गाउँ/समाज
श्रीलंकाको कोलम्वोमा शुरु भो सार्क चेम्वर अफ कमर्श इण्डष्ट्रीजको ७८ औं बैठक
- 5 बर्ष, 23 दिन अगाडि
- १ कार्तिक २०७६, शुक्रबार
सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रिय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको उक्त बैठक शुक्रबार र शनिबार गरी २ दुई दिनसम्म चल्ने छ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिका उपाध्यक्ष, नेपाल... पुरा पढ्नुहोस
प्रत्यक्ष साकोसको सातौँ साधारणसभा सम्पन्न, रामकुमारी राईकै नेतृत्वमा नयाँ समिति गठन
- 5 बर्ष, 24 दिन अगाडि
- ३० आश्विन २०७६, बिहीबार
केशु विरही, बेलबारी, मोरङ\लामो समयदेखि महिला शसक्तिकरणमा महत्वपूर्ण भूमिका निभाउँदै आएको संस्था नारी जागरण समूह बेलबारीद्वारा संचालित प्रत्यक्ष वचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमविच आफ्नो सातौँ साधारणसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको आफ्नै नव निर्मित कार्यालयमा सम्पन्न साधारण सभाको उद्घाटन बेलबारी नगरपालिका वार्ड... पुरा पढ्नुहोस
क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको तयारी पुरा
- 5 बर्ष, 24 दिन अगाडि
- ३० आश्विन २०७६, बिहीबार
बेलबारी, मोरङ/सिंहदेवि युवा क्लव बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेबाट संचालन हुने क्लव स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता २०७६ को तयारी पुरा भएको आयोजकले जनाएको छ । बेलबारी २ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन हुँने प्रतियोगितामा बेलबारी, सुन्दरहरैंचा लगायतका विभिन्न ८ वटा टिमले भाग लिँदै छन् । प्रतियोगिताको विजेता... पुरा पढ्नुहोस
झापा ११ लाई स्तब्ध पार्दै तेस्रो बेलबारी कपको सेमिफाइनलमा पुग्यो एपीएफ क्लब
- 5 बर्ष, 1 महिना अगाडि
- ५ आश्विन २०७६, आईतवार
मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ लाई पराजित गर्दै एपीएफ क्लब काठमाडौं विजयी भएको छ । आइतबार भएको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक/एक... पुरा पढ्नुहोस
अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपाली वालकले पाए रजत पदक
- 5 बर्ष, 1 महिना अगाडि
- २५ भाद्र २०७६, बुधबार
अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन । माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक... पुरा पढ्नुहोस
जेसिज सप्ताह अन्तर्गत बेलबारी जेसिजले गर्यो रक्तदान कार्यक्रम,६० प्रिन्ट रगत संकलन
- 5 बर्ष, 2 महिना अगाडि
- २३ भाद्र २०७६, सोमबार
बेलबारी जेसिजको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड नजिकै जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रज्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोग तथा सेन्चुरी... पुरा पढ्नुहोस
अमेरिकामा भएको सडक दुर्घटनामा परी मोरङका एकै परिवारका तीनजनाको मृत्यु
- 5 बर्ष, 2 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
अमेरिकास्थित मिजौरीको इन्टस्टेेेशट ४४ मा मंगलवार भएको सडक दुर्घटनामा बिराटनगरका तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुने श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनाल रहेकोे स्थानिय जोप्लिन पुलिस डिर्पामेण्टले जनाएको छ । श्रद्धाका पति प्रभास ओझाले चलाएको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएर दुर्घटना... पुरा पढ्नुहोस
जागिरको लोभ देखाएर यूवतीहरुलाई ठगी र करणी गर्ने पापी मान्छे पक्राउ
- 5 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०७६, बुधबार
आधा दर्जन युवतीहरुलाई जागिर लगाईदिने प्रलोभन दिँदै यौन शोषण र उनीहरुबाट लाखौ रुपैया ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादबलाइ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले उनलाई सोमबार सार्वजनिक गरेको छ... पुरा पढ्नुहोस
सशस्त्र प्रहरीले धनकुटामा आयोजना गर्यो रक्तदान, ६४ प्रिन्ट रगत संकलन
- 5 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०७६, मंगलवार
सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको आयोजनामा धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न भयो । सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिनको स्मरणमा आयोजना गरिएको सशस्त्र प्रहरी महानिरिक्षक दोस्रो रक्तदान कार्यक्रम अन्तरगत धनकुटा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको परिषदमा भएको रक्तदान कार्यक्रममा... पुरा पढ्नुहोस
बिद्यालय तथा शिक्षकहरुको परीक्षा लिने सुरसार गर्दै बेलबारी नगरपालिका
- 5 बर्ष, 2 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
शिक्षकलाई २ सय ६४ पुर्णाकको परिक्षा उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा पठन पाठनको गुणस्तर बढाउनका लागि नयाँ रणनिति अपनाएको छ । कार्य सम्पादन गर्नका लागि बिद्यालय तथा शिक्षक शिक्षक विच प्रतिष्पर्धा गराइने भएको छ । नगरपालिकाले १२ शिर्षकमा ८८ वटा सुचक तयार पारेर बिद्यालयका प्रध्यानाध्यापक संग सम्झौतानै गरेको... पुरा पढ्नुहोस