पूर्वी नेपाल
भत्किएको घरमा बोराले बारेर बस्दै आएका वृद्धलाई बेलबारीका युवाहरुले बनाइदिए घर
- 5 बर्ष, 9 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
केशु विरही, बेलबारी, मोरङ / काेहि नहुनेका लागि भगवान हुन्छन भन्ने उखान बेलबारी -४ सखुवाटाेलीका ७५ वर्षीय कदमलाल खवासका लागि चरितार्थ भएकाे छ । विगत लामो समयदेखि भत्किएको घरको लाछीमा बोराले बारेर बस्दै आएका वृद्ध खवासलाई स्थानीयले घर निर्माण गरिदिएका छन् । विगत ३ वर्षदेखि भत्किएर खण्डहरमा परिणत भैसकेको घरको लाछिमा... पुरा पढ्नुहोस
अलैंचीको बिरुवामा कमिसन खाने तेह्रथुमका कृषि प्राबिधिक सहित तीन विरुद्ध मुद्दा
- 5 बर्ष, 9 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
तुलसी राम धमला तेह्रथुम / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि बिकास कार्यालय तेह्रथुमका प्राबिधिक सहायक हरि गोपाल आचार्य सहित तीन जना बिरुद विशेष अदालतमा मुद्दा दायर गरेको छ। किसानलाई अलैंचीको बिरुवा खरिद गरि कृषकलाइ बितरण गर्दा कमिसन दिने किसानलाइ मात्रै बिरुवा दिएको भन्ने नागरिकको गुनासोको आधार आयोगले १० लाख... पुरा पढ्नुहोस
दुई नगरपालिका एक भए तर एक हुन सकेनन् उद्योग बाणिज्य संघहरु
- 5 बर्ष, 9 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
जुंगाको लडाइँका कारण सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका दुई वटा उद्योग वाणिज्य संघ एक हुन नसक्दा मोरङको सुन्दरहरैंचाका ब्यापारी ब्यबशायीहरु बिभाजित भएका छन् । पुरानो संरचना अनुसार सुन्दरदुलारी नगरपालिका र कोशीहरैंचा नगरपालिका हुंदा रहेका दुई वटा उद्योग वाणिज्य संघहरु एउटै नगरपालिका बनेको दुई तीन बर्ष बितिसक्दा पनि एकीकृत हुन नसक्दा ब्यापारीहरु... पुरा पढ्नुहोस
पाँचथर बैतडी जोड्ने मध्यपहाडी राजमार्ग निर्माणसंगै बिकशित हुन थाल्यो तेह्रथुम
- 5 बर्ष, 9 महिना अगाडि
- २ फाल्गुन २०७५, बिहीबार
तुलसी राम धमला तेह्रथुम / पुर्वी पहाडी जिल्ला तेह्रथुममा राष्ट्रिय गौरवको आयाेजना मध्यपहाडी लाेकमार्ग निर्माणले तिब्रता पाएसगै जिल्लामा विकासले गति लिएको छ । पाँचथरकाे चियाेभन्जयाङ्देखि बैतडी जिल्लाकाे झुलाघाट सम्म १७ सय ७६ किलोमिटर लम्बाईकाे याे सडकले तेह्रथुमलाई छुने भएसंगै तेेेह्रथुम आर्थिक समृद्धि तर्फ धकेलिएको छ । राजमार्गकाे विस्तार सगै पुर्वी पहाडी... पुरा पढ्नुहोस
लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने
- 5 बर्ष, 9 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
एन प्याब्सन मोरङको आयोजनामा फागुन २ र ३ गते अर्थात बिहीबार र शुक्रबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दोस्रो जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । बुधबार लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी एन प्याब्सन मोरङले सो जानकारी दिएको हो । प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्स,मिनी म्याराथन, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल... पुरा पढ्नुहोस
पहिलोपटक आफ्नै नगर प्रहरीको ब्यबस्था गर्यो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 9 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ । केही बर्षदेखि नगरपालिका भवनपरिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको समेत ब्यबस्था गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले दिनुभएको... पुरा पढ्नुहोस
रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा
- 5 बर्ष, 9 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
विश्वका विभिन्न देशहरुमा वैदेशिक रोजगारका लागि गएर फर्किएका नेपालीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रवासबाट आर्जित सिप, ज्ञान र पुँजी स्वदेशका लागि भन्ने नाराका साथ आगामी फागुन ४ गते इटहरीमा प्रदेश सम्मेलन आयोजना गरिएको प्रदेश नं. १ का सचिव भरत शिवाकोटीले... पुरा पढ्नुहोस
सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिने दुई दर्जन ब्यक्तित्वहरु धनकुटामा सम्मानित
- 5 बर्ष, 9 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
विजय राई, धनकुटा/ सामााजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने झण्डै दुई दर्जनहरुलाई धनकुटामा सम्मान गरिएको छ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाको २० औं बार्षिक उत्सवको अवसरमा सोमबार विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने समाजिक तथा शैक्षिक क्षेत्रका वरिष्ठ मानुभावहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा प्रदेश नम्वर १ धनकुटाका... पुरा पढ्नुहोस
सुर्यबहादुर थापा पढेको स्कुलको हिरक जयन्ती मनाइयो, स्कुल भने धराशायी बन्दै
- 5 बर्ष, 9 महिना अगाडि
- २८ माघ २०७५, सोमबार
अम्बिका भण्डारी, मुगा (धनकुटा) / धनकुटाको पाख्रीबास ७ मुगामा अबस्थित श्री राम माध्यमिक विद्यालयको ७२ औं बार्षिकोत्सव तथा हिरक जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ । पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापा लगायत राज्यको उपल्लो निकायमा पुगेका दर्जनौं थापाकाजीहरु पढेको सो स्कुलले माघ २७ गते विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाएको हो... पुरा पढ्नुहोस
राज्यले नचिन्दा पुर्व सांसदहरुकै बेहाल छ, कसरी सुख पाउलान् जनताले ?
- 5 बर्ष, 9 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
अम्बिका भण्डारी नेता, मन्त्री र सांसदहरु बिलासी अनि सुबिधाभोगी भएर जनताको नजरमा दुर्नाम भैरहेका बेला कुनै बेलाका आदर्शबादी र अति इमान्दार सांसदको छबि बनाएका पुर्वका पुर्व सांसद अर्थात पुर्व माननीयहरु बुढेसकालमा चाहिं दयनीय र बिचलित अबस्थामा पुगेका छन् । मुख्यतः आर्थिक समस्याकै कारण एकजना पुर्व माननीयले त केही समयअघि घरमै... पुरा पढ्नुहोस