गाउँ/समाज

बेलबारीमा स्थापना हुनेभो प्रदेश १ स्तरीय प्रादेशिक प्रहरी अस्पताल

मोरङ बेलबारीमा रहेको पुरानो इलाका प्रहरी कार्यालयमा प्रादेशिक प्रहरी अस्पताल संचालन हुने भएकाे छ । बेलबारी नगरपालिका ३, पश्चिम बस स्टेण्ड नजिकै रहेको पुरानो इलाका प्रहरी कार्यालयमा अस्पताल संचालन हुने भएको हो । नेपाल प्रहरी अस्पताल र प्रहरी कल्याण महाशाखासहित नेपाल प्रहरी अस्पतालकी निर्देशक एआइजी डा. आशा सिंहको नेतृत्वमा रहेको... पुरा पढ्नुहोस

किसानको गुन्द्रुक किनेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन गर्दै कानेपोखरी गाउँपालिका

मोरङको कानेपोखरी गाउँपालिकाले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गरेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन एवम् ब्राण्डिङ अभियान सञ्चालन गरेको छ । पाइलट प्रोजेक्टको रुपमा गुन्द्रुक उत्पादन अभियानलाई अगाडि बढाएको गाउँपालिकाले आत्मनिर्भर बनाउने मात्रै होइन, पालिका बाहिर पनि निर्यात गर्ने लक्ष्य लिएको छ । पुस्तौं पुस्तादेखि घरघरमै गुन्द्रुक उत्पादन... पुरा पढ्नुहोस

बेलबारी नगर अस्पतालमा अब बिशेषज्ञ सेवा पनि

बेलबारी नगरपालिका १ स्थित बेलबारी नगर अस्पतालबाट बिशेषज्ञ सेवा संचालन हुने भएको छ ।प्रपौष सत्येक हप्ताको सोमबार स्त्री रोग बिशेषज्ञबाट सेवा,प्रत्येक हप्ताको बिहिबार बाल रोग २बष,प्रत्येक हप्ताको बिहिबार फिजिसियन सेवा,प्रत्येक हप्ताको सोमबार र बिहिबार भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउन लागेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिश्वकर्माले जानकारी दिएका छन... पुरा पढ्नुहोस

केराबारीमा हुनेभो मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव

मोरङ केराबारीमा यहि पौष १३ गतदेखि १९ गतेसम्म मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक,धार्मिक,साँस्कृतिक मच्छिन्द्र मेलाको पहिचान,कृषि र आन्तरिक पर्यटन हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सव बारे आईतबार आयोजक केराबारी ब्यापार प्रबन्ध समिति ले पत्रकार सम्मेलन गरी जानकारी... पुरा पढ्नुहोस

उत्तरी मोरङमा रोकिएन दुई हप्तादेखिको हात्ती आतंक, हात्तीकै आक्रमणबाट वृद्धको मृत्यु

मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मंगलबार एक बृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तर तर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय बृद्व जयप्रसाद वास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए । मृतक वास्तोलासँगै घाँस काट्न... पुरा पढ्नुहोस

मोरङ क्षेत्र नं. ३ क मा कांग्रेसका मान बहादुर लिम्बुको अग्रता

मोरङ क्षेत्र नं. ३ क मा मान बहादुर लिम्बुको अग्रता कायमै रहेको छ । प्रदेश सभा सदस्यको कुल १९ हजार ९१ मत गन्दा गठबन्ध तर्फका नेपाली काग्रेंसका मान बहादुर लिम्बुले ७ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको छ । मंगलबार बेलुकीसम्ममा एमालेका दिलिप कुमार राईले ६ हजार ७... पुरा पढ्नुहोस

बेतना सिमसार नजिकै सर्पदंश उपचार केन्द्र खोल्ने सुनिल शर्माको घोषणा

मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले बेलबारीको बेतना सिमसार नजिकै सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा... पुरा पढ्नुहोस

लेटाङ दुग्ध सहकारीको ३० औं बार्षिक  साधारणसभा सम्पन्न, नयाँ समिति गठन

लेटाङ दुग्ध सहकारीको आइतबार सम्पन्न ३० औं साधारणसभाले होमप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कल्पना भण्डारी सुवेदी, खुला सदस्यमा कमला सुवेदी र खुल्ला महिला सदस्यमा यमुना पौडेल चयन भएका छन् । त्यसैगरी संचालक समिति सदस्य तथा डिपो संयोजकहरुमा बासुदेब बराल (देवीझोडा डिपो), कुवेरलाल पोख्रेल... पुरा पढ्नुहोस

केराबारीमा गठबन्धनको क्षेत्र नम्बर १ स्तरीय भेला तथा प्रशिक्षण

बाम लोकतान्त्रिक गठबन्धनले मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्धार एवम्  कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण  कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघको निर्वाचनमा केन्द्रित भइ गठबन्धनले बुधबार केराबारीमा उम्मेदवार एवम् कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्ने नेताहरुले गठबन्धनका उमेद्धारहरुलाइ... पुरा पढ्नुहोस

खदम हिल साकोसको चौथो साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी १० को चौथो बार्षिक साधारणसभाले मनोज खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । असोज १३ गते अर्थात बिहीबार इलामको कुटीडाँडास्थित हिलहुड रिसोर्टमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको... पुरा पढ्नुहोस