स्पोर्ट्स
धनकुटामा भएको प्रदेश स्तरीय महिला फुटवलको उपाधि मोरङको पोल्टामा
- 4 बर्ष, 7 महिना अगाडि
- ९ माघ २०७६, बिहीबार
धनकुटामा संचालन भएको पहिलो सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप ३०७६ को उपाधी मोरङ फुटवल संघको महिला टिमलेले चुम्न सफल भएको छ । धनकुटा टुडिखेलमा सम्पन्न फाइनल खेलमा धनकुटा फुटवल संघको टिमलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधी हात पारेको हो । मोरङ्की इमा राई सर्वोकृष्ठ खेलाडी समेत घोषित भइन् ।... पुरा पढ्नुहोस
तेस्रो सतासी गोल्डकपको भब्य तयारी, भारत र नेपालका प्रतिष्ठित क्लबहरुबिच प्रतिस्पर्धा हुने
- 4 बर्ष, 8 महिना अगाडि
- ५ माघ २०७६, आईतवार
भरत शिवाकोटी, झापा / खेलकुद क्षेत्रका अगुवाहरु एवम् खेलकुदप्रेमीहरु रहेको झापाको शिव सतासीधाम स्पोर्टिङ क्लबले यो बर्ष पनि सताक्षी गोल्डकप आयोजना गरेको छ । बिक्रम सम्बत २०७३ देखि हरेक बर्ष संचालन हुँदै आएको तेस्रो सतासी गोल्डकप आउँदो फागुन ३ गते देखि १० गतेसम्म संचालन हुने भएको हो । मुल आयोजक समिति... पुरा पढ्नुहोस
दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक
- 4 बर्ष, 8 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
मोरङ केराबारी ९ मा रहेको कुसुमे साइनिङ क्लबले दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक गरेको छ । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी हर हिसाब सार्वजनिक गरेको हो । केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको परिसरमा गरिएको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी, स्थानीय संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति... पुरा पढ्नुहोस
रोयल राइनोज क्लबले जित्यो अस्ट्रेलियामा जारी बिएमडब्ल्यु कप टी-ट्वाण्टी क्रिकेटको उपाधि
- 4 बर्ष, 8 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
मेलबर्न / रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधि रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । पुस १९ गते शनिबार सम्पन्न फाइनल खेलमा सगरमाथा क्रिकेट क्लाबलाई सुपर ओभरमा पराजित गर्दै राइनोजले उपाधि हात... पुरा पढ्नुहोस
लेटाङमा पहिलोपटक हुनेभो प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल
- 4 बर्ष, 8 महिना अगाडि
- ७ पुष २०७६, सोमबार
उत्तरी मोरङको लेटाङमा यहि पौष २५ गते देखि प्रथम लेटाङ नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । चिसाङ भ्याली क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । लेटाङमा खेलकुद तथा पर्यटनको विकास र प्रतिभाहरुको खोजी कार्यलाई सहजता दिलाउने उद्देश्यले खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव विकल... पुरा पढ्नुहोस
सकियो दोस्रो सुन्दरहरैंचा प्याब्सन स्पोर्टस मिट, ब्राइट फ्युचर बन्यो च्याम्पियन
- 4 बर्ष, 9 महिना अगाडि
- १ पुष २०७६, मंगलवार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको दोस्रो प्याब्सन स्पोर्टस मिट २०७६ मा सुन्दरहरैंचा ८ सलकपुरमा अबस्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ । सुन्दरहरैंचा क्षेत्रका २२ वटा संस्थागत विद्यालय सहभागी भएको प्रतियोगिताका विभिन्न खेलमा सबैलाई उछिन्दै ब्राइट फ्युचर पहिलो भएको हो । कुल २६ वटा खेल... पुरा पढ्नुहोस
रोयल फुटबल क्लब दमकले जित्यो केराबारीमा आयोजित दोस्रो उधौली कपको उपाधि
- 4 बर्ष, 9 महिना अगाडि
- २६ मंसिर २०७६, बिहीबार
“दोस्रो कुसुमे उद्यौली कप २०७६” अन्तरगत केराबारी ९ मा भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी रोयल फुटबल क्लब दमकले हात पारेको छ । सशस्त्र प्रहरी बल (एपियफ) पूर्वाञ्चललाई ट्राइबेकरमा पराजित गर्दै रोयल फुटबल क्लब दमकले उपाधी जितेको हो । निर्धारितअ बधि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरतिर पुगेको थियो । ट्राइब्रेकरमा रोयलले पहिलो... पुरा पढ्नुहोस
बेलबारी र डाँगीहाटलाइ जित्दै दमक र एपीएफ पुगे दोस्रो कुसुमे गोल्डकपको फाइनलमा
- 4 बर्ष, 9 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
सशस्त्र प्रहरी बल (एपियफ) पूर्वाञ्चल र रोयल फुटबल क्लब दमक केराबारी ९ मा जारी “दोस्रो कुसुमे उद्यौली कप २०७६” को फाइनलमा पुगेका छन् । मङ्गलबार भएको पहिलो र दोस्रो सेमिफाइनलमा बेलबारीलाइ पराजित गर्दै एपिएफ र डाँगीहाटलाइ पराजित गर्दै रोयल फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेल एपिएफ र बेलबारी फुटबल... पुरा पढ्नुहोस
इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई
- 4 बर्ष, 9 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
दस दिनदेखि जारी दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ स्वर्ण जित्न सफल भएको छ । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो। गौरिका सिंहले एउटै... पुरा पढ्नुहोस
दोस्रो कुसुमे उद्यौली कप :सेमिफाइनलमा पुग्यो डाँगीहाट युथ क्लब पनि, फाइनलमा पुग्न दमकसँग भिड्दै
- 4 बर्ष, 9 महिना अगाडि
- २३ मंसिर २०७६, सोमबार
केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप २०७६ को अन्तिम क्वाटर फाइनल खेलमा इटहरीलाई परास्त गर्दै डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २-१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।डाँगीहाटको जितका लागि जर्सी नं. १० का खेलाडी शेखर लिम्बुले पहिलो र... पुरा पढ्नुहोस