प्रमुख
- 4 बर्ष, 8 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
विराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरेपछि मृत्यु भएका युवकको अन्तिम संस्कार गर्ने बेला पेट चिरेको देखिएपछि चिताबाट शव उठाइएको छ । अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएको बताएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो । त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला... पुरा पढ्नुहोस
अनलाइनबाट अर्डर लिएर सिन्धुलीका जुनार बेेेच्दै हिलटप सहकारी
- 4 बर्ष, 8 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
अनलाइन मार्फत अर्डर लिएर सिन्धुलीका जुनार काठममाडाैंका घरघर पुर्याइने भएकाे छ । तीनकुनेस्थित हिलटप बहुउद्देश्यीय सहकारी र संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडका रसिला जुनार बिक्रीका लागि काठमाडौँ ल्याएको हाे । हिलटपकाे केन्द्रीय कार्यालयमा रहेकाे सहकारी पसलबाट जुनार बिक्री गर्ने छ । सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर... पुरा पढ्नुहोस
पथरीका पूर्व गाविस अध्यक्षलाई पनि लग्यो कोरोनाले
- 4 बर्ष, 8 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
मोरङको तत्कालिन पथरी गाविसका पूर्व अध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । दुई साता अघिदेखि उपचाररत राईको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मंंगलबार मृत्यु भएको हो । कात्तिक २१ गते पीसीआर परीक्षण गराउँदा राइलाइ कोरोना पुष्ठी भएको थियो । शुुुरुमा उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य... पुरा पढ्नुहोस
नगरपालिकाको सहयोगपछि युरोपको भिसा त्यागेर ड्रागन खेतिमा लागे सापकोटा
- 4 बर्ष, 8 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
मोरङको बेलबारी ८ का तारा सापकोटा नर्वे जानका लागि तयारी अबस्थामा थिए । उनको भिसा समेत लागिसकेको थियो । उनलाई एजेन्टले १३ लाख रुपैया ठिक पारेर आउन भनेको थियो । एजेन्टले भनेअनुसार ऋण खाजेर पैसा ठिक्क पनि पारेको थिए ।तर नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिंँदै स्वरोजगार बनाउने बजेट बनाएको थाहा... पुरा पढ्नुहोस
जनसहभागिताबाटै पुनर्निर्माण भो धनकुटाको ऐतिहासिक महेन्द्र पार्क
- 4 बर्ष, 8 महिना अगाडि
- १ मंसिर २०७७, सोमबार
काम गर्न चाहनेहरूका लागि न त सरकारी सहयोग चाहिन्छ न त उपभोक्ता समिति नै । त्यसको एक उदाहरण बनेको छ धनकुटाको महेन्द्र पार्क पुनर्निर्माण । केही समय अघि अमेरिका निवासी दुर्गा पोख्रेलले "धनकुटा बोल्छ" को दोस्रो संस्करणका लागि लेखक ठाकुरप्रसाद बराललाई पठाइदिएको ५० हजार रुपैयाँलाई पार्क निर्माणका लागि खर्चने निर्णय... पुरा पढ्नुहोस
नोबेल अस्पतालबाट निको भए तीन सय कोरोना संक्रमित
- 4 बर्ष, 8 महिना अगाडि
- ३० कार्तिक २०७७, आईतवार
बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार पश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आईसोलेशनमा भर्ना भएका २ सय ६७ संक्रमित निको भएर घर फर्किएका हुन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल पुगेका र अस्पतालमै उपचारका... पुरा पढ्नुहोस
बिना धितो दुई प्रतिशत ब्याजमा ५ लाखसम्म ऋण दिनेभो बेलबारी नगरपालिकाले
- 4 बर्ष, 9 महिना अगाडि
- १९ कार्तिक २०७७, बुधबार
कोरोना भाइरसका कारण बेरोजगार बनेका, बैदेशिक रोजगारीबाट घर फर्कीएका र के गर्ने भन्ने चिन्ताले बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले मोरङको बेलबारी नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ । वैदेशिक रोजगारमा जाने उमेर समुहका युवा तथा फर्केर आएका युवाहरुलाई लक्षित गरेर बेलबारी नगगरपालिकाले युवा स्वारोजगार... पुरा पढ्नुहोस
यस्ता रैछन् धनकुटा उद्योग बाणिज्य संघले आठ महिनामा गरेका उदाहरणीय काम
- 4 बर्ष, 9 महिना अगाडि
- १२ कार्तिक २०७७, बुधबार
धनकुटा उद्योग बाणिज्य संघले आठ महिनामा कोरोना भाईरस विरुद्ध १ सय ४ वटा कार्यक्रमहरु गरेको छ । धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरस विरुद्धको अभियान अन्र्तगत प्रचारात्मक सेचना अभियानदेखि स्वास्थ्य समाग्री वितरण,इमिनिटी पावर बढाउने औषधीहरु वितरण, सामाजिक दुरी कायम गर्न सुरक्षा डिस्टेण्ड चिन्ह लगाउने अभियान, कर शिक्षा अभियान,बैक तथा वितिय... पुरा पढ्नुहोस
इटहरीमा अस्पतालको बोर्ड राखेर ठग्ने पोलिक्लिनिक बन्द, बेइमान पसलेहरुलाइ वार्निङ
- 4 बर्ष, 9 महिना अगाडि
- १० कार्तिक २०७७, सोमबार
इटहरी उपमहानगरद्वारा इटहरी बजारका केहि मेडिकल तथा लविपुर, पकली र कान्छीचौक एरियामा रहेका किराना पसलहतुमा वजार अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री तथा औसधिहरु वरामद गरिएको छ । उपभोक्ता हित संरक्षण समितिको... पुरा पढ्नुहोस
दुर्गम गाउँका लागि पुर्व सांसद सहित चार युवाले दिए एम्बुलेन्स, चौबिसेमा खुशीयाली
- 4 बर्ष, 9 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
धनकुटा चौबिसे गाउँपालिकाको दुुुर्गम गाउँका लागि पुुुर्व सांसद सहित केही युुुवाले एम्बुलेन्स दिएपछि कुरुलेतेनुपा र मुढेबासका नागरिकमा खुसियाली छाएको छ। संविधानसभा सदस्य हेमराज भण्डारीसहित चारजनाले चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेपछि स्थानीयमा खुसियाली छाएको हो। भण्डारीसहित चौबिसे–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान... पुरा पढ्नुहोस