गाउँ/समाज
कुन पापीले फोड्यो लुम्बिनीमा रहेका सय किलोभन्दा ठुला पाँचवटा बुद्ध मुर्ति ?
- 5 बर्ष, 1 महिना अगाडि
- ४ श्रावण २०७६, शनिबार
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वुद्धको जन्मस्थल लुम्बिनी नजिकै गत वर्ष राखेका सुनौला रंगका २२ वटा मूर्तिमध्ये पाँचवटा मूर्ति तोडफोड गरिएका छन् । सिद्धार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत शंकरनगर चोकदेखि नयाँ मिल खण्डमा रहेका २२ मुुुर्ति मध्ये पाँच तोडफोड गरिएका हुुन्। एउटै मूर्तिको तौल १ सय १० किलो भएकोले सजिलै तोडफोड... पुरा पढ्नुहोस
बर्षाले जलमग्न हुनथाल्यो पुर्वी तराई, बिराटनगरमा डुवान, कोशीमा खतरा
- 5 बर्ष, 2 महिना अगाडि
- २६ असार २०७६, बिहीबार
लगातारको बर्षाका कारण प्रदेश १ को राजधानी बिराटनगर लगायत पुर्वी तराईका विभिन्न ठाँउहरु जलमग्न भएका छन् । बिराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु पानीको सतह बढेपछि डुवानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । वर्षाका कारण कोशी अञ्चल अस्पताल समेत डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा... पुरा पढ्नुहोस
आम्मै, झन् झन् बढ्दै पो गएछ्न् त नसर्ने रोगका बिरामी !
- 5 बर्ष, 2 महिना अगाडि
- २६ असार २०७६, बिहीबार
म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु, म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ वाट टाडै हुन्छु, म नियमित ब्यायम गर्छु, म स्वस्थ र पोसिला खाना खान्छु, म नियमित स्वास्थ परिक्ष्ण गराउछु,म प्रदुषण नियन्त्रणमा सजक रहदै आफना घर र समुदाय सफा राख्छु, म ट्राफिक नियम पालना गर्छु लगायतका प्रतिबद्धता लेखिएका ब्यानर... पुरा पढ्नुहोस
धनकुटामा शुरु भो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता
- 5 बर्ष, 2 महिना अगाडि
- २३ असार २०७६, सोमबार
धनकुटामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । उक्त जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै १ नम्वर प्रदेश न्याय कानुन तथा बिद्यान समितिका सभापति इन्द्रमणी पराजुलीले हरेक तहको सरकारका लागि खेलकुद अव महत्वपूर्ण र च्यावाईसको विषय भनेकोले खेलकुदको भविष्य उज्वल रहेको वताए ।... पुरा पढ्नुहोस
मिडिया काउन्सिल बिधेयक सुधार्न भन्दै धनकुटाका पत्रकारले प्रमलाइ पठाए हस्ताक्षर
- 5 बर्ष, 2 महिना अगाडि
- ९ असार २०७६, सोमबार
धनकुटाका पत्रकाहरुले प्रेस स्वतन्त्रता र पत्रकारहरको सुरक्षाको माग गर्दै आइतबार प्रधानमन्त्रीलाई हस्ताक्षर संकलन गरी पठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई धनकुटाका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी सिताराम कार्की मार्फत प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न आग्रह गर्दै १० हजार १ सय ५३ जनाको... पुरा पढ्नुहोस
गजल महफिलमा गजलकारसँगै खुलेर रमाए दर्शक पनि
- 5 बर्ष, 2 महिना अगाडि
- ९ असार २०७६, सोमबार
नेपालका चर्चित गजलकारहरुको सहभागितामा मोरङको बेलबारीमा 'बेलबारी गजल महफिल २०७६' भब्य रूपमा सम्पन्न भएको छ । कोशी नेपाल टेलिभिजनबाट प्रसारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तरगत शनिबार सो कार्यक्रम भएको हो । बेलबारी नगरपालिका सहयोगमा नगरपालिकाकै हलमा खचाखच दर्शक र श्रष्टाहरुको उपस्थितिमा भएको कार्यक्रमको आयोजना कोशी नेपाल मिडियाले गरेको थियो... पुरा पढ्नुहोस
सुकुना क्याम्पसको बाह्रौं परिषद बैठक सम्पन्न, नयाँ समिति गठन
- 5 बर्ष, 3 महिना अगाडि
- ३२ जेष्ठ २०७६, शनिबार
मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा सञ्चालक परिषद्को बाहृाैं बैठकले नयाँ संचालक समिति चयन गरेको छ । प्रदेश १ का समाजिक विकाश मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा शुक्रबार भएको परिषद बैठकले निर्बिरोध रूपमा सञ्चालक समिति , लेखा समिति र पुनरावेदन समितिकाे गठन गरेको हो । बाहृाैं परिषद बैठकले सुकुना बहुमुखी क्याम्पस... पुरा पढ्नुहोस
लगातारकाे चट्याङले साताे लिएका कारण २० दिनकी बालिकाकाे मृत्यु
- 5 बर्ष, 3 महिना अगाडि
- ३२ जेष्ठ २०७६, शनिबार
बेलबारी, माेरङ/ लगातार रुपमा परेकाे चट्याङले तर्सिएर बेलबारीमा २० दिनकी बालिकाकाे मृत्यु भएकाे । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती अादर्शटाेल निवासी ऋतुवर्ण गिरीकी २० दिनकी छाेरीकाे सेविकाकाे चट्याङले तर्सिएर मृत्यु भएकाे परिवारले वताएकाे छ । राती स्वस्थ छाेरीलाई साथमा लिएर सुतेकी अामा मायाले छाेरीलाई दूध खुवाउन खाेज्दा मात्र छाेरी अररी रहेकाे... पुरा पढ्नुहोस
राप्ती नगरपालिकाको टोलीद्वारा बेलबारीका पर्यटकीय स्थल र बिकास निर्माणको अबलोकन
- 5 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७६, आईतवार
चितवनको राप्ती नगरपालिकाको उपमेयर सहितको टोलीले बेलबारी नगरपालिकाकाले गरेका विकास निर्माण लगायतका कामको अबलोकन गरेको छ । उपप्रमुख डा. इमानसिंह लामा सहितको टोलि शनिवार वेलबारी नगरपालिकमा आएर अबलोकन गरेको हो । भारतको सिक्किम हुदै बेलवारी आइपुगेको टोलीले बेतना सिमसार समेत घुमेको थियो । दुई नगर विचको अनुभव साटासाट गर्न सके... पुरा पढ्नुहोस
अनलाइन पत्रकार संघको नयाँ समिति गठन, फेरि सत्याल नै भए अध्यक्ष
- 5 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७६, आईतवार
अनलाइन पत्रकार संघको अध्यक्षमा शिव प्रसाद सत्याल पुनः चयन हुनुभएको छ । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो । संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन हुनुभएको छ । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्रा कुरा डटकमका गोविन्द अधिकारी चुनिनुभएको हो... पुरा पढ्नुहोस