प्रमुख
राजनीतिमा चर्चित र समाजसेवामा लोकप्रिय बन्दै डा. सुनिल शर्मा
- 2 बर्ष, 3 दिन अगाडि
- २४ श्रावण २०८०, बुधबार
पछिल्लोसमय नेपाली राजनीतिको चर्चाको शिखरमा छन्, डा. सुनिल शर्मा । उनी मोरङ क्षेत्र नं ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद हुन् । उनी कुनै आश्वासन तथा स्टण्टबाजी गरेर चर्चामा आएका होइनन्, भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएर त्यो पनि आफ्नै पार्टी संलग्न रहेको गठबन्धन सरकारविरुद्ध । सरकारमा रहेका अन्य दलका अधिकांश सांसद... पुरा पढ्नुहोस
धनकुटामा कांग्रेसको आन्तरीक संगठन सुदृढीकरण अभियान
- 2 बर्ष, 3 दिन अगाडि
- २४ श्रावण २०८०, बुधबार
नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरण र विस्तार गर्न आन्तरीक विशेष अभियान शुरु गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि राजिव कोईरालाले उक्त आन्तरीक विशेष अभियानको विरुवामा पानी लगाएर उद्घाटन गरे । नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लामा साउन २० गते देखी साउन ३० गते सम्म क्षेत्र,पालिका,वडा र... पुरा पढ्नुहोस
धनकुटा महोत्सवबाट ५६ लाख आम्दानी, २४ हजार रुपैयाँ मात्रै बचत
- 2 बर्ष, 4 दिन अगाडि
- २३ श्रावण २०८०, मंगलवार
धनकुटा महोत्सवबाट ५६ लाख २८ हजार ४ सय रुपैयाँ आम्दानी भएकोमा २४ हजार २ सय ५ रुपैयाँ मात्र बचत भएको हिसाब सार्वजनिक भएको छ । महोत्सवका क्रममा घाइते भएकाहरुको उपचारमा ५ लाख २५ हजार २ सय ९६ रुपैयाँ खर्चसहित ५६ लाख ४ हजार २५ रुपैया खर्च भएकोले कम नाफा देखिएको... पुरा पढ्नुहोस
लेडि जेसिजको धनकुटामा निशुल्क आँखा शिविर, ५६ जनाको जाँच तथा उपचार ्
- 2 बर्ष, 10 दिन अगाडि
- १७ श्रावण २०८०, बुधबार
लेडि जेसिज धनकुटाको आयोजना र नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद आखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा धनकुटाको जेसिज गाउँमां निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । आँखा अस्पतालका विक्रम मिश्को सहयोडा.मा नेत्र विशेषज्ञ सजल भण्डारीले ५६ जनाको आंंखा परिक्षण तथा उपचार गरेका थिए । धनकुटा नगरपालिका वडा... पुरा पढ्नुहोस
कृषि पेशाबाट छुट्टै पहिचान बनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी
- 2 बर्ष, 12 दिन अगाडि
- १५ श्रावण २०८०, सोमबार
१० बज्दा कार्यालयमा पुग्ने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिन्छन् । उनले फुर्सदको समयलाई कृषि व्यवसायमा खर्चिने गरेका छन् । केराबारी गाउँपालिका–९ घङगरुमा जग्गा लिजमा लिएर उनले कृषि फार्म खोलेका छन् । साहसहित २ जना मिलेर ओसिस स्मार्ट एग्रो फार्म सञ्चालन गरिरहेका छन् ।... पुरा पढ्नुहोस
बाढीले बगाएको ६ वर्षपछि लोहन्द्रा खोलामा बन्यो नहरसहितको पुल
- 2 बर्ष, 12 दिन अगाडि
- १५ श्रावण २०८०, सोमबार
बिक्रम सम्बत २०७४ सालको बाढीले बगाएको सुनसरी मोरङ सिंचाई आयोजनाको नहरसहित लोहन्द्रा खोलाको पुलको निर्माण सम्पन्न भएको छ । पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा नहरसहितको पुल निर्माण भएको हो । पुलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले हालै उद्घाटन गरे ।... पुरा पढ्नुहोस
फेवातालको डुंगामै बसेर मुर्तिकार सुवेदीले बनाए आकर्षक र सुन्दर मुर्ति
- 2 बर्ष, 13 दिन अगाडि
- १४ श्रावण २०८०, आईतवार
मुर्तिकार नवीन सुवेदीले पोखराको फेवातालमा डुंगा चलाएर जिविकोपार्जन गर्ने एक युवतीको परिकल्पनामा पुर्ण कदको सुन्दर मुर्ति बनाएका छन् । केही सहयोगीहरुको साथ पोखरा पुगेका सुवेदीले फेवातालमा चल्ने डुंगामा बसेर सो मुर्ति बनाएका हुन् । कुनै युवती वा डुंगा चलाउने महिलाको हुबहु अनुहार र जीउडाल भएको वास्तविक मुर्ति बनाउन खोजेपनि परिकल्पना... पुरा पढ्नुहोस
एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट निर्बाचित
- 2 बर्ष, 13 दिन अगाडि
- १४ श्रावण २०८०, आईतवार
गैर आवासीय नेपाली सँघ राष्ट्रिय समन्यव परिषद कतारको अध्यक्षमा रमेश भट्ट निर्बाचित भएका छन । प्रतिद्धन्दिी पदम गिरीलाई ८ सय ४३ मतले पराजित गर्दै भट्ट निर्बाचित भएका हुन । भट्टले ३ हजार २ सय २८ मत ल्याउँदा गिरीले २ हजार ३ सय ८५ मत पाएका थिए । त्यसैगरी प्रथम उपाध्यक्षमा... पुरा पढ्नुहोस
रास्वपा बेलबारीको प्रथम अधिवेशन : कुमार खुलालको नेतृत्वमा समिति
- 2 बर्ष, 19 दिन अगाडि
- ८ श्रावण २०८०, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगरको प्रथम अधिवेशनले कुमार खुलाल अध्यक्ष रहेको ११ सदस्यीय नगर समिति गठन गरेको छ । अधिवेशनले भलाकाजी खड्कालाई उपाध्यक्ष, सुवास श्रेष्ठलाई सचिब र बालकुमारी बिकलाई कोषाध्यक्षमा चयन गरेको छ । अधिवेशनले बलु कार्की,अनुजा कटुवाल र जीवन राउतलाई नगरसमिति सदस्य बनाएको छ । एघार सदस्यीय समितिमा समुदाय... पुरा पढ्नुहोस
बेलबारी साना सहरी तथा खानेपानीमा गडबडी
- 2 बर्ष, 23 दिन अगाडि
- ४ श्रावण २०८०, बिहीबार
बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता समितिमा अनियमितता भएको छानबिन समितिले ठहर गरेको छ । मोरङ बेलबारी – १ मा रहेको खानेपानीको ओभर हेड ट्यांकीको कम्पाउन्ड वाल र जाली लगाउने काममा समितिले अनियमितता गरेको छानबिन समितिको ठहर छ । निर्माण कार्यमा भएको खर्च अस्वाभाविक देखिएको भन्दै छानविन समिति बनाइएको थियो... पुरा पढ्नुहोस