गाउँ/समाज
बेलबारी नगरपालिकाद्वारा सुरक्षा निकायहरुलाई २५ सेट पिपिई बितरण
- 4 बर्ष, 7 महिना अगाडि
- २९ चैत्र २०७६, शनिबार
बेलबारी नगरपालिकाले सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री पिपिई सेटहरु वितरण गरेको छ । स्थानीय तहभित्र रहेका चारवटै सुरक्षा निकायलाई नगरपालिकाले पिपिइ सेट बितरण गरेको हो । नगरपालिकाले इलाका प्रहरी कार्यालय बेलबारीलाई १० थान, शसस्त्र बेस क्याम्प लक्ष्मीमार्गलाइ १० थान, सशस्त्र बेस क्याम्प बाहुनीलाई २ थान र ट्राफिक पोष्ट बेलबारीलाई ३ थान... पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्रीले निर्वाचन क्षेत्रमा पठाए स्वास्थ्य सामग्री, युवा संघले बेलबारीमा दियो पीपिई
- 4 बर्ष, 7 महिना अगाडि
- २८ चैत्र २०७६, शुक्रबार
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफुले चुनाव जितेको निर्वाचन क्षेत्रमा स्थानीय तहमार्फत स्वास्थ्य सामाग्री र राहत पठाएका छन् । मोरङ क्षेत्र नम्बर ३ का चार वटा स्थानिय तहलाई ढकालले स्वास्थ्य सामाग्री सहित प्रत्येक स्थानीय तहमा २५ हजारका दरले रकम पठाएका हुन । मोरङका सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउंँपालिकालाई शुक्रबार... पुरा पढ्नुहोस
सूर्यवहादुर थापा प्रतिष्ठानले धनकुटेलीहरुको लागि दियो पीपीइसहितका स्वास्थ्य सामग्री
- 4 बर्ष, 7 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
कोरोना भाईरसबाट फैलन नदिन धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि सूर्य वहादुर थापा प्रतिष्ठानले विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री सुनिल वहादुर थापाले एयर डाईनेष्टिको हेलिकप्टरबाट धनकुटा जिल्लामा कोरोना भाइरस फैलन नदिई बच्नका लागि धनकुटाका विभिन्न स्वास्थ्य संस्थाहरुको लागि स्वास्थ्य समाग्री उपलब्ध... पुरा पढ्नुहोस
२९ सय ९१ परिवारलाई घर घरमै पुगेर राहत वितरण गर्यो बेलबारी नगरपालिकाले
- 4 बर्ष, 7 महिना अगाडि
- २५ चैत्र २०७६, मंगलवार
बेलबारी नगरपालिकाले वडा नंं ९, ५ र ४ का १२ सय २९ परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले राहतमा ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन तथा ४ जना भन्दा वढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो... पुरा पढ्नुहोस
अपरिचितलाई टाेल प्रवेशमा राेक लगाउँदै मोरङ बेलबारीका स्थानीय बासिन्दा
- 4 बर्ष, 7 महिना अगाडि
- २५ चैत्र २०७६, मंगलवार
बेलबारी, माेरङ/ काेराेना दाेश्राे चरणमा प्रवेस गरेकाे भन्दै सरकारले लकडाउनलाई थप कडाई गर्दै एक प्रदेसबाट अर्काे प्रदेस आवत जावतमा वन्देज गर्ने बताईरहँदा स्थानीय बासिन्दा आफैंले गाउँगाउँमा एक टाेलबाट अर्काे टाेलमा ढाट लगाउन थालेका छन् । बेलबारी नगरपालिका वार्ड नं -२ अन्तरगतका आदर्शटाेल, कविरटाेल, त्रिवेणी टाेल लगायतका स्थानीयवासीले आ-आफ्नाे टाेलमा जाने... पुरा पढ्नुहोस
प्याब्सन सुन्दरहरैंचाद्वारा पाँच लाख १५ हजार नगद र झण्डै १३ हजार केजी चामल सहयोग
- 4 बर्ष, 7 महिना अगाडि
- २४ चैत्र २०७६, सोमबार
निजी तथा आबाशीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाले कोरोनाको महामारीबााट उत्पन्न विपतको लागि पाँच लाख रुपैयाँभन्दा बढी नगद तथा झण्डै १३ हजार केजी चामल सहयोग गरेको छ । सुन्दरहरैँचा क्षेत्र भरका संस्थागत बिद्यालयहरुबाट जम्मा भएको सहयोग ५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ रहेकोे छ । साथै प्याब्सन मार्फत नै... पुरा पढ्नुहोस
नेकपाले इटहरी उपमहानगरपालिकालाई राहतका लागि दिनेभो १५ हजार केजी चामल
- 4 बर्ष, 7 महिना अगाडि
- २४ चैत्र २०७६, सोमबार
नेकपा इटहरीले राहत वितरणका लागि इटहरी उपमहानगरपालिकालाई १५ हजार केजी चामल उपलब्ध गराउने घोषणा गरेको छ । नेकपा इटहरीका अध्यक्ष वहादुर सिं तामाङ ज्वालाले १५ हजार केजी चामल उपलब्ध गराउने जानकारी दिए । उनले यो विपतको वेला उपमहानगरले स्थापना गरेको विपद कोषमा सहयोगका लागि आग्रह समेत गरेका छन् । यसैविच... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा निजि मेडिकलहरुमा अनुगमन, उपचारमा गम्भीर बन्न आग्रह
- 4 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७६, आईतवार
कोरोनाको त्रास तथा त्यसकाे बाहनामा सामान्य विरामीलाई समेत उपचार नगरी अन्तै रेफर गरिएकाे जनगुनासो बढेसँगै बेलबारी नगरपालिकाले मेडिकलहरुकाे अनुगमन गरेको छ । शनिवार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको नगरस्तरीय अनगुमन समितिले बेलबारीका बिभिन्न मेडिकलहरुकाे अनुगमगन गरी काेराेनाकाे लक्षण बाहेकका विरामीलाई अन्यत्र रेफर नगरी उनीहरुकाे उपचार गर्न निर्देशन दिएकाे... पुरा पढ्नुहोस
बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा प्याव्सन र एनप्याब्सनले दिए ३ लाख १३ हजार
- 4 बर्ष, 7 महिना अगाडि
- २२ चैत्र २०७६, शनिबार
प्याव्सन तथा एनप्याब्सन नगर समितिले बेलबारी नगरपालिकाको बिपत ब्यबस्थापन कोषको लागि ३ लाख १३ हजार ३ सय १७ रुपैयांँ हस्तान्तरण गरेका छन् । प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेत, नगर अध्यक्ष भुपाल बस्नेत र एन प्याब्सन नगर अध्यक्ष नारायण ढकाल लगायतले नगरपालिकामै आएर संयुक्त रूपमा नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई सो रकम... पुरा पढ्नुहोस
बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा रमिते वनले दियो एक लाख एघार हजार
- 4 बर्ष, 7 महिना अगाडि
- २१ चैत्र २०७६, शुक्रबार
कोरोना भाइरस रोग रोकथाम बेलबारी नगर समन्वय समितिले एकद्धार प्रणालीवाट राहत वितरण गर्ने निर्णय गरेसगै नगरपालिकाको बिपत ब्यबस्थापन कोषमा १७ लाख ४० हजार भन्दा वढी सकलन भएको छ । बेलबारी नगरपालिकाले स्थापना गरेको १५ लाख रुपैयांँको कोषमा बेलबारी २ मा रहेको रमिते सामुदायिक बनले एक लाख १ हजार १ सय... पुरा पढ्नुहोस