पूर्वी नेपाल

डा. शिवमायालाइ सभामुख बनाउन गृह जिल्ला मोरङकै स्थानीय तहका उप प्रमुखहरुको लबिङ

आफ्नै जिल्लाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन  मोरङका १० स्थानीय तहका उपप्रमुखहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।      तुम्बाहाम्फेलाई सभामुख बनाउन  मोरङ जिल्लाको १० पालिकाका उपप्रमुखहरुले जिल्ला कमिटी मार्फत नेकपाको नेतृत्वलाई दवाव दिएका हुन् ।       मागपत्र बुझाउनेमा पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला,... पुरा पढ्नुहोस

सकुमबासीका समस्या सुल्झाउन मन्त्री र प्रधानमन्त्री गुहार्दै मोरङका जनप्रतिनिधिहरु

उत्तम पोख्रेल / मोरङका तीनवटा स्थानिय तहका जनप्रतिनिधिहरु सुकुम्वासी समस्या लिएर प्रधानमन्त्री निवास पुगेका छन् । बेलबारी, पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकाका जनप्रतिनिनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुकुम्बासी समस्याबारे ध्यानाकर्षण गराएका हुन् । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरेका मेयर दिलीपकुमार राई र कानेपोखरी उपाध्यक्ष राजकुमारी इङ्नामको टोलीले प्रधानमन्त्री ओली, भूमि... पुरा पढ्नुहोस

कृषकहरुलाई ब्यबशायिक बनाउने योजना बनाउँदै मोरङका स्थानिय तहहरु 

कृषकहरुलाई ब्यबशायिक बनाउन पछिल्लो समय स्थानिय तहहरु सक्रिय भएर लाग्न थालेका छन् । दिन प्रतिदिन महंँगी बढ्दै जान थालेसंँगै स्थानियतहहरु ब्यासायिक बनाउन तालिमदेेखि विउ बिजन समेत वितरण गरिरहेका छन् । मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका र केराबारी गाउँपालिकाले कृषि ब्यबशायलाइ प्रबर्द्धन गर्न विभिन्न प्रकारका तालिम संचालन गर्दै आएका छन् । बेलबारी... पुरा पढ्नुहोस

पाँच महिनामा १ करोड ६५ लाख राजश्व उठायो बेलबारी प्रहरीले, पाँच बर्षकै रेकर्ड तोडेको दाबी

बेलबारी, माेरङ/  ईलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाकाे अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । प्रहरीले शुक्रबार  सुन्दरहरैँचा नगरपालिकाको हसिना सभाहलमा  समुदायसँग प्रहरी अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो । प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधी साथै अन्य सामाजिक संघ सस्थासँग पालिकास्तरीय... पुरा पढ्नुहोस

केन्द्रिय नेताहरू ल्याएर मौनाबुधुकमा कांग्रेसले गर्यो ठुलै कार्यक्रम, कांग्रेसमा थपिए २६ जना

नेपाली कांग्रेसले धनकुटाको चौबिसे गाउँपालिकास्थित मौनाबुधुकमा केन्द्रिय नेताहरूको उपस्थितिमा एक भब्य कार्यक्रम सम्पन्न गरेको छ । गरिजा प्रसाद कोईराला फाउण्डेशनले गरेको कार्यक्रममा पूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला, नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला लगााायतका केन्द्रिय स्तरका नेताहरू पनि उपस्थित थिए । कार्यक्रममा बोल्दै सिटौलाले गिरिजा प्रसाद कोईरालाले... पुरा पढ्नुहोस

चोरी भएका मोटरसाईकल र हराएका मोवाइल फिर्ता दिँदै बेलबारी प्रहरी, दुई महिनामा भेटिए ३२ मोबाइल

इलाका प्रहरी कार्यालय बेलबारीले चोरी गरिएका ८ वटा मोटरसाईकल र हराएका १३ वटा मोवाईलहरु विशेष अनुसन्धान पश्चात नियन्त्रणमा लिएको छ । उच्च प्रविधी प्रयोग गर्दै फेला पारिएका मोवाइल सेटहरु प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी धनीहरुलाई हस्तान्तरण गरेको छ । मोटरसाईकल चोरीका विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर... पुरा पढ्नुहोस

नेपाल भ्रमण बर्षको उद्घाटन गर्यो प्रदेश १ सरकारले पनि, पाँच लाख पर्यटन भित्र्याउने लक्ष

 एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित प्रदेश १ सरकारले नेेपाल भ्रमण बर्षको भब्य उद्घाटन गरेको  छ ।  अंग्रेजी नयाँ वर्षको शुभारम्भसँगै पर्यटन बर्ष सन् २०२० लाई भब्य बनाउन प्रदेश सरकारले  बिराटनगरमा उद्घाटन  कार्यक्रम गरेको  हो ।  भ्रमण बर्षको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  प्रसस्तै संभावना बोकेको... पुरा पढ्नुहोस

एउटा एसएमजी सहित सुनसरीमा भेटिए झण्डै १० हजार थान गोलीगठ्ठा, जनयुद्धकालकै भएको आशंका

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा कुखुरा पाल्ने खोर मुनि एउटा एसएमजी हतियारसहित ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेका छन्  । स्थानीय खेमराज प्रधानको घर नजिकै कुखुराको खोर रहेको जमिनमुनि एक थान एस.एम.जी सहित बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको... पुरा पढ्नुहोस

९ करोडभन्दा बढी ठग्ने ‘घनश्यामलाई पक्राउ गर’ भन्दै फेरि आन्दोलनमा उत्रिए सयभन्दा बढी पिडितहरु

मोरङको बेलबारीका एक ब्यापारीबाट ठगीमा परेका दुई सय जनाभन्दा बढी ब्यत्तिहरु आन्दोलनमा उत्रन थालेका छन्  । बेलबारीका घनश्याम श्रेष्ठले आकर्षक ब्याजको प्रलोभन देखाउँदै ९ करोड बढी रकम ठगेर बेपत्ता भएपछि पिडितहरु आन्दोलनमा उत्रिएका हुन् । बेलबारी १ सिनेमा हल लाइनमा सुनको पसल गर्दै आएका श्रेष्ठले बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुसँग ब्याजको... पुरा पढ्नुहोस

मोरङसुनसरी सेवा समाजको ८ औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न, १५ सदस्यीय समिति गठन

मोरङसुनसरी सेवा सामाज नेपालको आठौ वार्षिकोत्सव तथा साधारणसभाले लोकबहादुर तामाङ्गको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ । शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । संस्थाका अध्यक्ष रामनाथ भण्डारीको अध्यक्षता तथा सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको साधाारणसभामा  स्वदेश तथा प्रवासबाट उपस्थित समेत गरी... पुरा पढ्नुहोस