स्पोर्ट्स
बेलबारीमा शुरु भो टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता, आठवटा टिम भिड्दै
- 6 बर्ष, 1 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
मोरङको बेलबारी नगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि बेलबारी रंगशालामा शुरु भएको प्रतियोगितामा टोल बिकास संस्थाका ८ वटा टिम सहभागी छन् । शनिवारसम्म चल्ने प्रतियोगिताको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले उद्घाटन गरे । मंगलबार भएको उद्घाटन... पुरा पढ्नुहोस
आइपीएलमा चम्किन थाले सन्दीप लामिछाने, बने ‘स्टाइलिस प्लेयर अफ द म्याच’
- 6 बर्ष, 1 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको चमत्कारिक खेलका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२ औं संस्करणमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । खेलमा दिल्लीका लागि सन्दीप लामिछाने सबैभन्दा सफल बलर बनेका छन् । शनिबार भएको खेलमा उनले ४० रन खर्चेर ३ विकेट लिए... पुरा पढ्नुहोस
अण्डर १६ का लागि एउटै वडाबाट ६ जना खेलाडी छनौट, मोरङबाट छानिए १० जना
- 6 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
अखिल नेपाल फुटवल संघ एन्फाले अण्डर १६ का लागि बेलबारी नगरपालिकाको एउटै वडाबाट ६ जना खेलाडी छनौट गरेको छ । बेलवारी नगरपालिकाको वडा नम्बर १० का ६ जना खेलाडी अन्डर १६ को १ नम्बर प्रदेश टोलीमा पर्न सफल भएका हुन् । उनीहरू सबै बेलवारीको वडा नम्बर १० राधानगरमा रहेको एम्ब्रियो... पुरा पढ्नुहोस
डाँगीहाट फुटबल क्लबले जित्यो पाँचथर गोल्डकपको उपाधि
- 6 बर्ष, 1 महिना अगाडि
- २ बैशाख २०७६, सोमबार
डाँगीहाट फुटबल क्लब मोरङले दार्जीलिङ युनाइटेडलाई पराजित गर्दै तेस्रो पाँचथर गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा मोरङ ३-१ ले विजयी भयो । उपाधिसँगै मोरङले ४ लाख रुपैयाँ हात पार्यो । उपविजेता दार्जीलिङले भने २ लाख रुपैयाँमा चित्त बुझायो । सोमबार फिदिम माविको मैदानमा राष्ट्रिय टोलीका समेत सदस्य... पुरा पढ्नुहोस
इटहरीमा जारी मेयरकप क्रिकेटको सेमिफाईनलमा पुग्यो बेलबारी
- 6 बर्ष, 1 महिना अगाडि
- २५ चैत्र २०७५, सोमबार
इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगितामा बेलबारी विजयी भएको छ । सोमवार भएको प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकालाई ६२ रनले पराजित गर्दै बेलबारी बिजयी भएको हो । टस जितेर ब्याटिङ राजेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा आठ विकेटको क्षतिमा पथरी शनिश्चरे नगरपालिका समक्ष १ सय ७३ रनको लक्ष्य दिएको थियो ।... पुरा पढ्नुहोस
प्रिन्स र रशिलाई यु-१७ ब्याडमिन्टनको उपाधी
- 6 बर्ष, 2 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
सिल्क ग्रुपका प्रिन्स दाहाल र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यु – १७ को उपाधी हात पारेका छन् । प्रिन्सले ब्वाईजको फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१ । ४, २१ । ८ ले जित हात पार्दै उपाधी उचालेका हुन् । यस्तै सेनाकी रशिलाले गल्र्स... पुरा पढ्नुहोस
सुन्दरहरैंचा १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्नति हुँदै
- 6 बर्ष, 2 महिना अगाडि
- ९ चैत्र २०७५, शनिबार
केशु विरही, सुन्दरहरैंचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्तिकाे काम धमाधम भैरहेकाे छ । अाफ्नाे घर अघिकाे खेलमैदानकाे स्तराेन्नति हुन थालेपछि स्थानीयहरु पनि दङ्ग भएका छन् । पूर्व पश्चिम लाेकमार्गदेखि १ किलाेमिटरकाे दुरीमा रहेकाे शुक्रबारे बजार नजिकै रहेकाे खेलमैदानलाई नगरपालिकाले यसैवर्षकाे वजेटबाट स्तर उन्नतिकाे कार्यलाई अगाढि वढाएकाे... पुरा पढ्नुहोस
साफ महिला च्याम्पियनसिप : माल्दिभ्स विरुद्ध ६ गोल गर्दै भारत बिजयी
- 6 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७५, बुधबार
विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतसँग मालदिभ्स ६-० ले पराजित भएको छ । बुधबार भएको खेलमा सबै भन्दा शक्तिशाली मानिएको भारतले मालदिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको हो । एक पक्षीय खेलको मध्यान्तर अघि भारतले मालदिभ्स विरुद्ध पाँच र मध्यान्तरपछि एक गोल गर्यो । भारतले... पुरा पढ्नुहोस
आर्मीलाइ झापा गोल्डकपको उपाधी, विराटनगरमा पाँचौं साफ महिला च्याम्पियनसीप हुंँदै
- 6 बर्ष, 2 महिना अगाडि
- २८ फाल्गुन २०७५, मंगलवार
विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५-३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५० हजारसहित ट्रफी हात पारेको छ । उपविजेता बनेको आयोजक झापाले नगद ६ लाख ५... पुरा पढ्नुहोस
करांतेको १ नंं. प्रदेशस्तरीय प्रतियाेगिता सम्पन्न, राष्ट्रिय खेलकुदका लागि १० खेलाडी छनौट
- 6 बर्ष, 3 महिना अगाडि
- १८ फाल्गुन २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/आसन्न आठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि प्रदेस नं १ स्तरीय फुल कन्ट्रयाक्ट करांते छनाैट प्रतियाेगितामा सम्पन्न भएकाे छ । फुल कन्ट्रयाक्ट करांते संघ पूर्वान्चल क्षेत्रीय खेलकुद परिसदकाे आयाेजनामा भगवती मावि बेलबारीमा संपन्न भएकाे प्रतियाेगिताबाट खुल्ला तथा विभिन्न ताैल समूहका गरेर १० जना खेलाडीहरु छनाेटमा परेका छन् ।... पुरा पढ्नुहोस