गाउँ/समाज

बेलबारी नगरपालिका क्षेत्रभित्र रहेका मस्जिदहरुको अनुगमन

कोरोना भाइरस कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन बेलबारी नगरपालिकाभित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । नगर उपप्रमुख ढाका कुमारी पराजुलीको नेतृत्वमा पुगेको टोलीले अनुगमनका क्रममा बेलबारी ७ स्थित मुस्लिम मस्जिद बाहुनी पुगी अनुगमन गर्दै मुस्लिम समुदायका अगुवा एवम् मस्जिद समिति अध्यक्ष फारोद हुसेन, मस्जिदका पुजारी जाकिर हुसेन लगायतसंँग भेटेर आवश्यक... पुरा पढ्नुहोस

लकडाउनमा पनि अनलाईन मार्फत बिद्यार्थी पढाउँदै बेलबारीमा अबस्थित शिक्षा सन्देश स्कुल

मोरङको बेलबारी -२, लालभित्तीमा रहेको शिक्षा सन्देश ई. स्कुलले लाेकडाउनबाट प्रभावित विद्यार्थीकाे भविष्यलाई मध्यनजर गरेर अनलाईन मार्फत पठनपाठन शुरु गरेको छ । निकट भविष्यमै संचालन हुने बोर्ड परीक्षालाई मध्यनजर गर्दै जुम क्लाउड नामक एप्सको माध्यायमबाट कक्षा ११ का बिद्यार्थीहरुलाई प्रत्येक दिन बिहान ८ बजेबाट र एसईईका विद्यार्थीका लागि दिउसाे २... पुरा पढ्नुहोस

सार्वजनिक भो बेलबारी नगर क्षेत्रका लागि खाद्य पदार्थहरुको मुल्यसूची, कसैले ठग्लान् है !

बजारमा दैनिक उपभोग्य बस्तु कृतिम अभाव र बढी मुल्यमा बिक्रिविरण हुन नदिन बेलवारी उद्योग वाणिज्य संघ बेलबारीले  बेलबारी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलबारीसँगको समन्वयमा नगर क्षेत्रभित्रका सबै पसलहरुमा उपलब्ध हुने खाद्य पदार्थहरुको मुल्यसूची सार्वजनिक गरेको छ । केहि दिनदेखि बेलवारी नगरपालीका क्षेत्र भित्रका खाद्य किराना पसलहरुमा उपमेयर ढाकाकुमारी पराजुली सहितको... पुरा पढ्नुहोस

केराबारीमा पनि शुरु भो आरडिटी मार्फत कोरोनाको परिक्षण, ३७ जनाको जाँचमा भेटिएनन् बिरामी

मोरङको केराबारी गाउँपालिकामा पनि र्यापिड डाइगोनिष्टीट टेष्ट आर डि टी मार्फत कोरोनाको परिक्षण गर्न थालिएको छ । बिहीबारदेखि केराबारीमा कोरोना परिक्षण गर्न थालिएकोमा पहिलो दिन २० जना र दोस्रो दिन शुक्रबार १७ जनाको आरडीटी प्रबिधी मार्फत कोरोना परिक्षण गरिएको छ। पहिलो दिन ढेड महिना यता विभिन्न देशबाट नेपाल आएका केराबारीका विभिन्न... पुरा पढ्नुहोस

सुनसरीमा वडाध्यक्षको मृत्यु, लकडाउनकै अवधिमा इटहरीले गुमायो दुई जनप्रतिनिधि

इटहरी उपमहानगरपालिकाले लक डाउनकै अविधमा दुईजना जनप्रतिनिधि गुमाएको छ । वडा नम्वर १ का वडाध्यक्ष बिष्णु चौधरीको गएराती ५५ बर्षको उमेरमा निधन भएको छ । उहाँ लामो सयम देखि उपचारारत हुनुहुन्थ्यो । गएराती स्वास्थ्यमा थप जटिलता देखिएपछि नोवेल मेडिकल कलेज विराटनगर पुरयाउदा चिकित्सकले मृत घोषित गरेका हुन । उहाँको वुढिगंगा... पुरा पढ्नुहोस

मोरङको पथरीमा पनि शुरु भो कोरोना परिक्षण (भिडियो सहित)

मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेकाहरुको र्यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण शुरु गरिएको हो । होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई टेस्ट गर्ने तयारी रहेको छ । परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप... पुरा पढ्नुहोस

धनकुटा र हिलेमा घर-घरमा तरकारी, दुध र ग्यास पुर्याउँदै उद्योग बाणिज्य संघ

लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा र हिले बजार क्षेत्रमा घर घरमा ताजा तरकारी, दुध र खाना पकाउने ग्यास विक्री वितरण शुरु गरिएको छ । कोराना भाईरसबाट बच्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद... पुरा पढ्नुहोस

मोरङमा ‘प्रहरीकाे साथी म’ कार्यक्रम संचालनमा, बेलबारीका ११ वडामै समितिहरु गठन

 बेलबारी, माेरङ/ काेराेनाले विश्वलाई नै आक्रान्त बनाईरहेकाे बेलामा काेराेना राेग तथा अन्य विपदकाे समयमा समेत सहयाेगी भूमिका निभाउने गरी बेलबारी नगरपालिकामा सामुदायिक साझेदारी अन्तरगत "प्रहरीकाे साथी म" कार्यक्रम संचालनमा आएकाे छ । आईतबार बेलबारी नगरपालिका -१, स्थित तमु बौद्ध गुम्बामा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले "प्रहरीकाे साथी म" लेखिएकाे टि... पुरा पढ्नुहोस

कोरोना भाइरसको परिक्षण गर्नेभो बेलबारी नगरपालिकाले पनि 

मोरङको बेलबारी नगरपालिकाले २०७७ बैशाख १ गतेदेखि  कोरोना भाइरसको परिक्षण गर्ने भएको छ । स्वास्थ्य सामाग्री अभाव भइ परिक्षण गर्न समस्या भइरहेका बेला बेलबारीले भने निशुल्क कोरोनाको परिक्षण गर्ने भएको हो । परिक्षणका लागि चाहिने आवश्वयक स्वास्थ्य सामाग्रीहरु ल्याइसकेको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । नेपाल भन्दा बाह्य देशबाट आएका... पुरा पढ्नुहोस

स्थगित हुने भए नयाँ बर्षमा लाग्ने मेला र पर्व, नपाइने भो घुम्न जान पनि

यसपटकको नयाँ बर्ष २०७७ मा विभिन्न ठाउँहरुमा घुमघाम गरेर रमाइलो गर्न नपाइने भएको छ । कोरोना रोगको महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन जारी नै रहेकोले यसपाली घरमै बसेर नयाँ बर्ष मनाउनुपर्ने भएको हो । यसपटक नयाँ बर्षमा लाग्ने मेलाहरु स्थगित हुने भएका छन् भने विभिन्न चाडपर्व पनि यसपाली घरमै... पुरा पढ्नुहोस