स्पोर्ट्स

पूर्व प्रम सूर्य बहादुर थापा स्मृती गोल्ड कपको उपाधी ओक्मालुङ्ग फुटवल क्लवलाइ

‍‍धनकुटाको भीरगाउंँमा संचालन भएको पूर्व प्रधानमन्त्री सूर्य वहादुर थापा स्मृती गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी ओक्मालुङ्ग फुटवल क्लव धनकुटाले चुम्न सफल भएको छ । शनिबार भएको फाईनल खेलमा धनकुटा भीरगाउंँको आयोजक टिम बैरे फुटवल क्लवलाई ट्राईबेकरमा हराउदै ओम्मालुङ्ग यूवा क्लबले  गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी जितेको हो । बिजेता ओम्मालुङ्ग युवा... पुरा पढ्नुहोस

धनकुटाको राजारानीले जित्यो स्व. संजोग स्मृति फुटबल प्रतियोगिताको उपाधि

‍‍बेलबारी फुटबल क्लबद्वारा आयोजित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धनकुटाको रारा फुटबल क्लब राजारानीले जितेको छ । शनिबार भएको फाइनल खेलमा धनकुटाले सताक्षीधाम स्पोटिङ क्लब, झापालाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो । बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी रंगशालामा धनकुटा र झापा बिचको... पुरा पढ्नुहोस

शहिद प्रकाश थापा प्रथम स्मृति कपको उपाधी सभापोखरीलाई

धनकुटाको सहिदभूमी गाउपालिकाको घंगरुमा जनउत्थान सामुदिायक क्लव सहिदभूमी १ घंगरुले संचालगरेको सहिद प्रकाश थापा प्रथम स्मृति कप संखुवासभाो सभा पोखरीले आज चुमेको छ । संखुवासभाको सभा पोखरी र धनकुटाको डाडाबजार विच वष्टप फाईपमा खेलाईएको फाईनल खेलमा धनकुटाको डाडाबजारले दुई गेम र संखुवासभाको सभापोखरीले तिन गेम जित्दै सहिद प्रकाश थापा प्रथम... पुरा पढ्नुहोस

मेयर कपका बिजेता खेलाडीलाई जनही पाँच हजार सहित बेलबारी नगरपालिकाले गर्यो सम्मान

मोरङको सुनबर्षी मेयर कप फुटवल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई बेलबारी नगरपालिकाले सम्मान गरेको छ । बिहिवारको कार्यपालिकाको वैठकमै खेलाडीहरुलाई नगद ५ हजार तथा अविर र खादा लगाएर नगरपालिकाले सम्मान गरेको हो । खेलाडीलाई हौसला प्रदान गर्न सम्मान गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । मगलवार भएको फाइनल खेलमा कानेपोखरी गाँउपालिकालाई दुई शुन्य... पुरा पढ्नुहोस

बेलबारीले जित्यो सुनवर्षी मेयर कपको उपाधि, खेलाडीलाई जनही ५ हजारसहित सम्मान गरिने

मोरङको सुनबर्षी  मेयर कप फुटवल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाले हात पारेको छ । मंगलवार भएको फाइनल खेलमा कानेपोखरी गाँउपालिकालाई दुई शुन्य गोलले पराजित गर्दै बेलबारी बिजयी भएको हो । जितसँगै बेलबारीले १ लाख २१ हजार र उपविजेता कानेपोखरीले ६५ हजार सहित कप मेडल तथा प्रमाण पत्र पाएका छन् । खेलको... पुरा पढ्नुहोस

बेलबारीमा हुनेभो मोरङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

मोरङको बेलबारीमा यहि फागुन २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । तिन दिन सम्म संचलन हुने प्रतियोगिताका लागि बेलबारी नगरपालिकका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको संयोजक्तोमा संयोजन तथा ब्यबस्थापन समिति गठन गरीएको छ । ११ सदस्य गठन गरीएको छ । लक्ष्मी माविको खेल मैदान तथा १ नम्बर... पुरा पढ्नुहोस

मोरङमा पुष्पलाल स्मृति स्पोट्स क्लब गठन

मोरङमा पुष्पलाल स्मृति स्पोटस क्लब गठन गरीएको छ । पुर्वाञ्चल खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष रविन नगरकोटि अध्यक्षतामा ३४ सदस्य कमिटी गठन गरीएको हो । क्लबको उपाध्यक्षमा राजन प्रसाई, सचिवमा सुजय गौतम, सह–सचिवमा भुवन खतिवडा र कोषाध्यक्षमा उमेश श्रेष्ठ रहेका छन् । खेलकुद क्षेत्रलाई अगाडि बढाउनका लागि कल्वको गठन गरीएको नव... पुरा पढ्नुहोस

राष्ट्रपति रनिङ शिल्डको बेलबारी नगरस्तरीय उपाधि लक्ष्मी माविलाई

मोरङको बेलबारीमा जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि लक्ष्मी माध्यमिक बिद्यालयले हात पारेको छ । तिन दिनदेखि लक्ष्मी माविको खेल मैदानमा भएको प्रतियोगितामा ७ पदक जित्दै उसले उपाधि चुमेको हो । यस्तै जनता नमुना माध्यमिक बिद्यालयले ५ पदक जित्दै दितिय स्थान हासिल गरेको छ । ४ पदक जित्दै माउन्ट एभरेष्ट स्कुल तृतीय... पुरा पढ्नुहोस

बेलबारीमा शुरु भो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, २७ वटा स्कुलहरु प्रतिस्पर्धामा

बेलबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेश सांसद राजकुमार ओझाको आतिथ्यतामा मंगलबार प्रतियोगिताको उद्घाटन भएको हो । सांसद ओझाले गमलाको फुलमा पानी हाली सलामी अर्पण गरेर कार्यक्रम उद्घाटन गरेका थिए  । सो अबसरमा नेपाल स्काउट तथा विभिन्न बिधालयका बिद्यार्थीहरुले परेड प्रदर्शन समेत गरेका थिए ... पुरा पढ्नुहोस

फागुन पहिलो हप्तादेखि हुँदैछ सताक्षी गोल्डकपको तेस्रो संस्करण , तयारी अन्तिम चरणमा

भरत शिवाकोटी, झापा / नेपालले खेलकुद क्षेत्रमा प्राप्त गर्दै गएको सफलताबाट उत्साहित बनिरहेका बेला झापाको शिवसताक्षी नगरपालिकामा रहेका खेलकुद क्षेत्रका अगुवाहरु र खेलकुदप्रेमीहरु सताक्षी गोल्डकपको तीव्र तयारीमा जुटेका छन् । सतासिधाम स्पोर्टिङ क्लबको आयोजनामा शिवासताक्षी ८, झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता फागुन ४ बाट शुरु हुने... पुरा पढ्नुहोस