गाउँ/समाज

बेलबारीमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्ठी

बेलबारीमा अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका बेलबारी २ का ५० वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिलाई सुन्दरहरैँचा गोठगाउँ स्थित कोरोना उपचार केन्द्रको आइसोलेसन... पुरा पढ्नुहोस

दुई सयभन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरायो बेलबारी नगरपालिकाले

बेलबारी नगरपालिकाले २सय  भन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरी दिएको छ । सोमवार नगरपालिकाले कृषि भुमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोलिनै बोलाएर माटो परिक्षण गराएको हो । ब्याबसायिक कृषिमा जोड दिनका लागि माटो परिक्षण गरीएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । माटो परिक्षण नगरी खेति गर्दा... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा किसानहरुलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण

मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण गरेको छ । कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा समुहलाई अनुदानमा औजार बितरण गरिएको हो । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई मकैछोडाउने थ्रेसर... पुरा पढ्नुहोस

माेरङमा १ सय ३० जना पुगे काेराेना संक्रमित, सुन्दरहरैंचामा दुई दिनमै ६ जनामा कोरोना पुष्ठी

माेरङमा काेराेना संक्रमितकाे संख्या १३० पुगेकाे छ । सोमबार थप १२ जना कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको हो । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई महिलासहित ४ जना र मोरङको रंगेली नगरपालिकामा ८ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्ठी भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले... पुरा पढ्नुहोस

धनकुटामा थप एक सय भन्दा बढीले गरे घर भाडा छुट दिने घोषणा

धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठ सहित सय भन्दा बढीले व्यवसायी तथा व्यापारीहरुलाई धनकुटामा घर भाडा छुट दिने घोषणा गरेका छन्  । कोरोना भाईरस नियन्त्रण गर्न सरकारले लक डाउन लगाएपछि व्यापार व्यावसाय बन्द भई उद्योगी व्यापारी र व्यावसायीहरुलाई ठूलो आर्थिक संकट भएको बेला  धनकुटा उद्योग... पुरा पढ्नुहोस

बेलबारी जेसिजले १० वालवालिकालाइ निशुल्क पढाउने, कोरोनाले बाबू गुमाएकी छोरीलाई छात्रवृत्ति घोषणा

बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले कोरोनाका कारण विदेशमा मृत्यु भएका मोरङको बेलबारीका एक ब्यक्तिकी छाेरीलाई निशुल्क छात्रवृत्ती प्रदान गर्ने घाेषणा गरेका छन । बेलबारी -२ लालभित्तीका बाबुकाजी बस्नेतको बैदेशिक रोजगारीका क्रममा जेठ २० गते दुबईमा मृत्यु भएकाे थियाे । बस्नेत कोरोनाबाट मृत्यु हुनेमा बेलबारीका पहिलो व्यक्ति समेत हुन । बेलबारी... पुरा पढ्नुहोस

भवन बनिसकेको लामो समयसम्म पनि सरेन मालपोत, स्थानीय भन्छन- जुनसुकै सर्तमा नयाँ भवनमा सर्नुपर्छ”

निर्माण कार्य पूरा भएकाे लामाे समय वितिसक्दा पनि मालपाेत कार्यालय नसर्दा स्थानीय अाक्राेसित : स्थानीय भन्छन- जुनसुकै सर्तमा पनि मालपाेत कार्यालय नयाँ भवनमा सर्नु पर्छ" केशु विरही/ बेलबारी, माेरङ/ लामाे समय देखि निर्माणकार्य पूरा भएर पनि बेलबारीमा रहेकाे मालपाेत कार्यालय नयाँ भवनमा नसरी पुरानै भाडाकै भवनबाट कार्यालय संचालन भैरहँदा र्स्थानीय... पुरा पढ्नुहोस

आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गर्दै बेलबारी नगरपालिका, विभिन्न पक्षसँग सुझाव लिइँदै

बेलबारी नगरपालिकाले आगामी  आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफललाई तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तिब्र बनाइरहेको छ । राजनैतिक दल, नीजि क्षेत्र, विज्ञहरुसंगँ बजेटबारे सुझाव लिने काम भईरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । दलका नेता तथा पदाधिकारीसँग भेटरै र निजी क्षेत्र, विज्ञहरुसँग... पुरा पढ्नुहोस

इटहरी उपमहानगरद्वारा ७५ जना कृषकलाई कोरली गाई वितरण

इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । गाइपालन जोनका रुपमा निर्धारित १,२ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नुभयो । यसअघि नै... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा कृषकहरुलाई उन्नत जातका केराका विरुवा बितरण

मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई उन्नत जातका केराको विरुवा बितरण गरेको छ । कृषकहरुलाई आज उपमेयर ढाका कुमारी पराजुलीले ती टिस्यु कल्चर प्रविधिबात तयार पारिएका उन्नजातका केराको विरुवा वितरण गरेकी छिन् । यसअघि नगरपालिकाले मेवा तथा कागतिको विरुवा वितरण गरेको थियो । एक वडा एक उत्पादनको निति लिएर विभिन्न प्रजातिका तरकारी... पुरा पढ्नुहोस