्दाका लागि जाहेरी दिएका हुन् । सोमबार लिम्बूलाई अभद्र ब्यवहार अन्तरगतको मुद्दामा म्याद थप गरी थप आवश्यक अनुसन्धान गर्ने प्रहरीले जनाएको... पुरा पढ्नुहोस

नयाँ सदस्यहरुलाइ बेलबारी जेसिजले दियो एकदिने तालिम

बेलबारी, माेरङ/  आफ्ना नयाँ सदस्यहरुलाई जेसिजकाे वारेमा जानकारी दिने उद्देश्यले बेलबारी जेसिजले एक दिने तालिम संचालन गरेकाे छ । बेलबारी उद्याेग वाणिज्य संघकाे हलमा संचालन भएकाे एकदिने तालिमकाे उद्घाटन बेलबारी उद्याेग वाणिज्य संघका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीले गरेका थिए । साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १... पुरा पढ्नुहोस

धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा

धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई  कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १... पुरा पढ्नुहोस

धनकुटामा पुर्वकै पहिलो गोरु जुधाइ प्रतियोगिता सम्पन्न, चौरे गोरुलाई उपाधि

धनकुटाको पाख्रीवास नगरपालिका ७ मा पुर्वमै पहिलोपटक गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाख्रीवास नगरपालिका वडा नं ८ काभ्रेका महसुर राईको गोरु विजयी भएको प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष नविन वराईलीले जानकारी दिए । जम्मा १४ वटा गोरु सहभागी गराईएको प्रतियोगितामा महसुर राईको गोरु विजयी भएको हो । विजयी... पुरा पढ्नुहोस