गाउँ/समाज

धनकुटा कांग्रेसले पुराना नेता कार्यकर्ताहरुको अभिलेख राख्ने, पार्टी प्रशिक्षण बिभाग गठन

आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ बैचारिक रुपमा सशक्त बनाउदै पार्टी संगठन विस्तार तथा सुदृढ गर्ने उदेश्यले नेपाली कांग्रेस धनकुटाले उपसभापति नविन किशोर शाक्यको संयोजकत्वमा ९ सदस्यीय प्रशिक्षण बिभाग गठन गरेको छ । नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा भएको बैठकले गठन गरेको प्रशिक्षण विभागमा उपभापति नविन किशोर शाक्य र सदस्यहरुमा गणेश... पुरा पढ्नुहोस

बेलबारी र केराबारीमा भब्य रूपमा मनाइयो महिला दिवस, महिला उद्यमी पनि सम्मानित

केशु विरही, बेलबारी, माेरङ/  मोरङको बेलबारी नगरपालिका र केेेराबारी गाउँपालिकाले शुक्रबार विभिन्न कार्यक्रम गरी १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । बेलबारी नगरपालिकाकाे आदिवासी जनजाती सांस्कृतिक हलमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा प्रदेससभा सांसद यशाेदा अधिकारीकाे प्रमुख आतिथ्यता  थियाे । कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता एवम् उद्याेग वाणिज्य संघका अध्यक्ष याेगेन्द्र... पुरा पढ्नुहोस

फागुन १७ देखि कहाँ बेपत्ता भइन् बेलबारीकी यी महिला ? अनि किन पक्राउ परे योगेन्द्र ?

फागुन १७ गते बेलबारी ४ का करिब ४५ वर्षिय योगेन्द्र गुरुङ विगत ५ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएकी बेलबारी ४ कै करिव २६ वर्षिया महिला रमिला राईलाई दोहोरीमा जाने भन्दै लिन घरमै गए । योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर निस्किएका थिए । सो दिन उनीहरु विराटचौक... पुरा पढ्नुहोस

१२ बर्षदेखि जंगलमा बस्छन् बाढीबाट बिस्थापित दुई सय परिवार, खै कहाँ छ सरकार ?

ध्रुब बिष्ट, डडेल्धुरा / डडेल्धुराको परशुराम नगरपालिका–५ का २४ घर परिवार जंगलमा बस्दै आएको १२ बर्ष भयो । ०६४ सालमा आएको बाढीले घरखेत लगेपछि उनीहरु बन क्षेत्रमा अस्थाइ घर बनाएर बस्न थालेका थिए । परशुराम नगरपालिका–५ का बाढीपिडित जानकी रोकायालाई हरेक साझा पर्यो की चिन्ता लाग्छ । उहाँले भन्नुभयो ‘दिन त... पुरा पढ्नुहोस

नेपालमा १ करोडसम्मको वैदेशिक लगानी स्वीकार्न पोलिसी इन्स्टिच्युटको सुझाब

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्स्टिच्युटले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । इन्स्टिच्युटले अर्थशास्त्री, व्यापारी र व्यवस्थापकहरूसँग छलफल गरेर सरकारलाई यसअघि विधेयकको मस्यौदा बुझाएको थियो । इन्स्टिच्युटले विधेयकमा नेपाली नागरिक, गैरआवासीय नेपाली र... पुरा पढ्नुहोस

जागीर खाने हो ? भर्ना खुल्यो है नेपाली सेनामा

सैनिक दिवस अर्थात शिवरात्रीकै दिन पारेर नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । सेनाले भर्ना खुुुला गरेका पदहरुमा प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड जमदार छन् । ती पदहरुमा डेढ सयको संख्यामा सैनिक आवश्यक परेको बिज्ञापनमा उल्लेख गरिएको छ । योग्यता भएका र इच्छुक नेपाली नागरिकले एक महिना... पुरा पढ्नुहोस

मोरङसुनसरी सेवा समाज कतार र युएइले गरे साधारणसभा, दुवै देशमा बने नयाँ समिति

सरोज  बास्तोला, कतार  / “मोरङसुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना”भन्ने मूल नाराका साथ स्थापित मोरङसुनसरी सेवा समाज युएई र कतारमा  शुक्रबार सम्पन्न छुट्टाछुट्टै सम्पन्न साधारणसभाले मोरङसुनसरी सेवा समाज युएई र कतारका नयाँ समितिहरु गठन गरेको छ । मार्च १ २०१९ अर्थात शुक्रबारका दिन दुबईमा सम्पन्न मोसू युएईको बनभोज तथा... पुरा पढ्नुहोस

करांतेको १ नंं. प्रदेशस्तरीय प्रतियाेगिता सम्पन्न, राष्ट्रिय खेलकुदका लागि १० खेलाडी छनौट

केशु विरही, बेलबारी, माेरङ/आसन्न आठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि प्रदेस नं १ स्तरीय फुल कन्ट्रयाक्ट करांते छनाैट प्रतियाेगितामा सम्पन्न भएकाे छ । फुल कन्ट्रयाक्ट करांते संघ पूर्वान्चल क्षेत्रीय खेलकुद परिसदकाे आयाेजनामा भगवती मावि बेलबारीमा संपन्न भएकाे प्रतियाेगिताबाट खुल्ला तथा विभिन्न ताैल समूहका गरेर १० जना खेलाडीहरु छनाेटमा परेका छन् ।... पुरा पढ्नुहोस

अस्ट्रेलिया जाने विद्यार्थीलाई अब नो टेन्सन, मेलवर्न एयरपोर्टमै पाइन्छ नि:शुल्क पिकअप

बिभिन्न एजुकेशन र कामदारसंग सम्बन्धित कन्सल्टेन्सीको नाममा अनेकन ठगीका समाचार आइरहेको बेला नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले  मेलबर्नमा नि:शुल्क पिक अपको ब्यबस्था गरेको छ । मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै बि.एम.डब्लुले बिगत केही बर्षदेखि यस्तो कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । हालसम्ममा यो सेवाबाट दुुई सय भन्दा बढी... पुरा पढ्नुहोस

नेपालकै पहिलो अन्तर्राष्ट्रिय डोरीतान प्रतियोगिता सम्पन्न, सशस्त्र प्रहरीलाई उपाधि

ईश्वरी घिमिरे (दुहबी,सुनसरी)/ सुनसरीको दुहबीमा सम्पन्न प्रथम मनमोहन स्मृति गोल्डकप अन्तर्राष्ट्रिय डोरीतान प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालले जितेको छ। सुनसरीको दुहबीमा शुक्रबार सम्पन्न एक दिवसीय उक्त खेलको फाइनल चरणमा बिहार भारतलाई पराजित गर्दै सशस्त्रले सो उपाधि जितेको हो। प्रतियोगिताको बिजेता तथा उपबिजेता समुहले क्रमश: नगद ५० र २५ हजारसहित... पुरा पढ्नुहोस