गाउँ/समाज
केराबारीको पुरानो संस्था शुभ खानेपानीको साधारणसभा सम्पन्न, नयाँ समिति गठन
- 3 बर्ष, 8 महिना अगाडि
- ३ चैत्र २०७७, मंगलवार
झण्डै १५ सय बढी नीजि धारा मार्फत केराबारीका तीनवटा वडामा खानेपानी वितरण गर्दै आएको केराबारीको अग्रणी र ४० बर्ष पुरानो संस्था शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारणसभाले गोकुल बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केराबारीको वडा नम्बर १०, ८ र ३ नम्बरका वडाबासीलाइ खानेपानी... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न, दुई बिधेयक पारित
- 3 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७७, सोमबार
बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न भएको छ । फागुन २९ गते शुरु भएको नगरसभा चैत २ गते सकिएको हो । नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण बिधेक र सौर्यउर्जा प्रबर्धन बिधेयक पास गरेको छ । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको... पुरा पढ्नुहोस
कांग्रेसतिर लागे धनकुटाको महालक्ष्मीका तीन सयभन्दा बढी राप्रपा नेता कार्यकर्ता
- 3 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७७, सोमबार
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ बाट तत्कालिन राप्रपाका ३ सय २ जना नेता कार्यकर्ताहरु नेपाली कांग्रेसतिर लागेका छन् । धनकुटा कांग्रेसले मूर्तीढुगाको गणेशटारमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी समायोजन तथा खाने कार्यक्रममा उनीहरू कांग्रेसमा समायोजित भएका हुन् । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ का तत्कालिन... पुरा पढ्नुहोस
९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सुन्दरहरैंचा नगरपालिकाले दिनेभो मासिक १ हजार
- 3 बर्ष, 8 महिना अगाडि
- १ चैत्र २०७७, आईतवार
सुन्दरहरैंचा नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको छ । ‘ज्येष्ठ अभिभावक सम्मान’ कार्यक्रम अन्तर्गत नगरपालिकाले मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको हो । हालै सम्पन्न नगरसभाले सो निर्णय पारित गरेको छ । ज्येष्ठ नागरिकले यही फागुन महिनादेखि सो भत्ता पाउने नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस
भेडेटारमा तरुण दलको नयाँ नेतृत्व, ७१ सदस्यीय कार्यसमिति चयन
- 3 बर्ष, 8 महिना अगाडि
- २९ फाल्गुन २०७७, शनिबार
नेपाल तरुण दल साँगुरीगढी गाउँपालिका धनकुटाको प्रथम अधिवेशनले राज लिम्बुको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले उद्घाटन गरेको अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चार्ज तथा अलम राईलाई संयोजक र वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । अधिबेशनले शैलेस राईलाई उपाध्यक्ष, राज कुमार राईलाई... पुरा पढ्नुहोस
तीन- चार प्रतिशत ब्याजदरमै सुन्दरहरैंचाका युवाले पाउने भए ऋण
- 3 बर्ष, 8 महिना अगाडि
- २९ फाल्गुन २०७७, शनिबार
विदेशबाट फर्किएका, दलित तथा स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि सुन्दरहरैंचा नगरपालिकाले नेपाल बंगलादेश बैंकसँँको सहकार्यमा ४ प्रतिशत ब्याजदरमा ऋण दिलाउने भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैंकको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उद्यम अर्थात... पुरा पढ्नुहोस
सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना
- 3 बर्ष, 8 महिना अगाडि
- २९ फाल्गुन २०७७, शनिबार
तेह्रथुमको आठराई गाउँपालिकास्थित कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् । पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो । वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने... पुरा पढ्नुहोस
जताततै नि:शुल्क स्वास्थ्य शिविर गर्दै केएमसी, तीन हजार बढीको उपचार
- 3 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७७, शुक्रबार
काठमाडौं मेडिकल कलेजले काठमाडौंको शंखरपुर, मनोहरा र काभ्रेको पनौतिमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । पिपुल केयर हस्पिटलसँग सहकार्य गरी शंखरपुर–६ सांखुमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय ६४ जनाले उपचार सेवा लिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले... पुरा पढ्नुहोस
केराबारीमा नि:शुल्क आँखा शिविर, ३ सय २४ जनाको जाँच, २७ जनाले गराए अप्रेसन
- 3 बर्ष, 8 महिना अगाडि
- २६ फाल्गुन २०७७, बुधबार
मोरङसुनसरी सेवा समाज नेपाल र खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारीको संयुक्त आयोजनामा मोरङ केराबारीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । रामलाल आँखा अस्पताल बिराटनगर तथा तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राबिधिक सहयोगमा भएको शिविरमा ३ सय २४ जनाको आँखा जाँच गरिएको थियो । जसमध्ये ४३ जनामा... पुरा पढ्नुहोस
लक्ष्मी सामुदायिक बनको अध्यक्षमा सुजय, एमाले र माओवादीको बर्चस्व
- 3 बर्ष, 8 महिना अगाडि
- २५ फाल्गुन २०७७, मंगलवार
लामो सयमसम्म बिबादित बनेको मोरङको एक सामुदायिक बन उपभोक्ता समुहले निर्वाचनबाट नयाँ कार्य समिति पाएको छ । बेलबारी ११ मा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समुहले मगलवारबाट नयाँ नेतृत्व पाएको हो । मगलवार भएको मतदानमा नेकपा एमाले र नकेपा माओवादी केन्द्र निकटका उपभोक्ताहरु बिजयी भएका छन । अध्यक्ष, उपाध्यक्ष सचिव... पुरा पढ्नुहोस