ताजा अपडेट
कालगतिले सँगसँगै बिते जोइपोइ, डेढ घण्टा फरकमा गरियो दाहसंस्कार
- 3 बर्ष, 10 महिना अगाडि
- १ भाद्र २०७८, मंगलवार
मोरङको सुन्दरहरैँचामा पत्नीको निधन भएको केही घण्टामै श्रीमानको मृत्यु भएपछि डेढ घण्टाको अन्तरालमा दुवैको दाहसंस्कार गरिएको छ । सुन्दरहरैँचा १२ को खोर्सानेमा पत्नीको मृत्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृत्यु भएपछि सोमबार लोहन्द्रा खोलामा दाहसंस्कार गरिएको हो । आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु... पुरा पढ्नुहोस
टाउकोमा फेटासहित सेतो पहिरनमा आमाको काज किरिया गर्दै स्मृति
- 3 बर्ष, 11 महिना अगाडि
- ३१ श्रावण २०७८, आईतवार
मोरङ सुन्दरहरैंचा ८ सलकपुर बस्दै आएकी छत्रकुमारी दाहालको मृत्यु भएपछि उनकी कान्छी छोरी स्मृति दाहाल हिन्दु धार्मिक परम्परा अनुसार आमाको क्रियापुत्री बसेकी छिन् । पाँच दिदिबहिनी मध्ये परिवारमा कान्छी छोरी स्मृतिले पढाइमा डिग्री गरेकी छिन् । २०४६ सालमा जन्मेकी स्मृतिको स्थायी ठेगाना झापाको भद्रपुर १० चन्द्रगढी हो । स्मृतिको... पुरा पढ्नुहोस
छोटो समयमा स्थापित बन्दै सहारा एप
- 3 बर्ष, 11 महिना अगाडि
- ३१ श्रावण २०७८, आईतवार
सहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ । सहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनिले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढिरहेका छन् । । बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण सहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न... पुरा पढ्नुहोस
कांग्रेसले ७७ जिल्लामै संचालन गर्नेभो ‘गरिखाने कार्यक्रम’
- 3 बर्ष, 11 महिना अगाडि
- ३१ श्रावण २०७८, आईतवार
नेपाली कांग्रेस आवद्ध लगानी पूर्वाधार, रोजगार, दृष्टिकोण एवं दिगो बिकास बिशेष समितिले राजनितिकर्मी सहित सवै नागरिकलाई गरिखाने बनाउने उदेश्यले ७७ वटै जिल्लामा 'गरिखाने कार्यक्रम' संचालन गर्ने भएको छ । ललितपुरको समिट होटलमा भएको राष्टिय स्तर कार्यशाला गाष्ठी कार्यक्रममा समितिका संयोजक लगायत सदस्यहरुले सो घोषणा गरेका छन् । नेपाली कांग्रेसका... पुरा पढ्नुहोस
‘मृत्यु भएको’ ६ वर्षपछि मोरङ बेलबारीका सुवासले पाए नागरिकता
- 3 बर्ष, 11 महिना अगाडि
- २९ श्रावण २०७८, शुक्रबार
दाहसंस्कार गरी मृत्यु दर्ता समेत गरिसकेका मोरङका एक व्यक्तिले 'मृत्यु भएको' ६ वर्ष पछि नागरिकता पाएका छन् । मोरङको बेलबारी ११ लक्ष्मी मार्गका सुवास तामाङले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता पाएका हुन् । सरकारी अभिलेखमा मृतकको विवरणमा समाबेश भएका सुवास हातमा मृत्यु दर्ताको प्रमाणपत्र बोकेर पुन: नागरिकता दिलाई पाउँ भनेर... पुरा पढ्नुहोस
सुकुना र साजीलाल मावि तथा सुकुना क्याम्पसलाई सुन्दरहरैंचा नपाले दियो तिनवटा बस
- 3 बर्ष, 11 महिना अगाडि
- २८ श्रावण २०७८, बिहीबार
सुन्दरहरैंचा नगरपालिकाले नगरकै नमूना तथा धेरै विद्यार्थी भएको सुकुना माध्यमिक विद्यालय, दुलारीमा अबस्थित साजीलाल माध्यमिक विद्यालय तथा सुकुना बहुमुखी क्याम्पसलाई सवारी साधन प्रदान गरेको छ । नगरका उत्कुष्ट तीनवटा शैक्षिक संस्थाहरुको स्तररोन्नति तथा सुविधाको लागि स्कुल बस हस्तान्तरण गरिएको हो विद्यालयलाई स्रोत र साधनले सम्पन्न बनाउन नगरपालिकाले सहयोग गरिएको र... पुरा पढ्नुहोस
लकडाउन अबधिको घरभाडा छुट गराउन पहल गर्दै धनकुटा उद्योग बाणिज्य संघ
- 3 बर्ष, 11 महिना अगाडि
- २८ श्रावण २०७८, बिहीबार
धनकुटा उद्योग बाणिज्य संघको बैठकले लकडाउन अबधिको ब्यापारिक घर भाडा मिनाहा गराउन आब्हान गर्ने, कर शिक्षा कार्यक्रम संचालन गर्ने, ब्यबशायीहरुलाइ कोरोना विरुद्ध खोप लगाउन पहल गर्ने तथा कोरोना विरुद्ध सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ । संघले लडाउनका कारण व्यापारी तथा ब्यबशायीहरु मारमा परेकाले घर भाडा छुट गरी... पुरा पढ्नुहोस
तेह्रथुममा गाउँपालिका अध्यक्ष र लेखापालबिच कुटाकुट, दुवैले दिए प्रहरीमा उजुरी
- 3 बर्ष, 11 महिना अगाडि
- २५ श्रावण २०७८, सोमबार
तेह्रथुमको आठराई गाउँपालिकामा गाउँपालिका अध्यक्ष र लेखापाल बिच कुटाकुट भएको छ । ग्गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो मुक्का हानाहान भएको हो । गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ को बाँकी रहेको योजनाहरुको भुक्तानीको विषयमा अध्यक्ष लिम्बू र लेखापाल थापा बीच बिवाद बढेपछि गाउँपालिका परिसरमै भनाभन र मुक्का... पुरा पढ्नुहोस
बेलबारीमा फेरि थपियो एक हप्ते लकडाउन
- 3 बर्ष, 11 महिना अगाडि
- २४ श्रावण २०७८, आईतवार
बेलबारी नगरपालिकाले निषेधाज्ञा (लकडाउन) एक हप्ता थ्क्प गर्ने निर्णय गरेको छ । कोरोनाको सक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले लकडाउनलाई एक हप्ता थप्ने निर्णय गरेको हो । १९ गते देखि २५ गतेसम्म गरिएको लकडाउनलाई साउन ३२ गतेसम्म थपिएको छ । । लकडाउनको... पुरा पढ्नुहोस
नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो ‘रोवटिक सर्जरी’
- 3 बर्ष, 11 महिना अगाडि
- २३ श्रावण २०७८, शनिबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ सुरु गरेको छ । केएमसीले अस्पताल परिषरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थालिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले रोबटीक सर्जरी सुरु गरेर केएमसीले नेपालको न्यूरो सर्जरीका क्षेत्रमा नयाँ आयाम थपेको... पुरा पढ्नुहोस