गाउँ/समाज
मोसुको नवौं बार्षिकोत्सवमा आयोजित रक्तदानमा ४४ प्रिण्ट रगत संकलन
- 3 बर्ष, 8 महिना अगाडि
- १२ पुष २०७७, आईतवार
मोरङ सुनसरी सेवा समाज नेपालको नवौं वार्षिक उत्सवको अवसरमा मोरङको बिराटचोकमा भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । मोरङ सुनसरी सेवा समाज नेपाल,आत्मनिर्भर कृषि सहकारी र ट्रेड भिजन ईन्भेष्टमेन्ट प्रा. लि. को संयुक्त आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने... पुरा पढ्नुहोस
नेकपाको फुटसँगै धनकुटामा कांग्रेसतिर ढल्किन थाले मान्छेहरु
- 3 बर्ष, 8 महिना अगाडि
- १० पुष २०७७, शुक्रबार
नेकपा तथा राप्रपाका सयौ कार्यकर्ता प्रवेशसँगै नेकपाको किल्ला रहेको धनकुटाको सहिदभूमी गाउंँपालिका क्षेत्रमा कांग्रेसको जनलहरु उर्लिन थालेको छ । हालै राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय १३ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रीत सदस्य मनोहर... पुरा पढ्नुहोस
बेलबारी जेसिजद्वारा असहाय वृद्ध दम्पतिलाई घर हस्तान्तरण, घर पाउँदा वृद्धवृद्धा दङ्ग
- 3 बर्ष, 9 महिना अगाडि
- २ पुष २०७७, बिहीबार
केशु विरही, बेलबारी, मोरङ / बेलबारी जेसिसद्वार बेलबारीका एक अशक्त वृद्ध दम्पतिलाई निर्माण गरेर घर हस्तान्तरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ नक्सलबारीका वृद्ध टेकबहादुर मगर नयाँ घर पाउँदा मख्ख देखिन्थे । उनले यसरी नयाँ घरमा बस्न पाइएला भन्ने दसमनमा एक मन पनि साेचेका थिएनन् । विगत साहाराविहिन... पुरा पढ्नुहोस
सहुलियतपुर्ण कर्जाका लागि बाणिज्य बैक र बेलबारी नगरपालिकाबीच सम्झौता
- 3 बर्ष, 9 महिना अगाडि
- २९ मंसिर २०७७, सोमबार
बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सम्झौता गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई बिना धितो २ प्रतिश ब्याजदरमा ५ लाख सम्म सहुलियतपुर्ण कर्जा दिने... पुरा पढ्नुहोस
बेलबारीका ५ सयभन्दा बढीले पाए अपाङ्गताको परिचयपत्र, दर्जन सञ्चारकर्मी सम्मानित
- 3 बर्ष, 9 महिना अगाडि
- २८ मंसिर २०७७, आईतवार
बेलबारी नगरपालिका अन्तरगतको महिला तथा वालवालिका शाखाले हालसम्म ५ सय तीन जनालाई अपाङ्गताको परिचय पत्र बितरण गरेको छ । शाखाका अनुसार अपाङ्गताको अबस्था हेरी उनीहरूलाई विभिन्न खालका परिचयपत्र दिइएको हो । बेलबारी नगरपालिका र न्यायिक समितिको आयोजनामा हालै आयोजित लैङ्गिक हिंसा निवारण सम्बन्धि एक कार्यक्रममा सो जानकारी दिइएको हो ।... पुरा पढ्नुहोस
- 3 बर्ष, 9 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
विराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरेपछि मृत्यु भएका युवकको अन्तिम संस्कार गर्ने बेला पेट चिरेको देखिएपछि चिताबाट शव उठाइएको छ । अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएको बताएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो । त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला... पुरा पढ्नुहोस
नगरपालिकाको सहयोगपछि युरोपको भिसा त्यागेर ड्रागन खेतिमा लागे सापकोटा
- 3 बर्ष, 9 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
मोरङको बेलबारी ८ का तारा सापकोटा नर्वे जानका लागि तयारी अबस्थामा थिए । उनको भिसा समेत लागिसकेको थियो । उनलाई एजेन्टले १३ लाख रुपैया ठिक पारेर आउन भनेको थियो । एजेन्टले भनेअनुसार ऋण खाजेर पैसा ठिक्क पनि पारेको थिए ।तर नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिंँदै स्वरोजगार बनाउने बजेट बनाएको थाहा... पुरा पढ्नुहोस
कोरोना भाईरसबारे बेलबारी जेसिजले गर्यो बक्तृत्वकला
- 3 बर्ष, 10 महिना अगाडि
- २८ कार्तिक २०७७, शुक्रबार
बेलबारी जेसिजको आयोजनामा भएको बिद्यार्थी जीवनमा कोरोना भाईरसले पारेको प्रभाव, चुनौति र अबसर बिषयक बक्तृत्वकलामा यलम्बर स्कुल बेलबारी ४ की दिक्षा कार्की प्रथम भएकी छिन् । शिक्षा सन्देस स्कुल बेलबारी २ को सभाहलमामा भएको कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रदिप शाह प्रमुख अतिथि रहेका थिए... पुरा पढ्नुहोस
पुर्वमा सक्रिय बन्दै साझा पार्टी, सुन्दरहरैँचामा पनि बन्यो साझा युवा संगठन
- 3 बर्ष, 10 महिना अगाडि
- २१ कार्तिक २०७७, शुक्रबार
साझा पार्टी आबद्ध साझा युवा संगठनको भेलाले सुन्दरहरैचा नगर कमिटी गठन गरेको छ । बुधबार गोठगाउंँमा एक कार्यक्रमको आयोजना गरी सुन्दरहरैंचामा साझाले युवा संगठन विस्तार गरेको हो ।... पुरा पढ्नुहोस
अर्किडकाे पाचाैं साधारणसभा सम्पन्न
- 3 बर्ष, 10 महिना अगाडि
- १९ कार्तिक २०७७, बुधबार
बेलबारी, माेरङ/ लामाे समयदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था बाल विकासका लागि सङ्गठन (अर्किड)ले एक कार्यक्रमबिच पाचाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड २ लालभित्तीमा रहेकाे कार्यलयकाे सभाहलमा कार्यक्रमकाे अायाेजना गरी अाफ्नाे पाचाैं साधारसभा सम्पन्न गरेकाे हाे । साे कार्यक्रममा संस्थाका संस्थापक एवम सिपिसिएस ईन्टरनेसनलका डिपुटी कन्ट्री... पुरा पढ्नुहोस