गाउँ/समाज
सोचेभन्दा पनि भब्य र शानदार भो सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह
- 4 बर्ष, 9 महिना अगाडि
- ९ फाल्गुन २०७६, शुक्रबार
मोरङको सुन्दरहरैंचा १२ खोर्सानेस्थित सिद्वार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह तथा शैक्षिक प्रदर्शनी अपेक्षा गरिएभन्दा पनि भब्य रूपमा सम्पन्न भएको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको हो । रजत जयन्तीको अवसरमा फााागु ७ र ८ गतेे शैक्षिक प्रदर्शनी, विभिन्न खेलकुद, नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको थियो... पुरा पढ्नुहोस
जंंगली हात्तीको आक्रमणबाट केराबारीमा एक वृद्धाको मृत्यु
- 4 बर्ष, 9 महिना अगाडि
- ९ फाल्गुन २०७६, शुक्रबार
मोरङको केराबारी गाउँपालिका ९ मा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केराबारी ९ बेलचौरी निवासी ६३ वर्षिय लेखमाया गुरुङको बुधवार राती जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको हो । गुरुङलाई बेलचौरीमै रहेको खानेपानी ट्याङ्की छेउमा गएको बेेला हात्तीले आक्रमण गरेको थियो । बिहीबार बिहानको राती जंगली हात्तिको आक्रमणबाट गुरुङको ... पुरा पढ्नुहोस
बेलबारीमा शुरु भो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, २७ वटा स्कुलहरु प्रतिस्पर्धामा
- 4 बर्ष, 9 महिना अगाडि
- ६ फाल्गुन २०७६, मंगलवार
बेलबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेश सांसद राजकुमार ओझाको आतिथ्यतामा मंगलबार प्रतियोगिताको उद्घाटन भएको हो । सांसद ओझाले गमलाको फुलमा पानी हाली सलामी अर्पण गरेर कार्यक्रम उद्घाटन गरेका थिए । सो अबसरमा नेपाल स्काउट तथा विभिन्न बिधालयका बिद्यार्थीहरुले परेड प्रदर्शन समेत गरेका थिए ... पुरा पढ्नुहोस
नगरपालिकाले सित्तैंमा विउ दिएपछि च्याउ खेतिमा पल्किन थाले बेलबारीका बासिन्दा
- 4 बर्ष, 9 महिना अगाडि
- ६ फाल्गुन २०७६, मंगलवार
कृषकहरुमा च्याउ प्रतिको आकर्षण बढ्दै जान थालेको छ बेलबारी नगरपालिकाले च्याउको विउ सहित तालिम दिएपछि धेरैले ब्याबसायिक रुपमानै च्याउ खेतिगर्न थालेका छन् । नगरपालिकाले तालिम सहित ३सय पोका च्याउको विउ दिएपछि खेति गर्न थालिएको बेलबारी ४ कि कविता नेपालले बताईन् । थोरै जग्गा र लगानिमा राम्रो आमदानि गर्न सकिदो उनले... पुरा पढ्नुहोस
क्यान्सर पीडित रमाको उपचारका लागि श्रमिक महिला समुहले जुटाइदियो साढे तीन लाख
- 4 बर्ष, 9 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
महिलाको हक हित र सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि ३ लाख ४४ हजार सात सय पचासी रुपैयाँ संंकलन गरी हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम गरी श्रमिक महिला समूहले सो रकम हस्तान्तरण गरेको हो । संस्थाले रमाको उपचारका लागि केही दिनयता सहयोग... पुरा पढ्नुहोस
संयन्त्र डटकमका सह सम्पादक थापासहित दुई संचारकर्मी पुरस्कृत
- 4 बर्ष, 9 महिना अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
संयन्त्र डटकमका सह सम्पादक ईश्वर थापालाई आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट धनकुटाको आर्थिक, सामाजिक उत्थान तथा पछाडि परेको समुदायको हक हितका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई पुरस्कृत गरिएको हो । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौँ वार्षिक साधारणसभाको अवसरमा थापालाइ सम्मान पत्र सहित नगद... पुरा पढ्नुहोस
योगतर्फ आकर्षित हुँदै केराबारीका बासिन्दा, देवीझोडामा जीवन बिज्ञान र योग शिविर चल्दै
- 4 बर्ष, 9 महिना अगाडि
- २ फाल्गुन २०७६, शुक्रबार
अम्बिका भण्डारी / शुक्रबार एकाबिहानै ४ बजेतिर मोरङ केराबारी ९ देवीझोडास्थिति हिमालय बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पुग्दा करिब सयजना जति मानिसहरू उफ्रिरहेका थिए । सहकारीकै सभाहलको स्टेजमा खगेन्द्र न्यौपाने केही सिकाइरहेका थिए । न्यौपानेले जसो जसो गर्दै र भन्दै थिए, अगाडि रहेका सबैजना त्यसै त्यसै गर्दै थिए । हिमालय... पुरा पढ्नुहोस
लेटाङको गुवावारीमा आगलागी, २५ लाखभन्दा बढी क्षति
- 4 बर्ष, 9 महिना अगाडि
- २९ माघ २०७६, बुधबार
मोरङको लेटाङ नगरपालिका ६ स्थित गुवावारीको एक घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । घरमा जडित विद्युत सर्ट भई आगलागी हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको दुई तले काठको घर तथा घरमा रहेका सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन् । बुधबार विहान ११ बजेतिर टिभि कोठामा विजुली... पुरा पढ्नुहोस
फागुन पहिलो हप्तादेखि हुँदैछ सताक्षी गोल्डकपको तेस्रो संस्करण , तयारी अन्तिम चरणमा
- 4 बर्ष, 9 महिना अगाडि
- २९ माघ २०७६, बुधबार
भरत शिवाकोटी, झापा / नेपालले खेलकुद क्षेत्रमा प्राप्त गर्दै गएको सफलताबाट उत्साहित बनिरहेका बेला झापाको शिवसताक्षी नगरपालिकामा रहेका खेलकुद क्षेत्रका अगुवाहरु र खेलकुदप्रेमीहरु सताक्षी गोल्डकपको तीव्र तयारीमा जुटेका छन् । सतासिधाम स्पोर्टिङ क्लबको आयोजनामा शिवासताक्षी ८, झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता फागुन ४ बाट शुरु हुने... पुरा पढ्नुहोस
७० लाख खर्चेर बेलबारी नगरपालिकाले किन्यो दमकल, आउँदैछ शब बाहन र अर्को दमकल पनि
- 4 बर्ष, 9 महिना अगाडि
- २७ माघ २०७६, सोमबार
मोरङको बेलबारी नगरपालिकाले ७० लाख खर्चेर नयाँ दमकल खरिद गरेको छ । स्थानीय निकाय आफैसँग दमकल नहुँदा छिमेकी सुन्दरहरैचा नगरपालिका र ईटहरी उपमहानगरपालिकाको भर पर्नुपर्ने अबस्था अन्त्य गर्दै नगरपालिकाले दमकल (बारुणयन्त्र) किनेको हो । बेलबारी नगरपालिकाका प्रबक्ता तथा बेलबारी वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदीका अनुसार नयाँ दमकल सोमबार आइसकेको... पुरा पढ्नुहोस