स्पोर्ट्स
बेलबारी र डाँगीहाटलाइ जित्दै दमक र एपीएफ पुगे दोस्रो कुसुमे गोल्डकपको फाइनलमा
- 4 बर्ष, 11 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
सशस्त्र प्रहरी बल (एपियफ) पूर्वाञ्चल र रोयल फुटबल क्लब दमक केराबारी ९ मा जारी “दोस्रो कुसुमे उद्यौली कप २०७६” को फाइनलमा पुगेका छन् । मङ्गलबार भएको पहिलो र दोस्रो सेमिफाइनलमा बेलबारीलाइ पराजित गर्दै एपिएफ र डाँगीहाटलाइ पराजित गर्दै रोयल फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेल एपिएफ र बेलबारी फुटबल... पुरा पढ्नुहोस
इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई
- 4 बर्ष, 11 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
दस दिनदेखि जारी दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ स्वर्ण जित्न सफल भएको छ । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो। गौरिका सिंहले एउटै... पुरा पढ्नुहोस
दोस्रो कुसुमे उद्यौली कप :सेमिफाइनलमा पुग्यो डाँगीहाट युथ क्लब पनि, फाइनलमा पुग्न दमकसँग भिड्दै
- 4 बर्ष, 11 महिना अगाडि
- २३ मंसिर २०७६, सोमबार
केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप २०७६ को अन्तिम क्वाटर फाइनल खेलमा इटहरीलाई परास्त गर्दै डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २-१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।डाँगीहाटको जितका लागि जर्सी नं. १० का खेलाडी शेखर लिम्बुले पहिलो र... पुरा पढ्नुहोस
पथरीलाइ पराजित गर्दै दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा पुग्यो बेलबारी
- 4 बर्ष, 11 महिना अगाडि
- २२ मंसिर २०७६, आईतवार
केराबारी ९ मा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा पथरीलाइ पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको हो । बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले गोल गरेपछि उसले अग्रता... पुरा पढ्नुहोस
लेटाङलाई पराजित गर्दै एपिएफ पुर्वान्चल दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा
- 4 बर्ष, 11 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको दोस्रो दिनको खेलमा लेेटाङ फुटबल क्लबलाई ४–२ गोलको अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । लेटाङको तर्फबाट मनि राइले पहिलो हाफको ३ मिनेट र ७ मिनेटमा गोल... पुरा पढ्नुहोस
दोस्रो कुसुमे उद्यौली कप सुरु, आयोजकलाई ट्राइब्रेकरमा पराजित गर्दै दमक बिजयी
- 4 बर्ष, 11 महिना अगाडि
- २० मंसिर २०७६, शुक्रबार
मोरङको केराबारी ९ कुसुमेमा आयोजित दोस्रो कुसुमे उद्यौली कप फुटबल प्रतियोगिता सुरु भएको छ । कुसुमे साइनिङ क्लबको आयोजनामा क्लवको खेल मैदान अर्थात सहिद स्मृति प्रावि अगाडिको ग्राउन्डमा शुक्रबार भएको प्रतियोगिताको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बुले उद्घाटन गरेकी थिइन् । उद्घाटन खेलमा आयोजक कुसुमे साइनिङ क्लबलाई टाइबे्रकरमा पराजित गर्दै दमक बिजयी... पुरा पढ्नुहोस
केराबारी ९ मा दोश्रो कुसुमे उद्यौली कप २०७६ हुँदै, तयारी अन्तिम चरणमा
- 4 बर्ष, 11 महिना अगाडि
- १९ मंसिर २०७६, बिहीबार
मोरङको केराबारी ९ कुसुमेमा आयोजना गरिएको दोश्रो कुसुमे उद्यौली कप २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । कुसुमे साईनिङ क्लवद्धारा आयोजित मंसिर २० गते अर्थात शुक्रबारदेखि शुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । “दोस्रो कुसुमे उद्यौली कप २०७६” को तयारी अन्तिम चरणमा पुगेको क्लवका सचिव अमर राईले बताए... पुरा पढ्नुहोस
६७ पदक सहित नेपाली टिमले जिते नोबेल अन्तर्राष्ट्रिय करांँते प्रतियोगिताको उपाधि
- 4 बर्ष, 11 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाली टीमले जितेका छन् । प्रतियोगितामा १९ स्वर्ण, २३ रजत र २५ कास्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै उपबिजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको छ । यता २... पुरा पढ्नुहोस
अन्तराष्ट्रिय कराँते प्रतियाेगितासँगै खेलकुदमय बन्यो बेलबारी, ६ देशका ६ सय ५० खेलाडी बेलबारीमा
- 4 बर्ष, 11 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
केशु विरही/अम्बिका भण्डारी, बेलबारी, माेरङ/ नेपाल लगायत विभिन्न ६ देशका खेलाडीहरुकाे सहभागिताले बेलबारी खेलकुदमय वनेकाे छ । बेलबारी नगर सितेरियो कराँते संघको आयोजनामा बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिता शनिबार सुरु भएपछि बेलबारी खेलकुदमय बनेको हो । मोरङको बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा भएको प्रतियोगितामा नेपालका सातै प्रदेशका खेलाडी सहभागी छन्... पुरा पढ्नुहोस
तेस्रो डाँगीहाट गोल्डकपको हिसाब सार्वजनिक, डाँगीहाट रंगशाला प्रदेशकै नमूना बन्ने दाबी
- 5 बर्ष, 7 दिन अगाडि
- २९ कार्तिक २०७६, शुक्रबार
डाँगीहाट फुटबल क्लबले ‘तेस्रो डाँगीहाट गोल्डकप २०७६’ को आयव्यय सार्वजनिक गरेको छ । क्लबले बेलबारी १० स्थित सिर्जना पार्कमा रहेको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गरेर गोल्डकपको हिसाव सार्वजनिक गरेको हो । क्लबले गएको कात्तिक ३ गतेदेखि १० गतेसम्म गोल्डकप सञ्चालन गरेको थियो । बेलबारी नगरपालिका, वडा कार्यालयहरु, विभिन्न व्यवसायिक संस्थाहरु,... पुरा पढ्नुहोस