गाउँ/समाज

निरौला वन्धू सेवा मोरङको अधिवेशनबाट १५ सदस्यीय समिति 

निरौला वन्धू सेवा समाज मोरङको प्रथम जिल्ला अधिवेशनले उर्लाबारीका विश्वनाथ निरौलाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । बेलबारीमा शनिबार भएको अधिवेशनले सो समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा बेलबारीकी रमादेवी निरौला, सचिवमा लेटाङका रेवती रमण निरौला, सहसचिवमा पथरीशनिश्चरेका डम्बर प्रसाद निरौला र कोषाध्यक्षमा विराटनगरका... पुरा पढ्नुहोस

पुर्वमा पनि शुरुभो लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम ‘जुनेली’

  संस्कृति, कला र लोक एवम् दोहोरी गीत संगीतको जगेर्ना एवम् प्रबर्धन गर्ने मुल उद्देश्यसहित पुर्वी नेपालबाट लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम 'जुनेली' शुरु भएको छ । “कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली” भन्ने नारासहित संयन्त्र मिडियाको आयोजनामा कार्यक्रम 'जुनेली' शुरु भएको हो । मोरङ बेलबारी... पुरा पढ्नुहोस

वडा स्तरीय भलिबल प्रतियोगितामा बेलबारी २ बिजयी

लालभित्ति भलिबल क्लबद्वारा आयोजित बेलबारी नगर वडा स्तरीय भलिबल प्रतियोगितामा बेलबारी वडा नम्बर २ बिजयी भएको छ । बेलबारी नगरपालिकाका ६ वटा वडाहरुको सहभागिता रहेकोे भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ८ लाई पराजित गर्दै बेलबारी २ बिजयी भएको हो । नयाँ बर्षको पुर्व सन्ध्यामा रमिते सामुदायिक वन परिसरमा भएको... पुरा पढ्नुहोस

पुर्व मन्त्री थापाको पहलमा धनकुटा अस्पतालमा आए पाँच थान डायलासिस उपकरण

पूर्व मन्त्री तथा राष्टपतिका प्रमुख राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाको पहलमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट धनकुटा अस्पताललाई पाँच थान डायलासिस उपकरण  उपलब्ध भएको छ । गत संसदिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बने पनि पराजित भएका थापाको पहलमा धनकुटा अस्पताललाई  स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट पाँच थान डायलासिस उपकरण... पुरा पढ्नुहोस

रमिते सामुदायिक बनको पाँचौं साधारणसभा सम्पन्न, १५ सदस्यीय समिति चयन

रमिते सामुदायिक बनकाे पाँचौ साधारण सभाबाट नयाँ समिति चयन भएको छ । शनिबार भएको साधारणसभाले वन समुहका निवर्तमान कोषाध्यक्ष खगेन्द ओझाको नेतृत्वमा  १५ सदस्यीय नयाँ समिति निर्वाचित गरेको हो । एमाले र सत्ता गठबन्धन समर्थित दलहरूले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेकोमा एमाले समर्थित ओझाको नेतृत्व निर्वाचित भएको हो ।... पुरा पढ्नुहोस

भब्य रूपमा सम्पन्न भो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा तथा धिमाल संस्कृति प्रदर्शनी

धिमाल जातिको मौलिक खाना, रहनसहन, रितिरिवाज र संस्कतिको प्रचारप्रसार तथा प्रबर्द्धनका लागि तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी बेलबारीमा सम्पन्न भएको छ । ‘संस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ फागुन १३ गते शनिबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी... पुरा पढ्नुहोस

सिद्धार्थ स्कुल र इन्द्रपुर जेसिजले गरे रक्तदान कार्यक्रम, १ सय २५ युनिट रगत संकलन

मोरङको सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिज तथा सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले गरेका छुट्टाछुट्टै गरेका रक्तदान बाट १ सय २५ युनिट रगत संकलन भएको छ । इन्द्रपुर जेसिजको आयोजना तथा इन्द्रपुर जुनियर जेसिजको सह आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । रगतको अभावलाइ पूरा... पुरा पढ्नुहोस

बेलबारीमा हुनेभो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी

धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवर्द्धनका लागि मोरङ बेलबारीमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ । “सँस्कृति, मौलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गरिएको हो । धिमाल जातीय विकास... पुरा पढ्नुहोस

धनकुटाको बेलहरा र भिरगाउँ स्वास्थ्य चौकीमा संचालन भए बर्थिङ सेन्टर

धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा पनि प्रसूति सेवा सुरु भएको छ । यसअघि बेलहारा स्वास्थ्य चौकीमा पनि वर्थिङ सेन्टर सञ्चालन हुँदै आएकोमा धनकुटा नगरपालिकाले भीरगाउँ स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए ।... पुरा पढ्नुहोस

बेलबारीको मालपोत र नापी कार्यालयमा पार्किङ शुल्क असुली, सेवाग्राहीहरुको गुनासो

मोरङ बेलबारीमा अबस्थित मालपोत र नापी कार्यालयमा आउने सेवाग्राहीको सवारीबाट पार्किङ शुल्क असुली गर्न थालिएपछि सो कार्यको सर्वत्र आलोचना हुन थालेको छ । पार्किङ शुल्क असुलीका लागि ठेक्का लगाउने निर्णय गरी बेलबारी नगरपालिकाले निजी कम्पनीलाई ठेक्का दिएको छ । सोही बमोजिम ठेकेदारले पार्किङ शुल्क असुली हुन थालेपछि  सो कार्यको सर्वत्र... पुरा पढ्नुहोस