गाउँ/समाज

सत्तापक्षीय दादागिरी बढ्न थालेपछि विपक्षीहरुद्वारा धनकुटा प्रशासनमा धर्ना 

धनकुटा पाख्रिवासमा भएको घट्नालाई लिएर   प्रहरीले सत्ता पक्षको दवावमा झुठा मुद्धा दर्ता गरेर विपक्षी गठवन्धनका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेको भन्दै  विपक्षी गठबन्धनले  जिल्ला प्रशासन कार्यालय धनकुटामा सांकेतिक धर्ना तथा कोण सभा गरेको छ ।      नेकप एमालेका ओली पक्षीय मेयरले सत्ताको आठमा प्रहरी प्रशासनलाई दवाव दिएर कांग्रेस, नेकपा... पुरा पढ्नुहोस

खेलकुद महासंघ मोरङको जिल्ला समिति बिस्तार, ५० जना थप

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरङको बिस्तारित बैठकले विद्यमान कमिटी विस्तार गरेको छ ।   अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले ७५ सदस्यीय समितिलाई बिस्तार गरी एक सय २५ सदसीय बनाएको छ ।   विस्तार गरिएको कमिटीमा उपाध्यक्षमा गोमा चौधरी, सचिव दिनेश कर्ण र  उमेश श्रेष्ठ उपसचवहरु नविन मण्डल... पुरा पढ्नुहोस

स्काउटको ७० औं जन्मोत्सवमा बेलबारी स्काउटले गर्यो बृक्षारोपण

 नेपाल स्काउट बेलबारी नगर समितिले स्काउटको ७० औँ जन्मोत्सवका अवसरमा बृक्षारोपण कार्यक्रम संचालन गरेको छ। स्काउट तदर्थ समिति बेलबारीको कार्यक्रम अनुसार  बेलबारी नगरपालिका परिसरमा नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा बृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा बेलबारी स्काउट तदर्थ समिती संयोजक बादल देवान तथा सदस्यहरु रबिन... पुरा पढ्नुहोस

बेलबारीमा बैंक हप्तामा ३ दिन र खाध्यान्न, निर्माण सामग्री तथा स्टेसनरी पसल दैनिक खुल्ने

मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बैंकहरुलाइ हप्तामा तीन दिन खोल्न अनुमति दिने  निर्णय गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवदीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्ड पालना गराइ बिहान ६ देखि १० बजेसम्म विभिन्न खालका ब्यबशायहरु  खुलाउने निर्णय गरेको छ  । बिहान... पुरा पढ्नुहोस

धन्न पैसा चाहिँ दिइएको रैनछ नक्कली बोका बाख्रा किन्ने ग्रो अर्गानिकलाइ

बेलबारी नगरपालिकाले ग्रो अर्गानिक कृषि प्रा. लि. सखुवासभालाई ठेक्का बापत हालसम्म कुनै प्रकारका रकम भुक्तानी नगरेको  जनाएको छ ।                 नगरपालिका र ग्रो अर्गानिक कृषि प्रा.लि. सखुवासभा बिच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय पनि भएको छ... पुरा पढ्नुहोस

उत्तरी मोरङका चार पालिकालाइ हेफर इन्टरनेशनलले दियो ३५ लाख

  मोरङका केही पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ । कोरोको महामारीको सयमा हेफरले बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका , पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको हो । कोरोनाको दोस्रो चरणको भेरीयन्टबाट नागरिकहरुलाई बचाउनका लागि स्वास्थ्य सामग्री खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफनो कार्य क्षेत्रभित्रका केहि स्थानिय तहरुलाई... पुरा पढ्नुहोस

धनकुटा नगरपालिकाको एउटा वडाले शुरु गर्‍यो जनता बचाउ अभियान 

धनकुटा नगरपालिका वडा नं. ६ वडा समितिले वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित समाग्रीहरु वितरण गरी जनता बचाउ अभियान शुरु गरेको छ । कोरोना संक्रमितहरुलाई कोरोना भाईरसका कारण कमजोर बनाएकाले धनकुटा नगरपालिका वडा नं. ६  वडा समितिले आफ्ना वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित... पुरा पढ्नुहोस

धनकुटामा ५ जना पत्रकारलाई कोरोना, महासंघ प्रदेश उपाध्यक्षसहित २ जना संक्रमित

‍  पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सहित धनकुटामा हालसम्म ५ जना पत्रकारहरु कोरोना संक्रमित भएका छन् । जसमध्ये तिनजना निको भइसकेका छन् भने २ जना होम आईसोलेशसनमा छन् । नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ उपाध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्ग कोरोना संक्रमित भएकी छिन् । त्यसैगरी... पुरा पढ्नुहोस

स्वयंसेवक मार्फत संक्रमितको घर घरमा सेनिटाइजर छर्कदै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वयम्सेवक बिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमा पुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन् । नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालित अभियानमा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु समेत बितरण गर्ने गरीएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन,... पुरा पढ्नुहोस

कोरोना परिक्षणलाई फराकिलो र सहज बनाउन कांग्रेस धनकुटाको माग

धनकुटाका सवै पालिका र वडाहरुमा कोरोना भाईरसको परिक्षण बिधिलाई फराकिलो र सहज बनाउन नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले विज्ञप्ती जारी गर्दै  जिल्लाका सवै क्षेत्रहरुमा कोरोना व्यापक फैलिएर सवैलाई आतंकित ,भयभित र त्रसित बनाईरहेकोले परिक्षण विधिलाई फराकिलो, सहज र... पुरा पढ्नुहोस