गाउँ/समाज
नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धनका लागि अमेरिकामा पनि शुरु भो प्रचार अभियान
- 4 बर्ष, 11 महिना अगाडि
- ८ मंसिर २०७६, आईतवार
नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) ले विभिन्न कार्यक्रमसहित अभियान थालेको छ । नासाका अध्यक्ष विनय अर्याल, पूर्व अध्यक्षहरू राम चन्द्र बराल र संजिव सापकोटा, नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी, नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसी लगायतले पनि भ्रमण बर्षलाई... पुरा पढ्नुहोस
अन्तराष्ट्रिय कराँते प्रतियाेगितासँगै खेलकुदमय बन्यो बेलबारी, ६ देशका ६ सय ५० खेलाडी बेलबारीमा
- 5 बर्ष अगाडि
- ७ मंसिर २०७६, शनिबार
केशु विरही/अम्बिका भण्डारी, बेलबारी, माेरङ/ नेपाल लगायत विभिन्न ६ देशका खेलाडीहरुकाे सहभागिताले बेलबारी खेलकुदमय वनेकाे छ । बेलबारी नगर सितेरियो कराँते संघको आयोजनामा बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिता शनिबार सुरु भएपछि बेलबारी खेलकुदमय बनेको हो । मोरङको बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा भएको प्रतियोगितामा नेपालका सातै प्रदेशका खेलाडी सहभागी छन्... पुरा पढ्नुहोस
‘ब्लडमनी’ तिर्न नसक्दा साउदीमा मृत्युदण्ड कुर्दै राजकुमार, परिवारद्वारा सहयोगको याचना
- 5 बर्ष, 3 दिन अगाडि
- ४ मंसिर २०७६, बुधबार
रुँदारुँदा आँसु नओभाएका आँखा, बूढो तथा थकित शरीर, प्रेसरको बिरामी, बिल्कुलै नौलो लाग्ने सहर, छोरीको सहारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई सात समुद्र पारीबाट नेपाल फर्काउने प्रयासमा छिन् । आमाबुबालाई सुख दिन्छु, छोरालाई राम्रो विद्यालयमा पढाउँछु, लागेको ऋण तिर्छु भनेर २०६७ सालमा कतार गएका राजकुमार निउरे कम्पनीले भने... पुरा पढ्नुहोस
बिराटचोकमा जिल्लास्तरीय सार्वजनिक सुनुवाई, जनताको कठघरामा उभिए जनप्रतिनिधि
- 5 बर्ष, 6 दिन अगाडि
- १ मंसिर २०७६, आईतवार
सुन्दरहरैंचा, माेरङ/ जिल्ला प्रहरी कार्यालय माेरङले जनता प्रहरी साझेदारी कार्यक्रमका क्रममा उत्तरी मोरङमा भए गरेका काम कारबाहीबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शनिवार मोरङको सुन्दरहरैचामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की प्रमुख अतिथि थिए । मन्त्री कार्कीले नेपाल विधिको शासन भएको मुलुक भएको... पुरा पढ्नुहोस
ब्लड क्यान्सर पीडित नवीनलाई कतार र इजरायलमा रहेका मनकारीहरुले गरे सहयोग
- 5 बर्ष, 12 दिन अगाडि
- २५ कार्तिक २०७६, सोमबार
भक्तपुरको सुर्यविनायक नगरपालिका वाड न.२ बसोबास गर्ने १९ वर्षका ब्लड क्यान्सर पीडित नबिन पाण्डेलाई उपचारका लागि कतार र इजरायलमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका र हाल सिभिल हस्पिटलमा उपचाररत उनलाइ कतारमा रहेका सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सरोज बास्तोलाको पहलमा बास्तोला दाजुभाइ दोहा कतारबाट रु १५... पुरा पढ्नुहोस
बेलबारीमा नोबेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप हुँदै, ८ मुलुकका ६ सय सहभागी हुने
- 5 बर्ष, 15 दिन अगाडि
- २२ कार्तिक २०७६, शुक्रबार
मोरङको बेलबारीमा यहि मंसिर ६ गतेदेखि ८ गतेसम्म नोवेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । आयोजक सितोरियो करांँतेे एसोसिएसन (बेलबारी डोजो) ले शुक्रबार बेलबारीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । प्रतियोगितामा नेपालका साथै भारत, वंगलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, मलेसिया र इराक गरी आठ देशका करिव ६ सय खेलाडीहरूको... पुरा पढ्नुहोस
किन बेवास्ता गरेको भारतले नेपालका तीनवटा गाउँ नै हडप्दा पनि ?
- 5 बर्ष, 17 दिन अगाडि
- २० कार्तिक २०७६, बुधबार
लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको हो । नयाँ नक्सामा कालापानीमा हडपिएका कूटी, नावी र गुन्जी गाउँ भारततर्फ पारिएको छ । सुगौली सन्धिको धारा ५ अनुसार... पुरा पढ्नुहोस
को को छन् महरासँग जेलमा सँगै बस्ने साथी ?
- 5 बर्ष, 18 दिन अगाडि
- १९ कार्तिक २०७६, मंगलवार
जबर्जस्ती करणी मुद्दामा अदालतको आदेशपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । महराले अब कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न थुनुवा पुर्जी दिई महरालाई डिल्लीबजार कारागार पठाउन अदालतको आदेशमा भनिएको छ । जेलमा महराले तीन जना साथी पाएका छन । सबै कैदीरबन्दीलाई एउटै सुविधा... पुरा पढ्नुहोस
सित्तैंमा युएई जान पाइने भो है अब, श्रमिकले एक सुको पनि तिर्नुपर्दैन रे म्यानपावरलाई
- 5 बर्ष, 18 दिन अगाडि
- १९ कार्तिक २०७६, मंगलवार
रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो । त्यहाँ जाँदा लाग्ने... पुरा पढ्नुहोस
फेरि बढ्न थाल्यो ‘इन्भेस्टमेन्ट कम्पनी’ को ठगीधन्दा, मोरङमा लाखौं उठाएर संचालक फरार
- 5 बर्ष, 22 दिन अगाडि
- १५ कार्तिक २०७६, शुक्रबार
मोरङको बेलबारी–११ लक्ष्मीमार्गस्थित इकोनोमिक्स इन्भेष्टमेण्ट प्रालिका सञ्चालक स्थानीयबासीले बचत गरेको लाखौं रकम उठाएर बेपत्ता बनेका छन् । स्थानीय व्यापारी व्यवसायीले बचत गरेको रकम सङ्कलन गरेर प्रालिका सञ्चालक बेपत्ता बनेका हुन् । करिब ५ वर्षअघि सञ्चालनमा आएको इन्भेष्टमेण्टले गतवर्षदेखि बेलबारी–११ मै रहेको दीप पशुपति बचत तथा ऋण सहकारी संस्थाको पासबुक प्रयोगमा... पुरा पढ्नुहोस