गाउँ/समाज
मतदाता नामावली प्रकाशन तथा अद्यावाधिक गराउँदै धनकुटा नगरपालिका
- 3 बर्ष, 7 महिना अगाडि
- १४ माघ २०७७, बुधबार
धनकुटा नगरपालिकाले माघ १५ देखि फाल्गुण २ गतेसम्म मतदाता नामावली प्रकाशन, दावी विरोध, नाम तथा ठेगाना सच्याउने वा अद्यावाधिक गर्ने भएको छ । निर्वाचनका लागि मतदाता अद्यावाधिक गर्ने वारे बुधबार भएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको अध्यक्षतामा भएको मतदाता अद्यावाधिक विषयक सर्वपक्षिय अन्तरकृया... पुरा पढ्नुहोस
सिप सिकेर आत्मनिर्भर बन्दै धनकुटाका एकल महिलाहरु
- 3 बर्ष, 7 महिना अगाडि
- १३ माघ २०७७, मंगलवार
एकल महिला स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको नर्सरी व्यवस्थापन तथा धुप र बत्ती बनाउने तालिमबाट धनकुटाका २५ एकल महिला तथा तिनका परिवार लाभान्वित भएका छन् । एकल महिला स्वरोजगारका लागि सीप विकास कार्यक्रम अन्तरगत धनकुटामा भएको सात दिने शिप मुलुक नर्सरी व्यवस्थापन तालिम र धुप तथा बत्ती बनाउने तालिमबाट उनीहरूले... पुरा पढ्नुहोस
पूर्व प्रम सूर्य बहादुर थापा स्मृती गोल्ड कपको उपाधी ओक्मालुङ्ग फुटवल क्लवलाइ
- 3 बर्ष, 7 महिना अगाडि
- १० माघ २०७७, शनिबार
धनकुटाको भीरगाउंँमा संचालन भएको पूर्व प्रधानमन्त्री सूर्य वहादुर थापा स्मृती गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी ओक्मालुङ्ग फुटवल क्लव धनकुटाले चुम्न सफल भएको छ । शनिबार भएको फाईनल खेलमा धनकुटा भीरगाउंँको आयोजक टिम बैरे फुटवल क्लवलाई ट्राईबेकरमा हराउदै ओम्मालुङ्ग यूवा क्लबले गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी जितेको हो । बिजेता ओम्मालुङ्ग युवा... पुरा पढ्नुहोस
बेलबारी ६ मा बन्यो ‘सेल्फी पुल’, फोटो खिच्नेहरुको घुइँचो
- 3 बर्ष, 8 महिना अगाडि
- २ माघ २०७७, शुक्रबार
बेलबारी नगरपालिकाको वडा नं. ६ धैति खोलामा सेल्फी पुलको उद्घाटन गरीएको छ । आइतबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रम बिच उक्त पुलको उद्घाटन गरेका हुन् । मेयर सुवेदीले... पुरा पढ्नुहोस
राष्टिय एकता दिवसको अवसरमा धनकुटामा दिप प्रज्वलन र पद यात्रा
- 3 बर्ष, 8 महिना अगाडि
- २८ पुष २०७७, मंगलवार
नेपाल एकिकरण भएको सम्झनामा राष्टिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दिप प्रज्वलित गरेको छ । बरख गण सल्लेरी व्यारेक धनकुटाको संयोजनमा पद यात्रा कार्यक्रम पनि भएको छ । विशाल नेपाल एकिकरण भएको सम्झनामा धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटाको ग्रिन पार्क चुवाको बोट चौकमा... पुरा पढ्नुहोस
धनकुटाको राजारानीले जित्यो स्व. संजोग स्मृति फुटबल प्रतियोगिताको उपाधि
- 3 बर्ष, 8 महिना अगाडि
- २५ पुष २०७७, शनिबार
बेलबारी फुटबल क्लबद्वारा आयोजित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धनकुटाको रारा फुटबल क्लब राजारानीले जितेको छ । शनिबार भएको फाइनल खेलमा धनकुटाले सताक्षीधाम स्पोटिङ क्लब, झापालाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो । बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी रंगशालामा धनकुटा र झापा बिचको... पुरा पढ्नुहोस
धनकुटाको डांँडाबजारमा कांग्रेसको शक्ति प्रर्दशन
- 3 बर्ष, 8 महिना अगाडि
- २५ पुष २०७७, शनिबार
ओली सरकारले असंवैधानिक ढंगबाट संसद विघटन गरेको विरुद्धमा धनकुटाको सांँगुरगढी गाउंँपालिकाको डांँडाबजारमा नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति १ धनकुटाले वृहत ¥याली गरेको छ । बसपार्कबाट शुरु भएको र्याली डांँडाबजारको विभिन्न भागहरुको... पुरा पढ्नुहोस
धनकुटामा कांग्रेसको जागरण अभियान चल्दै, छथरजोरपाटीका थुप्रै मान्छे कांग्रेसमा
- 3 बर्ष, 8 महिना अगाडि
- १७ पुष २०७७, शुक्रबार
नेपाली कांग्रेस धनकुटा तथा छथरजोरपाटी गाउपालिका कार्य समितिले राष्टिय मेलमिलाप दिवसको अवसरमा पार्टी प्रवेश, समायोजन तथा क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस सहमहामन्त्री सुनिल वहादुर थापा, आमन्त्रित केेेन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा सदस्य लिला सुब्बा, कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, कांग्रेस आदिवासी... पुरा पढ्नुहोस
बेलवारी जेसिजको नयाँ समिति गठन, अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी चयन
- 3 बर्ष, 8 महिना अगाडि
- १६ पुष २०७७, बिहीबार
बेलवारी जेसिजको बर्ष २०२१ का लागि अध्यक्ष पदमा राजेन्द्र बहादुर अधिकारी चयन भएका छन । बुधबार बेलबारी २ शिक्षा सन्देस इङ्लिस स्कुलको सभाहलमा संपन्न चौथो शाखा अधिवेशन तथा पाँचौ बार्षिक साधारणसभाबाट बर्ष २०२१ का लागि नयाँ कार्यसमिति चयन भएको हो... पुरा पढ्नुहोस
लालिगुराँस साकोसको २६ औं साधारणसभा सम्पन्न, नयाँ समिति चयन
- 3 बर्ष, 8 महिना अगाडि
- १३ पुष २०७७, सोमबार
मोरङ बेलबारीस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समिति चयन गरेको छ । साधारणसभाले दुर्गा प्रसाद गौतमकै अध्यक्षतामा निर्विरोध ११ सदस्यीय सन्चालक समिति चयन गरेको हो । साधारणसभाबाट गठित समितिमा हरिमाया खतिवडा उपाध्यक्ष , नारायण प्रसाद आचार्य सचिव, सागर... पुरा पढ्नुहोस